Tag Archives: Ashraf Fayad

अनूदित छोक : नर्क

~अशरफ फयाद~ अनु : राजा पुनियानी मेरा बाजे हरेक दिन नाङ्गै उभिन्छन् देशनिकाला नभई दैविक सृष्टि नभई

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : तेलको आँसु

~अशरफ फयाद~ अनु : राजा पुनियानी तिम्रो मूक खुन बोल्ने छैन जबसम्म तिमी मृत्युमा गौरव प्राप्त गर्नेछैनौ जबसम्म तिम्रो आत्मालाई मूर्खहरूको हातमा सुम्पिएको गुप्ती घोषणा गरिरहनेछौ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : तनाखा

~अशरफ फयाद~ अनु : राजा पुनियानी भविष्यवेत्ताहरू रिटायर भए सो तिम्रा आफन्तहरू आउने बाटो कुर्न छाड़िदेऊ तिम्रो लागि

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : पाइपको मैला पानी

~अशरफ फयाद~ अनु : राजा पुनियानी निर्वासनको दिन नाङ्गै उभिन्छन् उनीहरू जबकि तिमी पाइपको मैला पानीमा खाली खुट्टै पौड़िन्छौ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : हक

~अशरफ फयाद~ अनु : राजा पुनियानी हिँड़्ने या यताउति हल्लिने या रूनेसम्म हक छैन यद्यपि ऊसित उसको आत्माको खिड़्की खोल्ने कुनै अधिकार ऊसँग छैन

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : निर्वासनको गीत

~अशरफ फयाद~ अनु : राजा पुनियानी अचेल तिमी पहिलेभन्दा बढ़ी डकार्न थालेका छौ जस्तो कि ग्राहक लोभ्याउन रसिलो बोली र मादक नर्तक प्रयोग गर्छ बारले

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : भगवान

~अशरफ फयाद~ अनु : राजा पुनियानी ए रात तिमीसँग समयको अनुभव छैन तिमीसँग बर्खा पनि छैन जसले पखाल्न सकोस् तिम्रो अतीतको भग्नावशेष जसले तिमीलाई मुक्त गर्नु सकोस् त्यसबाट

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : तेल बजार

~अशरफ फयाद~ अनु : राजा पुनियानी भनिएको थियो – यतै घरबार बसाउनू तर तिमीहरूमध्ये कोही कोही सबै सबैका दुश्मन हौ त्यसैले अहिले नै यो ठाउँ छाड़िहाल नदीको पिँधबाट आफैलाई हेर्नू

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : तिमी

~अशरफ फयाद~ अनु : राजा पुनियानी मलाई माफ गरिदेऊ तिम्रो लागि अझ धेरै आँसु झार्न सकिनँ तिम्रो नाम झझल्कोमा पुकार्न सकिनँ मैले मेरो अनुहार तिम्रो अङ्गालोको न्यानोतिर फर्काएँ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : गरिबीको मोसो

~अशरफ फयाद~ अनु : राजा पुनियानी गरिबीको मोसो पोतिदिनु सिवाय त्यो दिन पेट्रोलले अरू क्यै हानि गर्ने होइन जुन दिन अर्को तेलको कुवा खोजिनिकाल्नेको अनुहार अँध्यारो हुन्छ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : फ्रीडा काहलोको जुँगा

~अशरफ फयाद~ अनु : चन्द्र गुरुङ १ म बेवास्ता गरिदिनेछु हिलोको दुर्गन्धलाई, वर्षालाई तर्साउनुपर्ने आवश्यकतालाई र, मेरो छातीभित्र लामो समयदेखि रहेको आगोलाई । म आफ्नो हालको लागि सही राहत खोज्दैछु, जसले मलाई तिम्रो ओठबारे सोच्न दिँदैन, तर म चाहन्छु या … Continue reading

Posted in अनूदित कविता | Tagged | Leave a comment