Tag Archives: Ashok Aryal ‘Khalanko Manche’

कविता : दोबाटोमा भेटे जस्तो

~अशोक ‘खलानको मान्छे’~ दोबाटो मै छोडे जस्तो एउटा यस्तो प्रेम काहानी थाहा भई भुले जस्तो तिम्रो मेरो माया पनी मुटु सँग धड्के जस्तो नजिक हुँदा थाहै थियन टाढा हुँदा बल्झे जस्तो दोबाटोमा….

Posted in कविता | Tagged | Leave a comment

गजल : झरिको दिन याद आयो!

~अशोक ‘खलानको मान्छे’~ हिजो संगै भिजेको झरिको दिन याद आयो! भिर पाखा हिंडेको पशिना को स्वाद आयो!! चौतारानी उस्तै ह्रैछ बर पिपल नि उस्तै! स्‍मृति मा छरिएर झझल्कोको नाद आयो!!

Posted in गजल | Tagged | Leave a comment

गजल : मैले पनी आगो खाएँ!

~अशोक ‘खलानको मान्छे’~ अग्निबर्षा हुँदा फेरी मैले पनी आगो खाएँ! रातभरी काम्दै काम्दै मैले पनी आगो खाएँ!! लाशको पहाड बनाउँदा आफ्न हरु गुमे! आशुँका भेल बगाई मैले पनी आगो खाएँ!!।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जताततै राम्रो होइन हाम्रो मान्छे हुनु पर्छ

~अशोक ‘खलानको मान्छे’~ तिश बर्से १६ बर्से १०४ लाई जित्नु पर्छ जे बोले पनि हुन्छ जे गर्दा पनि हुन्छ जन मन जित्नु भन्दा बुत्ले कुल्चि मार्नु पर्छ दुइ सैनिक् दुइ हातमा दुइ राइफल् दुइ कुम्मा अझै पनि सुधखोर् को नाममा … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : स्वार्थ साधेको देखियो!

~अशोक ‘खलानको मान्छे’~ स्वार्थको चरु होमेकाहरुले स्वार्थ साधेको देखियो! संसार फेर्छु भनेर हिंड्ने आफै फेरियको देखियो!१! पशिनाका कुरा गर्थे,जिबन का कुरा गर्थे ! जिबन का कुरा गरी जगत लाई लुटेको देखियो!२!

Posted in गजल | Tagged | Leave a comment

कविता : सम्झनाको कोशेली

~अशोक ‘खलानको मान्छे’~ नभन है प्रियशी पर्देशिले भुल्यो भनेर सम्झनाका चिट्ठी पनि लेखेन है भनेर नभन है…………….. माया कती गर्थे ओईलियको फुल लाई सोध तिफुल टिपी दिन्नथे तिमिलाई भनेर नभन है………………

Posted in कविता | Tagged | Leave a comment

कविता : भित्ते राष्ट्रपतीको अवतरण

~अशोक ‘खलानको मान्छे’~ बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ भन्नेहरु ब्यालेट बक्सको मोहर देखी सैधान्तिक पराजय भोग्दै छन बिजय उत्सव सँग सँगै धसिएको सिन्दुर र मालाहरु पन्ध्र हजार निर्दोश नेपाली रगतले बनेको खुनी दाउपेचका सफलताहरु कायल छन भित्ते राष्ट्रपती यती बेला आफ्नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्म दिन

~अशोक ‘खलानको मान्छे’~ संगै हुँदा बिर्शियको छुटियर संझियको जन्म दिन हो रे आज आकाश को जुन को संगै हुँदा…

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्स्ट्राट भएछु

~अशोक ‘खलानको मान्छे’~ हिजो एक युवाले आफु तेश्रो लिँगी भएको घोषणा गर्यो छापाहरुले उस्का दर्द र व्यदनाका कथाहरु दारुणताका साथ सुनाए हिजो एक युवतीले नामी हत्यारा चाल्स शोभराज कि प्रेमिका भनि सबै छापाका माध्यम उन्को पछि दौडिए साच्चैनै शन्कर् दाइ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निकम्मा साबितत भएका भिरुहरु

~अशोक ‘खलानको मान्छे’~ आफ्नो संम्बिदान सभामा पराजित भय शान्तिको लागि क्रान्ति उध्द्घोश गर्ने हरु आफ्नै बन्दुकको मोहरिमा डराउने भय अब पूर्ण मुर्दा शान्तिको लागी मसानमा अघोर तन्त्र गर्दै छन

Posted in कविता | Tagged | Leave a comment

कविता : म फेरी आउनेछु

~अशोक ‘खलानको मान्छे’~ सपना बोकेर आउनेछु तिम्रो नयनको तारा बनी आउनेछु । म फेरी आउनेछु सितको थोपा बनि आउनेछु सुन्दर् बिहानिमा चिरर्बिर गरी आउनेछु तिमी पर्खी राख है म तिम्रो बाटो बनी आउनेछु ।

Posted in कविता | Tagged | Leave a comment

गजल : सुन्दरतालाई पनी जितेको थियो

~अशोक ‘खलानको मान्छे’~ उनको लावन्डेताले फुलको सुन्दरतालाई पनी जितेको थियो! चन्चल सुकुमार हाशोले फुलको शुवास लाई पनी जितेको थियो!! फुल राम्रो की उनि,छुट्याउनै मुस्किल गुरासै गालामा फुली दिदा! सिर-बन्दिमा छोपेको सिउदो बादल जस्तो केश खुलेको थियो!!

Posted in गजल | Tagged | Leave a comment

कविता : धामीको आव्हान र घोषणा-पत्रको प्रतिक्षा

~अशोक ‘खलानको मान्छे’~ देशलाई वोक्सी लागेको छ भनी बन्झाक्री बनी हिंडेका हरु नयाँ घोषणा पत्रको आव्हानमा सयौ धामीका सभा राख्ने हरु निर्दोश्लाई बोक्सीको आरोप लगाइ उठिबास त गराए गराए झाक्री बसेको हेर्न आत्तुर हामीहरु जात्रे बनेका छौ , बिजोग सहेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी नभएर पनि

~अशोक ‘खलानको मान्छे’~ तिमी नभयर पनी त घाम झुल्कन्छ पाहाडबाट मेरो माया घामको पाईला संगै खोजी हिड्छ बिहानी बट तिमी नभएर पनि,

Posted in कविता | Tagged | Leave a comment

कविता : ए नब युगकी जननी

~अशोक ‘खलानको मान्छे’~ एक बुद तिम्रो आशुको मत्लब मेरो आशुको सहश्र् धारा हुन सक्छ तेसैले बिन्ति रुने काम नगर है तिमोती हरु जिबन मन्थन् मा उपयोग हुन सक्छ सम्हाली देउ है एक बुद तिम्रो….. हजार कोप हरु सहन सक्छु म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गीत

~अशोक ‘खलानको मान्छे’~ न तिम्रो आँशु पुच्नसके न बैसभारी मायाँ दिन सके अभागी यो चोला बोकी संम्झेर मत्र बाच्न सके के गर्नु त दुखीया को जिन्दगी नै यस्तै ह्रैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना प्रेम पर्बको

~अशोक ‘खलानको मान्छे’~ परारै उनी साथै हुदाँ सङै स्वस्थनि ब्रत लियौ मैले उनि लाई रातो सारी र मजेत्रो दिय उनी ले पान् शुपारी खिश्री मिश्री दिदै अ मर प्रेम को कामना गरे थौ सधै माया गरी रहने बाचा गरेथौ परारै

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जिबन को एक बर्ष घट्यो

~अशोक ‘खलानको मान्छे’~ सत्ते यही हो,यो सत्तेले मनमा शुख्ख बड्यो म फर्कन धेरै दिन बाँकी छैन धर्ती को यो सेवामा काटेर यो मानब योनी म फर्कन्छु आफ्नै धाम जहाँ एकमा नै छ अनन्त काम फर्कने मेरो समयको एक बर्ष घट्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment