Tag Archives: Asafal Gautam

गजल : च्याङ्ग्रा मारेका छन्

~असफल गौतम~ दसैँ तिहार मनाउन भनी च्याङ्ग्रा मारेका छन् कसरी खाउ कुन मिठो भन्दै तेलमा तारेका छन् खोई त यहाँ पशु अधिकार ? हनन् भएन हजुर ? मान्छेको जिब्रोलाई पशुको स्वादसँग नारेका छन्

Posted in गजल | Tagged , , , | Leave a comment

संस्मरण : लेखिने आशामै अस्ताए कवि के. सी.

~असफल गौतम~ मैले नेपाली वाङ्मयका जति साहित्य साधकहरूसँग साक्षात्कार गरें, त्यो वि.सं. २०५८ सालपछि मात्रै सम्भव भयो । सो समयभन्दा अघि नाममा मात्रमा चिनेको थिएँ जुन समय म पोखरा झरें। मलाई पोखराले नै पोखरा झा¥यो≤ नेपाली वाङ्मयको क्षेत्रमा लाग्नका लागि … Continue reading

Posted in संस्मरण | Tagged , , , , | Leave a comment

असफल गौतम का मुक्तकहरु

~असफल गौतम~ भरिया दाइको नाम बेचेर यहाँ कुल्ली बनेका छौ आफै राष्ट्रघाती कुरा गरी अर्कालाई भनेका छौ । अनुहारमा हेर त ! तिमी आफैलाई धिक्काने छौ कठ्ठै आँगन पुर्नुछ भनेर मझेरी खनेका छौ ।।

Posted in मुक्तक | Tagged , , , | Leave a comment