Tag Archives: अर्जुन खनाल – Arjun Khanal

गजल : गीत गाउने चरी तिमी

~अर्जुन खनाल~ मिर्मिरेमा भाका हाली गीत गाउने चरी तिमी सुकोमल सुकुमारी स्वर्गकी हौ परि तिमी अलौकिक, अद्वितिय माया बर्साइदियौ सुख्खा मन भिजाउने प्रेमरुपी झरी तिमी

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : घटना

~अर्जुन खनाल~ म चौराहादेखी घर तर्फ जानको लागी माइक्रो चढे ।माईक्रो अलि भिड थियो, चढ्न कति हम्मे हम्मे परेको थियो तैपनि चढि हाले । खलासी कानैमा आएर चिच्याउदै थियो अलि पछाडी जानु भन्दै मैले फ्याटै भने दाजु यस्तो खाली माइक्रो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : स्वर्ग बाट म

~अर्जुन खनाल~ उफ मृत्यु भएको पनि आज २ दिन भएछ ।आफु भने बल्ल स्वर्ग मा आइपुग्यो । यहाँ त फेसबुक पनि चल्दो रैछ त्यो पनि फुल् स्पिडमा । सायद चलाउने मान्छे कम भएर होला । सोच्थे स्वर्गमा गएसी फेसबुक चलाउन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment