Tag Archives: अपराजिता प्रभास – Aparajita Prabhas

कविता : मस्तिष्क

~अपराजिता प्रभास~ तिम्रो मस्तिष्क माथि हरेक मान्छेको आशा पलाएको छ सुन्दर र पवित्र भविष्यले सायद हामीलाई बोलाएको छ के मस्तिष्कले सबै काम गर्न सक्छ सक्छ बिल्कुल सक्छ । हजारौको स्वप्नलाई साकार बनाउँछ मस्तिष्कले भुईंमा बामे सर्ने ती नानीलाई आकाशको चरी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गीत : प्यारो स्वाभिमान

~मुना निश्चल~ नेपालकी छोरी हुँ म नेपाल मेरो प्राण काचन छ निर्मल छ प्यारो स्वाभिमान देश छोएरै बाँच्छु म त देश ओढेरै हाँस्छु मैले टेक्या माटोसँगै म त नाता गाँस्छु गले गलोस् ढले ढलोस् यही मेरो ज्यान

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

कविता : कालरात्रीहरु

~अपराजिता प्रभास~ कालरात्रीहरुले जगड्नु जगडिसके अब बिहानीलाई जगडबन्दी गर्न नखोज नत्र भयानक हुनेछ जहाँ उज्यालोको ठाउँ छैन त्यहाँ नै क्रान्ति छाउने छ जहाँ समानता छैन त्यहाँ नै भोकाको शासन आउने छ जहाँ सम्मानको पाठ सिकाइदैन त्यहाँ संघर्षको मू्ल फुट्नेछ । … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : फूल र काँडा

~अपराजिता प्रभास~ सहिदको पवित्र हातले रोपेको फूल जोगाउन मालीहरु आइसके काँडाहरुले त छिट्टै फूल झरेर जाओस् भन्ने चाहन्छन् तर काँडाहरुको छलकपटको सोचदेखि सारा नेपाली जनता अघाइसके किनकि

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : बगैंचा

~अपराजिता प्रभास~ फूलका साना थुङ्गाहरुमा सपनाको महल सजाउँदा रङ्गीचङ्गी बगैंचाको प्रकृतिले प्रशंसा गर्दा नीलो आकाशको गर्जदो बादललाई छेकी भुईँमा मानिसको प्रतिबिम्ब खिच्दैछु म । जहाँ प्रकृतिको

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्