Tag Archives: Anuj Shrestha

कविता : बर्तमान सरकार सँग ….

~अनोज श्रेष्ठ~ क्या ! तगडा भाषाण गर्छौ तिमी – नेताहरु लाग्छ यि हाम्रा हातहरु तिम्रै भाषाणको तालिका लागि मात्रै हुन् , सधैं जोशमा बोल्छौ तिमीहरु यसैले व्यबहारमा केही

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : वेश्या समय !

~अनुज श्रेष्ठ~ जसरी साँट्छे नयाँ नयाँ ग्राहक सँग वेश्या प्रत्येक रात र दिन त्यसरी नै साँट्छ समय सत्ता र शक्ति वेश्यालयमा झैं राजनीतिको पर्दा भित्र पनि सधैं नाङ्गिन्छ मान्छे क्रय-बिक्रय हुन्छ मान्छे समाजले तिरष्कृत गर्ने वेश्या झैं

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : भेन्टिलेटरमा देश !

~अनुज श्रेष्ठ ‘प्रवास’~ भोलि अर्थात जेठ १४ गते यो देशको अप्रिल फुल आफ्नो आँगनमा फलेको हलुवावेद झैं संविधानका सपनाहरु बाँडेर हामीलाई कमरेडहरु निदाइरहे महङ्गा पलङ्हरुमा र भरिरहे अन्तराष्ट्रिय उडानहरु । राष्ट्रिय उडानको महँगीमा छट्पटाइरहयो कर्णाली ब्लुज…. ६२/६३को आन्दोलन,सहिदका सपनाहरु

Posted in कविता | Tagged , , , , | Leave a comment