Tag Archives: Anudit katha

अनूदित कथा : सेता झिंगाहरु

~अलेक्सान्द्र त्रोफिमोभ~ अनु. कृष्णप्रकाश श्रेष्ठ. पातहरु हाँसे, पहिला फूलहरु मुस्कुराए, पुतलीहरु नाच्न थाले, रंगीन प्वाँख फट्फटाएर भमराहरु भुँभुँ गर्न लागे । हुन सक्छ, भुवाको लुगामा पसीनाले लथपथ भएर झिंगाहरु पनि एक दोस्रालाई उछिन्दै उड्न थाले । अहो, वसन्त कति रमाइलो … Continue reading

Posted in अनूदित कथा | Tagged , , , , | Leave a comment

अनूदित कथा : च्यांग्रा : ट्य्राफिक प्रहरी

~सेर्गेइ बारुझ्दिन~ अनु. कृष्णप्रकाश श्रेष्ठ. हिमालयका पहाडहरुमा रहेको सानो मुलुक नेपालको राजधानी काठमाडौंमा सडकहरु ज्यादै साँगुरा छन् । तर ट्य्राफिकहरुको भने घुइँचो रहन्छ । मोटरगाडीहरु प्रशस्तै छन् । त्यसैलै त्यहाँ पैदल हिंड्नु नै बढी राम्रो हुन्छ । हामी काठमाडौं उत्रेको … Continue reading

Posted in अनूदित कथा | Tagged , , , , | Leave a comment

अनूदित कथा : विक्रमादित्य, बूढी र सराय रोहिल्ला

~हरिश नवल~ अनु. : महेन्द्र महक हठी विक्रमादित्यले एकपटक फेरि बेतालको लाशलाई रुखबाट ओराल्यो र काँधमा बोकेर हिड्यो, सदाझैं मौन । बेतालले केही समयपछि भन्यो, ‘तँमाथि मलाई दया लाग्छ । बाटो काट्न सजिलो होस् भनेर तँलाई म आज तेरै दिल्लीमा भएको एउटा … Continue reading

Posted in अनूदित कथा | Tagged , , , , | Leave a comment

अनूदित कथा : सुखी परिवार

~लु सुन~ अनुवादक : हरिहर खनाल “… अभिव्यक्तिको इच्छाले नै लेखकलाई लेख्नका लागि प्रेरित गर्दछ । स्तो काम सूर्यको प्रकाश जस्तै उज्यालोको अनन्त स्रोतबाट निस्केको ज्योतिपुन्जजस्तै हुन्छ । दर्शनढुंगामा चकमक ठोस्ता निस्केका आगाका झिल्काहरूसित यसलाई तुलना गर्न मिल्दैन । यस्तो … Continue reading

Posted in अनूदित कथा | Tagged , , , , , | Leave a comment

अनूदित कथा : द आर्टिस्ट

~नाओया शिगा~ अनु : रुमन न्यौपाने ‘अमन्त’ सिबेईको आमा बाबुलाई थाहा छ उ प्राय लौका किन्न आफैं जान्छ । उसले त्यो केही ऐनमा लेराउँथ्यो र छिट्टै त्यो ठुलो संग्रह बन्दै थियो । जब उ लौका लिएर आउँथ्यो, त्यस माथि कुनै … Continue reading

Posted in अनूदित कथा | Tagged , , , , | Leave a comment

अनूदित कथा : रेग्नेरक

~खोर्खे लुई बोर्खेज~ स्वप्नभित्र बिम्ब, कलरिजले लेखे, ती उद्वेगहरूका निरूपण हुन्, जुन हाम्रो बुझाइले स्वप्नका परिणाम हुन् : हामी कुनै स्फिन्क्सको प्रकट हुनुको आशङ्काबाट आतङ्कित बोध गर्दैनौँ; ता कि जुन आतङ्कलाई बोध गर्दछौँ, त्यसलाई दृष्टान्तबाट बुझौँ । यदि यस्तो भए … Continue reading

Posted in अनूदित कथा | Tagged , , , , | Leave a comment

मैथिली लोक कथा : गोनु झाका पाँच कथाहरु

सङ्कलन एवम् अनुवाद : देवेन्द्र अर्याल ‘आँसु’ गोनु झालाई तर्क, बुद्धि एवं धुर्त्याइँले जित्न साह्रै मुस्किल थियो । गोनु झा चतुर्र्‍याइँ, न्याय र वाक्पटुतामा निपुण थिए । उनका गुणहरूको कदर त्यतिबेलाका राजा पनि गर्दथे र उनी प्रतिष्ठित व्यक्तिहरूमध्ये गनिन्थे । … Continue reading

Posted in अनूदित कथा, लोक कथा | Tagged , , , , | Leave a comment

अनूदित कथा : चराको दाह्री

~अलेक्सान्द्र त्रोफिमोभ~ अनु. कृष्णप्रकाश श्रेष्ठ. “हाम्रो वनमा, जहाँ दयालु वनदेवता बस्छ, हुदका हुल मानिसहरु देखा परे ।” कोही त्यसै घुम्न आउँथे चने कोही च्याउँ बटुल्न, बदाम टिप्न, फलफूलल लिन आउँथे । कोही कोही त आराले रुख ढाल्न समेत आउने गर्दथे … Continue reading

Posted in अनूदित कथा | Tagged , , , , | Leave a comment

अनूदित कथा : खोलिदेऊ

~सअदत हसन मण्टो~ अनुवाद : सरोज देवकोटा अमृतसरबाट दिउँसो २ बजे छुटेको त्यो खास रेलले मुगलपुर, लाहोर आइपुग्न झन्डै ८ घण्टा लगायो । कति मानिस त बाटोमै मारिएका थिए, कति घाइते र कैयौं त हराएका पनि । सिराजुद्दिनलाई होसमा फर्कन … Continue reading

Posted in अनूदित कथा | Tagged , , , , | Leave a comment

अनूदित कथा : अभिशप्त

~यशपाल~ अमीनद्धल्ला पार्कमा प्रायः प्रदर्शनी मेला वा जलपान केही न केही भइरहन्छ। घच्चम–घच्चा, ठेलमठेलबाट जोगिएर तमासाको आनन्द लिने हो भने छेउको पसलहरूको बरण्डा नै उपयुक्त हुन्छ। यही विचारले यो जाडोमा साँझको खाना खाईवरी मुखमा पान वा खल्तीमा शुक्लाजीका बच्चाहरूलाई चकलेट … Continue reading

Posted in अनूदित कथा | Tagged , , , , | Leave a comment

अनूदित कथा : पहिचान

~सअदत हसन मण्टो~ अनुवाद : जंगबहादुर शाह एकदमै थर्ड क्लास होटेलमा ह्विस्कीको बोतल रित्याएपछि तय भयो, बाहिर घुम्न जानुपर्छ र एउटी यस्ती आइमाई खोज्नुपर्छ जसले होटेल र ह्विस्कीले पैदा गरेको खिन्नता दूर गरोस्। र, त्यो आइमाई बेस्वादको रक्सीको तुलनामा स्वादिलो … Continue reading

Posted in अनूदित कथा | Tagged , , , , | Leave a comment

अनूदित कथा : मानिसको जीवन आधार के हो?

~लियो टल्सटाय~ अनुवाद : दण्डपाणि जैसी सर्लाही जिल्लाको बरहथवा गाउँमा नथुनी पासवान नाम गरेको गरीब मानिस आफ्नो परिवारको साथमा बस्थ्यो । सम्पतीको नाममा एउटा सानो झुपडी बाहेक उस्को अरु केही थिएन । गाउँमा मेहनत मजदुरी गरेर जेनतेन आफ्नो तथा परिवारको पेट … Continue reading

Posted in अनूदित कथा | Tagged , , , , | Leave a comment

अनूदित कोरीयन लोक कथा : दाउरे र बाघ

कोरीयन लोक कथा अनुवाद : ओमप्रकाश गुरुङ धेरै वर्ष पहिले पहाडको छेउमा एक जना दाउरे र उसकी बुढी आमा बस्थे। एक दिन दाउरे सधैँ जसो जङ्गलमा दाउरा काट्न गएको थियो, दाउरा काटिरहेको समयमा दाउरेले अचानक एउटा बाघ देख्यो र उ साहृै … Continue reading

Posted in अनूदित कथा | Tagged , , , | Leave a comment

अनूदित कथा : पछ्यौरी

~सिन्थिया अजिक~ चिसो, अत्यन्तै चिसो । नरकीय पीडाको याद दिलाइदिने चिसो सडकमा स्टेला (Stella) अन्य दुई जनासँग हिड्दै छ । यस्तो सडकमाथि उनीहरू कसरी सँगसँग हिड्न सकेहोलान् । पीडाले थिलथिलिएका रोजा (Rosa) का दुई वक्षस्थलमाझ पछ्यौरीमा बेरिएकी म्याग्डा (Magda) ठण्डीले … Continue reading

Posted in अनूदित कथा | Tagged , , , , , | Leave a comment

अनूदित कथा : भेनिसको व्यापारी

~विलियम शेक्स्पेयर~ शाइलक, जो एउटा यहुदी थियो, भेनिस शहरमा बसोबास गर्दथ्यो। ऊ एउटा निकै चर्को व्याजदरमा पैसा लगाउने व्यापारी थियो। चर्को व्याजदरमा भेनिसका क्रिश्चियन व्यापारीहरूलाई ऋण दिएर संकलन गरेको पैसाले ऊ विशाल रूपमा आफ्नो भाग्य निर्माण गर्न पुगेको थियो। शाइलक … Continue reading

Posted in अनूदित कथा | Tagged , , , , | Leave a comment

अनूदित कथा : पपेट

~अज्ञात~ अनु : सञ्जु बजगाईं मिस्टर टि.आर.ले आफ्नो मोटरसाइकलको पछाडि पाँच फुट बराबरको ‘पपेट’ हालेर ल्याए। “मिस्टर टि.आर.ले पपेट…!” छिमेकी नन्दिताले देख्नासाथ जिब्रो टोकिन्। साँझतिर आफ्नो अर्पाटमेन्ट फर्किएका टि.आर.लाई खेल्दै गरेका केटाकेटीले पनि नजर लाउन भ्याए। एक झलक लगाउन नभ्याएका … Continue reading

Posted in अनूदित कथा | Tagged , , , , | Leave a comment

अनूदित कथा : कनेरी

~अर्नेष्ट हेमिङ्वे~ लाम्चो परेको बगैंचासहितको रेडस्टोन भवनको छेउ हुँदै रेल बेसरी कुद्यो । चारवटा मोटा ताडका रूखहरूको छाँयामा मिलाएर राखिएका मेचहरू पलभरका लागि मात्र देखा परे । अर्कोपट्टि समुद्र थियो । समुद्र चट्टानभन्दा धेरै तल थियो र घरि-घरि समुद्री छालहरू … Continue reading

Posted in अनूदित कथा | Tagged , , , , , | Leave a comment

अनूदित कथा : व्यस्त ब्रोकरको रोमान्स

~ओ. हेन्री~ पिचर, ब्रोकर हार्भी म्यक्सवेलको निजी कारिन्दा हो। उसले अन्नदाता म्याक्सवेल साढे नौमा जवान सेक्रेटेरी लिस्लीसँगै कार्यालयभित्र छिर्‍यो र यस्सो आँखा उठाएर हेर्‍यो। मुखबाट निस्केको ‘गुड मर्निङ् पिचर’ अभिवादन सँगसँगै म्यक्सवेल आफ्नो टेबलतिर हुर्रियो। यस्तो लग्थ्यो उसले टेबललाई नै … Continue reading

Posted in अनूदित कथा | Tagged , , , , , | Leave a comment

अनूदित कथा : भान्का

~एन्तोन चेखब~ अनु : अनिल पोख्रेल भान्का जुकोब, नौ वर्षको एक बालक, जो एल्योहिन भन्ने मोचीकोमा तीन महिनादेखि जुत्ता मर्मत गर्ने काममा अभ्यास गर्दै थियो । क्रिसमसको पूर्वसन्ध्यामा ऊ केही सोचेर बसिरहेको थियो । मालिक–मालिक्नी र तिनका कामदारहरु नआउञ्जेल ऊ … Continue reading

Posted in अनूदित कथा | Tagged , , , , | Leave a comment