Tag Archives: Anil Yakha

कथा : नयाँवर्ष

~अनिल याखा~ आज अर्थात चैत्र ३० गते यानेकी २०७० सालको आखिरी दिन । अरु मानिसहरुजस्तै प्रेम पनि वर्षभरीका दिन जसरी बिते पनि आखिरी दिन हर्षोल्लासका साथ बिताउने क्रममा थियो । नयाँ वर्षमा नयाँ संकल्प के राख्ने भनेर दिनभर मन वेचैन … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : विदा

~अनिल यक्खा~ विहानै देखि मलाई कस्तो कस्तो लागिरहेको थियो । हिजो नै सम्पूर्ण सामानहरु तयारी गरिसक्नु भएको थियो । र हामी विहानै शहरतिर प्रस्थान गर्ने क्रममा थियौँ । निकै समय बित्दा पनि आस्था आइन । मेरो आँखाले उनको आगमन चाहिरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : माया

~अनिल याखा~ टिरिङ sss टिरिङ ssss गर्दै बजेको मोवाइलको अलार्मले मेरो निद्रा खलबलायो । हेरेँ, विहानको ५ बजिसकेछ, माघको महिना न हो अति जाडो थियो । आज त त्यहीमाथि वायोलोजीको प्राक्टिकल क्लास पनि लिनुपर्ने थियो । ती सब कुरा बिर्सदै … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment