Tag Archives: Anil Shrestha

कविता : झूर कविता

~अनिल श्रेष्ठ~ उसले मेरो कवितालाई ‘वाह’ भन्यो ताली बजायो उत्साहले करायो जब मैले पढ्दै गरिरहेँ कविता ऊ कराइरह्यो ‘वाह, ‘वाह’

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : पेटीकोटका झण्डाहरु

~अनिल श्रेष्ठ~ एउटी बादी आइमाईका पेटीकोटका टुक्राहरु च्यातिएर जब यो मुलुकको राष्ट्रिय झण्डा बन्छ र सिंहदरबारका पर्खालहरु पेटीकोटका झण्डाहरु फर्फराउँछन् जब भर्खरै सङ्गीतबद्ध गरिएका नयाँ राष्ट्रिय धुनहरु सिंहदरबारको ग्यालरीभित्र बज्छ र यो मुलुकका केही उत्साहित सांसदहरु कुर्सीबाट उठेर नयाँ धुनलाई … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : एउटी बादी आइमाईका पेटीकोटका टुक्राहरु च्यातिएर

~अनिल श्रेष्ठ~ एउटी बादी आइमाईका पेटीकोटका टुक्राहरु च्यातिएर जब यो मुलुकको राष्ट्रिय झण्डा बन्छ र सिंहदरबारका पर्खालहरु पेटीकोटका झण्डाहरु फर्फराउँछन् जब भर्खरै सङ्गीतबद्ध गरिएका नयाँ राष्ट्रिय धुनहरु सिंहदरबारको ग्यालरीभित्र बज्छ र यो मुलुकका केही उत्साहित सांसदहरु कुर्सीबाट उठेर नयाँ धुनलाई … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कथा : बन्दी बुबालाई पत्र

~अनिल श्रेष्ठ~ बिहानैदेखि आकास धमिलो छ । वाथको एउटा रोगीको राम्ररी खुल्न नसकिरहेको ओँठको हाँसोजस्तो यो बिहान । रातभरिको अनिँदोले मुर्झाइरहेको अनुहारमा खेलिरहेको कालोपोतोजस्तो घुर्मैलो छायाँ । जेलका सेन्ट्री बसेका पर्खालहरुलाई छोएर भागिरहेको कुहिरो । क्षणभरमै दर्रर्र दर्कन्छ पानी । … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , , | Leave a comment

कथा : विभाजित आकास

~अनिल श्रेष्ठ~ ‘ ……..बुबा, जीवनमा दुईचार साँवा अक्षर पढाइदिनु भयो । आमाको अभावमा आमाको माया दिनुभयो । दुई हात पाखुरामा काम गरेर खान सक्ने बल हालिदिनु भयो । एउटा बुबाको धर्म यहाँभन्दा बढी अरु सायद के हुन सक्थ्यो होला र … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : क्रान्ति मर्दैन

~अनिल श्रेष्ठ~ ‘तपाईंको नाम ?’ ‘क्रान्ति ।’ उसले मलाई जिस्किएरै भन्यो कि साँच्चिकै उसको नाम क्रान्ति थियो, मैले फेरि दोस्रो पटक उसको नाम कहिल्यै सोधिनँ । यो जेलभित्र कहिल्यै पनि कसैलाई दोहो¥याएर उसको नाम सोधिदैन । यहाँ आउने धेरै कैदीहरु … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

अनूदित कविता : डर

~तसलिमा नसरिन~ अनु. : अनिल श्रेष्ठ मलाई कसैले पार गर्न दिएनन् त्यो मैदान जति पटक म दौडेर गएँ त्यो आधी दूरीसम्म अचानक पछाडिबाट कपडा समातेर ताने ती मान्छेहरूले डर देखाए

Posted in अनूदित कविता | Tagged , , , , , | Leave a comment