Tag Archives: अम्बिका गिरी – Ambika Giri

गजल : परदेशमा साइला दाइको नामै फेरिएछ

~अम्बिका गिरी~ परदेशमा साइला दाइको नामै फेरिएछ सुख सँग बस्थे यता उता कामै फेरिएछ सधैं जसो चिसो हुने कस्तो ठाउँ होला मनोरम यो दृष्य हेर्ने उता घामै फेरिएछ

Posted in गजल | Tagged | Leave a comment

गीत : बिर्सिएकै बेस होला दुखियाका साथहरु

~अम्बिका गिरी~ बिर्सिएकै बेस होला दुखियाका साथहरु भयो अब नदेउ धेरै जीन्दगीमा घातहरु मैले हिँड्ने बाटो तिम्लाई साँघुरो लाग्न थालेपछि मैले बस्ने बस्ती तिमीलाई उजाड लाग्न थालेपछि

Posted in नेपाली गीत | Tagged | Leave a comment