Tag Archives: Amar Neupane

कथा : एउटै खाट

~अमर न्यौपाने~ श्यामकृष्णलाई उज्यालोले उठायो । मलाई पनि उज्यालोले उठायो । हाम्रो डेरा अगाडिका पण्डित बूढाले भने उज्यालोलाई नै उठाए । किनभने उनले शंखघण्ट बजाएपछि मात्र उज्यालो भयो । यस्तो लाग्यो, शंखघण्टको आवाजले नै उज्यालो ब्युँझेको हो र उठेको हो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

पुस्तक समीक्षा : आञ्चलिक उत्खनन्को आख्यान

~हरि अधिकारी~ यस वर्ष नेपाली साहित्यको आख्यान विधामा आन्विका गिरी, किरण रिमाल र अमर न्यौपानेजस्ता आसलाग्दा नामले प्रवेश गरेका छन् । यी नवोदित प्रतिभाहरूको लेखनीमा आत्मविश्वास, भाषालाई खेलाउन जान्ने सीप र जीवन र जगत्लाई हेर्ने-बुझ्ने सूक्ष्म अन्तदृष्टि प्रचुर मात्रामा देखिएको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक समीक्षा | , | प्रतिकृया छोड्नुहोस्

पुस्तक समीक्षा : श्यामश्वेत जीवनका कथा

~जीवा लामिछाने~ पानीका घाम उपन्यासका लागि २०६६ सालको पद्मश्री साहित्य सम्मान विजेता अमर न्यौपाने नेपाली आख्यानमा निकै ठूलो सम्भावना बोकेका प्रतिभा हुन्। दोस्रो उपन्यास सेतो धरती मार्फत उनी अझ् ठूलो आत्मविश्वासका साथ फेरि प्रकट भएका छन्। मरुभूमि जस्तो निरस तथा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक समीक्षा | , | प्रतिकृया छोड्नुहोस्

कथा : भाइ र फूल

~अमर न्यौपाने~ उसलाई थाहा छैन आफू पा“च वर्ष भएको बाबुले बिर्से पनि आमालाई एक दिन अझ भनौ एक घन्टा पनि फरक नपर्ने गरी थाहा छ । उसको सानो भाइ छ महिनाको भयो । भाइ छ महिना भएको पनि थाहा छैन … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

संस्मरण : रोगप्रतिरोधात्मक प्रेम

~अमर न्यौपाने~ २०६८ साउन । स्कुल छुट्टी भएछ । तोर्पा घर हुने विद्यार्थीहरू उक्लिँदै थिए, म भने तोर्पाबाट बरगाउँतिर थिएँ । रलिङ स् कुल आइपुग्दा स् कुल सुनसान भइसकेको थियो । टीका सर भने धारामा टन्नै लुगा धुँदै थिए । अरूभन्दा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : संस्मरण | | प्रतिकृया छोड्नुहोस्

पुस्तक अंश : ऊ असुरक्षा मान्छे

~अमर न्यौपाने~ बाल्यकाल बिर्सनकै लागि हो । तर, जुन कुरा बिर्सन सकिँदैन, त्यो मर्ने बेलासम्म पनि झन् सम्झिरहिन्छ जस्तो भइरहेछ । घाम उदाउनै लागेको पूर्वको रातो आकाश हेरेर आफू जन्मेको सम्भिmन खोजी । सम्झिन नसकेर आमाको मुखबाट सुनेकै भरमा सम्झी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक अंश | , | प्रतिकृया छोड्नुहोस्