Tag Archives: अजनवी शाह – Ajnabi Shah

गीत : ऐनै ऐनाको रहेछ

~अजनवी शाह~ ऐनै ऐनाको रहेछ यो मेरो घर रगतको तातोपनाले जोगाऊँ भन्थें चर्की गयो सब आफ्नै अगाडि थाहा पाएँ अनि पानी पो बनेर ऐनै ऐनाको रहेछ यो मेरो घर

Posted in नेपाली गीत | Tagged | Leave a comment