Tag Archives: Agyat Palpali

गजल : नेता लाई हानौं एक चड्कन फेरि

~अज्ञात पाल्पाली~ गजल जस्तो बनेको भए पनि नेपालका नेता हरुले गर्ने गरे का काम कुरा हरु लाई यसरी पोख्ने कोशिस गरेँ शायद हरु पनि सहमत हुनुहुन्छ की ? भ्रष्टाचार गरी गरी , मोटो रकम कमाउन, खोज्ने नेता लाई, हानौं एक … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

गजल : जहिले नि तिमीलाई भेट्न मन लाग्छ

~अज्ञात पाल्पाली~ जहिले नि तिमीलाई भेट्न मन लाग्छ भेट्ना साथ प्यास सबै मेट्न मन लाग्छ एकै छिन नदेखे मा मनै पोल्न थाल्छ आँखै भारि तिमीलाई देख्न मन लाग्छ

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्