Tag Archives: Adrishya

गजल : उदास तिमी किन छौ मनको घाउ बल्झ्यो कि?

~अद्रिश्य~ उदास तिमी किन छौ मनको घाउ बल्झ्यो कि? गहमा आँशु भरेर गलामै शब्द अल्झ्यो कि? दुख्यो कि त मन सारै रोएर तिमी थाकेनौ फुकाउँ भन्दा झनै पो उल्झनहरू उल्झ्यो कि?

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

गजल : खै अरुकोमा कसरी आउँछ दशैं त्या’र मेरोमा त जमेर आउँछ

~अद्रिश्य~ खै अरुकोमा कसरी आउँछ दशैं त्या’र मेरोमा त जमेर आउँछ हरसाल लोकल बिजुलीपानीको झट्का बनी रोमरोममा छाउँछ बढी भोल्टेज दिने सिलवाला पिउने पिलाउने बानी छैन क्या मेरो भुन्टेकी आमाले दे’की दुई घुट्कोसँगै मेरो गलाले मालश्री गाउँछ

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्