Tag Archives: अधिकारी विमल कान्छा – Adhikari Bimal Kancha

गजल : होसियार

~अधिकारी विमल कान्छा~ संघियता भन्छौ दाजु भाई मर्ला होसियार । लिम्वुवान भन्छौ दाजु राई मर्ला होसियार । खोई कुन भूमिमा त सबै थोक चल्छ , लिम्बुवानमा चल्दैन गाई मर्ला होसियार ।

Posted in गजल | Tagged | Leave a comment