Tag Archives: Abhimanyu Basyal ‘Santosh’

गजल : तिम्रो आँशु देखीदेखी दिलखोली हाँसूँ म कसोरी?

~अभिमन्यु बस्याल ‘सन्तोष’~ तिम्रो आँशु देखीदेखी दिलखोली हाँसूँ म कसोरी? पिर ब्यथा बुझीबुझी दिलखोली नाचूँ म कसोरी? तिमी हाँस्दा सब हाँस्छन् रूँदा रून्छन् नाता यो गजब्को नाता यस्तो तोडीतोडी नयाँ नाता गाँसूँ म कसोरी?

Posted in गजल | Tagged , , , | Leave a comment