Tag Archives: ए पि सुमन – A P Suman

कविता : जरुर पुग्नेछु आमा

~ए.पी. सुमन~ जगदीश घिमिरेको अन्र्तमनको यात्रा गर्दागर्दै, ब्रजेश खनालको यायावर झैँ तरुणी प्रसाद कोइरालाको अग्निबाटिका हुँदै म विपिको यस्तो घुम्तीमा आइपुगेको छु आमा, जहाँ सञ्जीव उप्रेतीका घनचक्करहरु दौलत विक्रम विष्टका चपाइएका अनुहारहरु बोकेर मेरा मुस्कानहरुलाई मध्यरातमा टक्कर दिन तम्तयार भएका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अलिकति दाम हुछ

~ए.पी. सुमन~ जब मेरो खल्तीमा नि, अलिकति दाम हुछ बगलीमा छुरै होस्, मुखमा रामराम हुन्छ ऊ हड्डी घोटेर आफ्नो, पसिना निकाल्छ तैपनि उसको झुपडीमा, न कहिल्यै माम हुन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरा घरका भित्ताहरु

~ए.पी. सुमन~ बराजु देखि बाजे हुँदै बाजे देखि बा हुँदै, पुर्खौली सम्पत्तिको नाउँमा मेरा काँधमा आइपुगेका २/४ कित्ताहरू,, त्यसैमा बलजफ्त्ती उभ्याइएका जीर्ण घरका जीर्ण भित्ताहरू, मलाई सिन्दूर पुछिएका विधुवा जस्ता लाग्छन्,

Posted in कविता | Tagged | 1 Comment

कविता : मेरा गाउँका नानीहरू

~ए.पी. सुमन~ सवेरै झिसमिसेमै दाउराघाँस गरेर, अरुले झैँ क, ख, ग, घ, पढ्ने आश गरेर, आमाले सिलाइदिएकी, जसोतसो मिलाइदिएकी, कुनै १९औँ शताब्दीको झोला भिरेर मुटु भरि उत्साहको खोला भिरेर, भर्खरै स्कुल जान थालेका, मेरा गाउँका नानीहरू मीठो सपना पालेका,

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक : तिमी र म

~ए.पी. सुमन~ म बेचिएँ तिम्रो प्रेमको नगरमा, जुवाको दाउमा, कवाडीको भाउमा, मेरा रहरहरू बेचिए, चाहनाहरू बेचिए, तिमीलाई माया गर्ने, वाहानाहरू बेचिए, बेचिए मैले तोडेका आदर्शहरू, जो वर्षौ पहिले शहिद भएका थिए, बेचिए तिम्ले छोडेका स्पर्शहरू, जो वर्षौ पहिले कैद भएका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : लाम लगाउँछु

~ए.पी. सुमन~ पहिला म बेरोजगारहरूको लाम लगाउँछु अनि सबैलाई एकुन ओटा काम लगाउँछु तिमी याद बिर्साउने औषधी पत्ता लगाउँ म बस् त्यसैमा भएभरको दाम लगाउँछु

Posted in गजल | Tagged | Leave a comment

गजल : दिनभरिको शिकार हजुर

~ए.पी. सुमन~ नखाऊँ कसरी आफ्नो त दिनभरिको शिकार हजुर खाऊँ त के खाऊँ कान्छा बाको अनुहार हजुर पुच्छर समातेर गधाको, बैतर्नी यहाँ तर्न खोजेँ जिन्दगीमा यही गल्ती गरिरहेँ बार बार हजुर

Posted in गजल | Tagged | Leave a comment

कविता : रातो बाकस

~ए.पी. सुमन~ बुर्ज खलिफाको टुप्पाबाट कसैले रातो इट्टा खसाल्यो भने तल मेरो टाउकोसम्म ठोकिन कति समय लाग्ला आमा ?? के म त्यति समयमा अन्तिमपल्ट एकचोटि तिम्रो न्यानो काखमा लडीबुडी खेलेर फर्कन सकुँम्ला त ?? छुट्टिने बेला तिमीले शिरमा पहिराइदिएकी सफा … Continue reading

Posted in कविता | Tagged | Leave a comment