Tag Archives: लेख-समीक्षा

समीक्षा : चालीस वर्षपछि युधीर थापा

~रोशन शेरचन~ अकस्मात विचार आयो, अहिलेको समयमा युधीर थापाका उपन्यासहरुको पुनर्पठन गर्ने हो भने त्यसले कस्तो प्रभाव उत्पन्न गर्ला ? स्कुले जीवनमा उनका उपन्यासहरुले वशमा पारेको प्रगाढ सम्झना छ । अनुमान गर्छु, त्यस तहको प्रभाव अब पक्कै उत्पन्न नहोला । … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कतै चर्चा नभएको उपन्यास ‘इन्साफ’

~दीपक जडित~ जस्तो कि मैले फेसबुकमा भर्खरै हल्ला गरेको छु – २०२७ सालमा पहिलो पल्ट साझा प्रकाशनबाट प्रकाशित भीमनिधि तिवारीको ‘इन्साफ’ उपन्यास पढें । यो हल्ला तर अहिले पुन: किताब पढेको भएर मात्र भने गरेको थिइनँ । यसअघि पनि केही … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नाटक ‘निरर्थक त्याग’मा एक नजर

~गङ्गा अभिलाषी~ लेखक पृथ्वी शेरचन भैरहवा निवासी हुनुहुन्छ । अहिले उहाँको उमेर ८२ वर्ष भयो । उहाँ साहित्यको धरोहर भएर पनि रूपन्देहीमा अवस्थित साहित्यिक संस्थामा घुलमिल हुन चाहनुभएन । नयाँ पुस्ताका साहित्यिक मनहरू उहाँको सामीप्यताबाट टाढै रहेका छन् । पुराना … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाली नाटकको परम्परा र विकास

~विनयकुमार शर्मा नेपाल~ आरम्भ श्रव्यकाव्यको आरम्भपछिको विधा नाटक हो भन्ने धेरै विद्वान्हरूको मत छ । हुन पनि भाषाको आरम्भभन्दा पहिले नै मानवले बोल्न नजान्दा नै पनि सङ्केतका रूपमा हात, खुट्टा, मुख, आँखाको हाउभाउबाट आफ्नो भावना व्यक्त गरे भनेर मान्नै पर्छ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : माधवआनी खण्डकाव्यकाव्यमा बहकिदा

~सदानन्द अभागी~ परिचय– हरि कट्टेल (२०२५)का, बिलौ नै बिलौना (छन्दोबद्ध लघुकाव्य, २०४५),अनावृत आकृति (छन्दोबद्ध कवितासङ्ग्रह, २०६१), मुटु टुक्रिएपछि (मुक्तकसङ्ग्रह, २०६९),काँडा टेकेर फूलका कुरा (गजलसङ्ग्रह, २०७२) र माधवआनी (खण्डकाव्य, २०७३) कृतिहरूमा आँखामा अल्झिएका आँखा (गजलसङ्ग्रह, २०६४) र काँडा टेकेर फूलका कुरा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : मगर जाति र भाषा

~डा. माधवप्रसाद पोखरेल~ मातृभाषाका आधारमा नेपालमा मगर जातिका तिन ओटा समूह छन् । गोर्खाली सेना र बेलाइती सेनामा बहादुरी देखाएर संसारभर धेरै प्रसिद्ध भएका मगरहरू नारायणी, लुम्बिनी, गण्डकी र धौलागिरि (गोरखा, पाल्पा, स्याङ्जा, नवलपरासी, गुल्मी, अर्घाखाँची, तनहुँ, आदि) लाई मूल … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : भाषाका अगुवा

~भोजराज श्रेष्ठ~ हिँडाइ, लवाइ, खुवाइ र बोलाइले भाषाशास्त्री जस्ता लाग्दैनन् प्रा.डा. टङ्कप्रसाद न्यौपाने । धरानका गल्लीहरुमा डुल्दा होस् वा देश–विदेशका, काँधमा एउटा कालो झोला सधैँ झुण्डिएको हुन्छ । सेतो कपाल, सेतै फुलेका दाह्रीमा छोटा कदका डा. न्यौपानेलाई त्यो झोलाले प्रविधिसँग … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : साम्राज्यबादको जरो खोतलिएको ‘दाना’ नाटक

~कौशिला रिसाल~ नेपाली नाटकको क्षेत्रमा कलम चलाउने प्रगतिवादी नाटककारहरूको लामै सूची तयार गर्न सकिन्छ । मोदनाथ प्रश्रित, रामप्रसाद पन्त लगायतको संयुक्त लेखनमा २०२८ सालमा प्रकाशित ‘पचास रूपैँयाको तमसुक’ नाटकलाई नेपाली नाटक जगतमा पहिलो प्रगतिवादी नाटक मान्न सकिन्छ । समाजवादी यथार्थवादी … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : निबन्ध सिद्धान्त

~डा.लेखप्रसाद निरौला~ १. निबन्धको परिचय निबन्ध शब्द संस्कृत भाषाको नामिक पद हो । बाँध्नु अर्थको बन्ध् धातुमा घञ् (अ) प्रत्यय र नि उपसर्ग लागेर बनेको निबन्धको शाब्दिक अर्थ जुनसुकै विचारलाई पनि व्यवस्थित रूपमा अथवा समग्रताका साथ बाँधेर वा कसेर अभिव्यक्ति … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : सरुमा रानी लोकगाथामा परिवेश चित्रण

~डा. जीवेन्द्रदेव गिरी~ ( लेखको सार – सरुमा रानी  नेपाली लोक साहित्यमा एक चर्चित लोकगाथा हो । रानी सरुमा र उनका पतिले भोगेको  घटनासँग सम्बन्धित  यो लोकगाथा थापा र सुवेदी (२०४१) तथा पराजुली (२०४९) मा प्रकाशित छ । यसको परिवेश अर्थात् त्यति वेलाको देश, काल र परिस्थितिको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : साहित्यकार दामोदर रिजाल ‘घताने’को कथा सङ्ग्रह ‘अव्यवस्था’ : मुलुकी अव्यवस्थाप्रतिको चोटिलो प्रहार

~भेषराज रिजाल~  वि.सं २०२५ साल माघ १ गते म्याग्दी जिल्लाको साविक घतान गा.वि.स., वडा नं. २ हाल बेनी नगरपालिका वडा नं. ९ मा पिता श्रीकृष्ण रिजाल र माता नर्मदादेवी रिजालको कोखबाट जन्मिनुभएको हो साहित्यकार दामोदर रिजाल ‘घताने’। समाजशास्त्रमा स्नातकोत्तर शैक्षिक … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : कावासोती न.पा.का केही समालोचकहरूमा डा. धनपति कोइराला

~सदानन्द अभागी~ कावासोती नगरपालिका वडा नं ३ मा कार्यक्षेत्र बनाएर डा.धनपति कोइराला(२०२७) ले नवलपरासी जिल्लाका साहित्यकारहरूका केही कृतिहरूमा आकार दिने प्रयास गर्नु भएको छ । यो काम निश्चय नै एउटा गहन काम हो । नवलपरासीका साहित्यकारलाईमात्र समेटेर समालोचनाका कृति प्रकाशनको … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

लेख : दुमी भाषाको त्रैभाषिक शब्दकोश

~डा. माधवप्रसाद पोखरेल~ नेपालमा झन्डै सय ओटा मातृभाषा होलान् भन्ने मैले अड्कल गरेको छु। नेपालका भाषाहरूको वास्तविक सङ्ख्या चाहिँ नेपाल सरकार, राष्ट्रिय योजना आयोगको प्रायोजनमा त्रिभुवन विश्‍वविद्यालय भाषाविज्ञान विभागले गरिरहेको नेपालका भाषाहरूको समाजभाषावैज्ञानिक सर्वेक्षणको परिणाम हातलागी भएपछि नै थाहा होला। … Continue reading

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : सदाबहार लोक बाजा धिमय्

~सुभाषराम~ मानव सभ्यताको इतिहासदेखि जोडिंदै प्रत्येक ठूला साना चाडपर्व, उत्सव, जात्रा, मेला, भोज तथा अन्य कर्मकाण्डसम्मका संस्कृतिमा नेवारहरुको ह्दयको ढुकढुकी बनेको छ, धिमय् । धिमय्लाई वस्तुगत परिभाषामा मात्र भन्दा ऐतिहासिक र सांस्कृतिक महत्वको परिभाषामा कैद गर्नुपर्ने दखिन्छ । धिमय् वस्तुतः … Continue reading

Posted in समीक्षा, संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

पुस्तक समीक्षा : तादीकिनारको अन्तर्कथा

~राजकुमार बराल ~ रसियन समालोचक मिखायल एम. बाख्तिनले भनेका छन्— “साहित्यिक रङ्गमन्च” मा उपन्यास हिरो हो । अन्य साहित्यिक कृतिहरू बेता बसिसकेका छन् तर उपन्यास भने निरन्तर बिकासको क्रममा छ र यसै कारणले अन्य बिधाहरू धमाधम “औपन्यासिकरण” तर्फ उन्मुख छन् … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : स्रष्टा गोठालेको सिर्जनात्मक व्यक्तित्व

~कृष्णचन्द्रसिंह प्रधान~ बाटोमा फालिराखेको प्रजापरिषद्को पर्चा टिपेको भरमा सिंहदरबारको केरकारमा पर्नुपर्ला भन्ने उसबेलाको केटोलाई के थाहा ? त्यसबेला ‘शारदा’ मा उनको रचना छापिन लागेको रहेछ आफ्नो उही नामबाट छापिदा झन् दण्डित पो हुने हो कि भन्ने झमेलाबाट जोगिन झट्टपट्ट नाउँको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : डायस्पोरा र नेपाली डायस्पोराको परिवेश

~डा. खगेन्द्रप्रसाद लुइटेल~ वर्तमान दशकमा नेपाली साहित्यका क्षेत्रमा अनेक ढङ्गबाट प्रशस्तै चर्चामा आएका शब्दमध्ये डायस्पोरा पनि एक हो । डायस्पोरा शब्दलाई चर्चामा ल्याइए पनि यसको सैद्धान्तिक स्वरूपबारे चाहिँ धेरै चर्चा गरिएको छैन । नेपालबाट अलि टाढा गएर केही समय बसेजति … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

समीक्षा : कथाकार पूर्ण राईलाई सरसर्ती हेर्दा

~डी. के. वाइबा~ ‘‘जीवन कथा हो। हरक्षण कथा हो। यसैले कथामा जीवन हुनु नितान्त आवश्यक छ। हाम्रो विश्व ब्रह्माण्ड कथाभित्र अटाउनुपर्छ भने आफ्नो माटोको गन्ध त्यहाँ हुनुपर्छ,”यसरीकथाबारे आफ्नो विचार प्रकट गर्ने कथाकार पूर्ण राई नेपाली साहित्यका महान् कथाशिल्पी हुन्। जीवनलाई … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

शोधपत्र : ‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन

~टङ्कप्रसाद पोखरेल~ ‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय रत्न राज्यलक्ष्मी क्याम्पस नेपाली शिक्षण समिति स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रको प्रयोजनका लागि प्रस्तुत शोधपत्र शोधार्थी टङ्कप्रसाद पोखरेल रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँ २०६९

Posted in शोधपत्र | Tagged , , | Leave a comment

नेवारी समीक्षा : नेवाःतय् दथुइ ख्यालि, न्हिलि, ध्याचू

~सुभाषराम~ नेवाः समाजय् ब्याप्त ख्यालि, न्हिलि, ध्याचूया परम्परां नेवाः लहना (अष्खष्ष्शिबतष्यल) गुलि च्वन्ह्याः धकाः क्यं । ख्यालि, न्हिलि, ध्याचूया थीथी पहः मेमेगु जाति बाय् देसय् दुसां नं नेवाःतय्गु पहः धाःसा बिस्कं । कमीक, कमेडी, सटाय्र, जोक, क्यारिकेचर, प्रहसन, वीट व … Continue reading

Posted in नेवारी समीक्षा | Tagged , | Leave a comment

समीक्षा : किरा नलागेको बन्दाकोभी पल्पसा क्याफे

~आहुति~ १. डा. ऋषिराज बराल झोँकमा भन्थे, नेपालमा राम्रा पाठक नै छैनन् । त्यतिबेला असहमति राख्न सकिएन, अहिले पाइएन किनभने उनी भूखण्डमा कतै गुप्त छन् । धेरैजना राम्रा पाठक मध्येका एक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ पढ्ने इच्छाले मनपरी राइँदाइँ … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : अन्र्तयुद्धका कथा ‘द वार इज वे्रकिङ्ग’

~राजकुमार बराल~ अल्वर्ट आइन्सटाइनले सिगमण्ड फ्रायडलाई एक पत्रमा सोधेका थिए “ईज देयर एनी वे अफ डेलिभरिङ्ग मेनकाइन्ड फ्रम द मिनेक अफ वार” अर्थात् मानवजातीलाई युद्धको त्रासबाट मुक्त गराउने केहि उपाय छ कि ? यस प्रश्नको उत्तर दिने सिलसिलामा फ्रायडले युद्धका … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : उपन्यास लेखनमा देखिएको प्रयोगवादी धार र स्तरीयताको प्रश्न

~कृष्ण अविरल~ साहित्यमा सबैभन्दा धेरै पाठकलाई आकषिर्त गर्ने विधा हो उपन्यास । नेपाली साहित्यको मूलधार कविता भए पनि पुस्तक बिक्री र लेखकस्वका कसीमा राखेर मूल्याङ्कन गर्दा उपन्यास विधा सबैभन्दा लोकप्रिय रहेको देखिन्छ । स्तरीय उपन्यास प्रकाशित हुँदा पाठकले खोजीखोजी पढ्ने गरेको पाइन्छ । … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : समयका धब्बाहरूलाई धोइपखाली गर्दा

~सदानन्द अभागी~ ‘समयका धबबाहरू’मुक्तकका कृतिकार हुन नारायण मरासिनी । २०२९ साल पुस २७ गते चिन्नेबास–१ ज्याग्दिखोला , स्याङ्जामा जन्मेका ,माता कुन्तीमाया र पिता गणेशप्रसाद उपाध्यायका पुत्ररत्नसँग २०७५ साल कार्तिक ६ गते ज्यााग्दीखोला साहित्य प्रतिष्ठानले आयोजना गरेको बृहत् हरिनाश साहित्य सम्मेलनमा … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्यका मोड र प्रवृत्ति

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ १.     नेपाली साहित्य र कलामा २०६३ को राजनैतिक परिवर्तन र राजकीय नियन्त्रणबाट मुक्त भएको समाजको प्रभाव छ । कतिपय लेखनमा ती अभिव्यक्ति सोझैभेटिन्छन् । परिवर्तनलाई सोझैव्यक्त गरिरहनु नपर्ने र सृ्क्ष्म रचना गर्नुपर्छ भन्ने कतिपय लेखकहरूका रचनामा पनि त्यो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ‘लोडसेडिङ’ र नवराजका ‘पोट्रेट’

~रश्मिशेखर~ शव्द, भाव, कला, विचार सम्मिश्रति भाषिक महाशक्तिको सौर्न्र्द्यय नै रहेछ साहित्यको मूल तत्व । जीवन र जगतका अनुभव र अनुभूति अर्थात् देखाइ-भोगाइको प्रत्यक्षीकरणद्वारा हुने स्पर्श नै रहेछ साहित्यिक प्राप्ति । जीवनलाई जगतदेखि अलग्याएर हेर्दा परलोक विज्ञानको ‘अनसिन’ गर्तमा कति … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : देवकोटाः शिशुभक्षकका पक्षमा

~प्रकाशमणि दहाल~ महाकवि लक्ष्मीप्रसाद देवकोटा उद्भट विद्वत्ता सम्पन्न प्रखर वक्ता र बेजोड लेखक हुन् भन्ने कुरा उनी बितेको आधा शताब्दीसम्म पनि उनका सिर्जना शिल्प विचार तथा प्रक्षेपणीय प्रभाव तीनै दृष्टिले पत्थरका अक्षर बनेर नेपाली साहित्यमा जस्ताको तस्तै अटल रहनुले सिद्ध … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : देवकोटा दृष्टिको विश्वशक्ति

~रमेश गोर्खाली~ विद्वान् र विश्लेषकहरूले आ-आफ्नो विद्वता, बौद्धिकता र चिन्तनअनुरूप महापुरुष र महापुरुषत्वको परिभाषा गरेको भेटिन्छ । निःसन्देह समतावादी, क्रान्तिवादी र मानवतावादी चेतना भएका व्यक्तित्वलाई अधिसङ्ख्यकले सङ्क्षेपमा ठूला र उच्च पुरुष ठान्ने गर्छन् । यौटा राजनीतिक पद्धतिमा आर्थिक, सामाजिक, सांस्कृतिक … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यमा लय विधान

~डा.अम्बिका घिमिरे~ १. परिचय लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले कविता, नाटक, आख्यान र निबन्ध गरी साहित्यका चारवटै विधामा आफ्नो वहुमुखी सृजनशीलता देखाएका छन् । उनी मुख्यतः कवि तथा निबन्धकारका रुपमा स्थापित एवं प्रसिद्ध छन् । यीमध्ये … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

समीक्षा : पूर्वोत्तर भारतः नेपाली लेखनीको एक शताब्दी

~नव सापकोटा~ पूर्वोत्तर भारतमा नेपाली भाषा संस्कृतिको कुटुरोसहित नेपालीहरूको आगमन सन् १८२६ को इष्ट इण्डिया कम्पनी र असमको आहोम राजबीच सम्पादित सन्धिकाल र यसको छेउछाउको अवधिमा भएको मानिन्छ। नेपालीहरूले रीतिथिति, गीत–सङ्गीत, संस्कार–संस्कृति, उखानतुक्का, धर्मसँगैे एउटा विकसित भाषासमेत लिएर आए। पुराणकालमै … Continue reading

Posted in समीक्षा | Tagged | 1 Comment

समीक्षा : हरीश मोक्तान अल्लरेका अल्लरे कथा

~नवीन पौड्याल~ नेपाली कथा साहित्यमा नयाँ नयाँ कथाकार देखा पर्दैछन् भने पुराना कथाकार पनि उत्तिकै सक्रिय छन्। पुरानालाई नयाँ पुस्ताका कथाकारले पालो पनि दिंदैछन्। पहिलो, दोस्रो, तेस्रो, चौथो क्रमश रूपमा चरण-उपचरण गरी नेपाली कथाको फाँट विस्तार भइरहेको पाउँछौं। यसो हुनु … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : गंगा लिगल र आमा कवितासङ्ग्रह

~सदानन्द अभागी~ हेर यो देशको माटो कति सुन्दर लाग्दछ ! रातो माटोले पोतेको भित्ता अति रहर लाग्दछ ! के छैन यस माटोमा सजीवताको आलोक छ आफै दर्पणमा हेर लाली गुराँसको मुस्कान त्यसैले त जननी जन्मभूमिश्च स्वर्गादपिगरीयसी । (आमा कवितासङ्ग्रह, जननी … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment