Tag Archives: नाटक-रङ्गमञ्च

नाटक : कमरेड फिप्टी पर्सेन्ट

~खेम थपलिया~ दृश्य एक समय : मध्यान्ह स्थान : पार्टी कार्यालय पात्र : शर्माजी, करण, कमरेड फिप्टी पर्सेन्ट र अन्य नेपथ्यबाट दोहोरो गोली चलेको आवाज । मानिसहरू चिच्याइरहेका छन्, तर अधिकांश आवाज बुझिँदैन । बम पड्केको आवाज निकै परसम्म सुनिने … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : अर्थात् घाटे

~कृष्ण शाह यात्री~ आरम्भ–खण्ड (जीवनको अन्तिम दृश्य देखिन्छ। एक नायक पात्रको मृत्यु भएको छ। यतिबेला रंगमञ्च अर्थात् आर्यघाटको चितामा जलिरहेको नायकको लास पोलिरहेका छन्— यस नाटकको मुर्दा पोल्ने घाटे पात्र अर्थात् जीवन नेपाली। पृष्ठभूमिमा शोधधुन बजिरहेको हुन्छ। हजारौं मानिस नायकप्रति … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

एकाङ्की : बरफ र पानीको वार्तालाप

~मञ्जु काँचुली~ बरफ : म आफ्नो अस्तित्वमा, आफ्नो स्थानमा विश्वको सर्वोच्च शिखर हिमालमा बसिरहेकी श्रतादेवीलाई तिमीले कि सागरको   खाडलमा पुर्र्यायौ ? पानी : तिमीले कहिले समुद्र देखेकी थिइनौ । समुद्रमा कसरी सूर्य उदाउँछ र अस्ताउने गर्छ, त्यसको रसास्वादन गर्ने अवसर … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : चन्द्रमामा हनिमून

~मञ्जु काँचुली~ (रकेट जमिनमा अवतरण गरेको घनघोर आवाज सुनिन्छ र केहीबेरपछि त्यो आवाज बन्द हुन्छ । आवाज नेपथ्यबाट रेकर्डको माध्यमबाट प्रसारित गरिन्छ ।) प्रेमी-प्रेयसी, हामी हाम्रो हनिमून चन्द्रमामा यसरी मनाइरहेछौँ । हामी भर्खरै चन्द्रमामा अवतरित रकेटबाट ओर्लिएका छौँ । तिमी … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : दाइजो

~नन्दलाल आचार्य~ पात्रहरू: दीपेश : (विज्ञान शिक्षक) वर्ष ४५ प्रिन्सिपल : (विद्यालयका संस्थापक) वर्ष ५२ हेडम्याडम : (विद्यालयकी संस्थापिका) वर्ष ४८ लेखापाल : (विद्यालयका कर्मचारी) वर्ष २८ जुनु र मुनु : (दीपेशका छोरीहरू) ९ र १० वर्ष (निजी विद्यालयका प्रिन्सिपलको … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : करार–विवाह

~नन्दलाल आचार्य~ (रङमा टाँगिएको ब्यानरमा ठूलो अक्षरमा ‘करार–विवाह’ लेखिएको छ । त्यहीँ कुर्सीटेबुल राखिएका छन् । त्यहीँ निम्न प्रकृतिका छजना नरनारीहरू बसेका छन् ।) पुण्य : ३९ बर्से विवाहित युवक (शिक्षित–पठित, लेखन र शिक्षण पेसामा आबद्ध) सृष्टि : २३ बर्से … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : देश हराएको सूचना

~नन्दलाल आचार्य~ पात्रहरू: सूत्रधार : ४० बर्से खाइलाग्दो अधबैंसे युवक : ३० बर्से जवान युवक युवती : २८ बर्से युवती वृद्ध : उमेर ५०/५२ तर बुढ्यौली देखिने आकृति भएको (सुनसानजस्तै सडक, कतै-कतै स-सानो गाइगुइँ आवाजमात्र । सडकभरि टायर बालेका काला … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : परिवर्तन

~नन्दलाल आचार्य~ पात्रहरू : सूत्रधार, देवराज, गङ्गाप्रसाद र पुष्पराज (सामान्य घरको बैठककोठा । बस्ने प्रयोजनका लागि टेबल, कुर्सी, डेक्स र बेन्चहरू राखिएका छन् । भित्तामा विश्व प्रसिद्ध राजनीतिज्ञ, कलाकार, साहित्यकार, दार्शनिक एवं धार्मिक व्यक्तित्वका तस्बिरहरू झुन्ड्याइएका छन् । त्यहाँ महामानव … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : पीडा एक : भाका अनेक

~नन्दलाल आचार्य~ पात्रहरू : सूत्रधार, सन्तोष, युवती, युवक र अधबैँसे आइमाई (सुनसान सडक क्षणभरमै मान्छे नै मान्छेले भरिन्छ । कतै सडक रक्ताम्य छ, कतै सडक कालाम्मे छ । कतै सडक सुक्खा छ, कतै पानीले हिलाम्मे छ । एक्कासि सूत्रधारको प्रवेश … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : एकता

~नन्दलाल आचार्य~ पात्रहरू आमा : अढाई शताब्दी पचाएकीले र नाना भाँतीका पीडा झेलेकीले मलिन मुद्रामा हिरण्य : असाध्य अग्लो भौतिक स्वरूप भएको पर्वत : मध्यम उचाइको तर फर्याकफुरुक गर्ने तमोर : सामान्य उचाइको (रङ्गमञ्चको पर्दा बिस्तारै खुल्दै जान्छ । मञ्चमा … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

बाल नाटक : पर्दाभित्र

~अशेष मल्ल~ उद्घोषकः अब हाम्रो नाटक सुरु हुन्छ । सबैजना हल्ला नगरी बस्नुहोला । सुरु हुन्छ नाटक । यो नाटकको शीर्षक हामीले राख्न भ्याएमा छैनौँ । किनभने नाटक लेख्दा लेख्दै यस नाटकका नाटककार जरुरी कामले गाउँ जान पर्‍यो । गाउँमा … Continue reading

Posted in बाल नाटक | Tagged | Leave a comment

नाटक : आऊ हामी सँगै हिंडौ !

~गणेश खड्का~ पात्रहरु : १) बौद्द भिक्षु २) युवक ( प्रभाकर ) ३) युवती ( अनामिका ) ४) युवक २ ५) बृद्द ६) पत्रीका व्यापारी ( दृष्‍य – १ )

Posted in नाटक | Tagged , | Leave a comment

एकाङ्की : जस्तो मति उस्तै गति

~नन्दलाल आचार्य~ पात्रहरू प्रभु : पति प्रभा : प्रभुकी पत्नी प्रमोद : प्रभा र प्रभुको छोरो प्रमिला : प्रभा र प्रभुकी छोरी प्रकाश : प्रभा र प्रभुको छिमेकी प्रणिता : प्रकाशकी पत्नी प्रपन्नाचार्य : गाउँका जान्नेबुझ्ने मानिस प्रकृति : प्रपन्नाचार्यकी … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

बाल एकाङ्की : नाम तिम्रो काम हाम्रो

~नन्दलाल आचार्य~ पात्रहरू छात्रहरू : नवीन, नरेश र निमेष छात्राहरू : आयुषी, आभा र प्रिन्सिपल (शिक्षक अनुपस्थित कक्षाकोठा । अघिल्ला डेक्सबेन्चहरू भाँचिएका छन् । अटेसमटेस भएर विद्यार्थीहरू पछिल्ला डेक्सबेन्चमा बसेका छन् । कक्षामा अरू खाली डेक्सबेन्च भए पनि रित्ता छन् … Continue reading

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

नाटक : जागित्राहरु

~गणेश खड्का~ स्थान :  ( एउटा बिशाल भवनको भव्य कोठा l तर जिर्ण, भित्ताहरु चर्किएका l ) समय : ( मध्यरातको आसपास ) दृश्य / वातावरण : ( नेपथ्यमा रात्री किटपतङ्ग कराएको आवाज सँगै मंचको पर्दा उघ्रिन्छ l अँध्यारो मंचको … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

एकाङ्की : नम्र विनम्र

~नन्दलाल आचार्य~ कर्णनाथ : ४५ बर्से अविवाहित युवक । शिक्षित, पठित र बेरोजगार युवक । बेला न कुबेला बोलिरहने । प्रेमसम्बन्धी विभिन्न विद्वान्को भनाइ ख्याल गर्ने स्वार्थविहीन व्यक्ति । कुरामा कुरा चल्दामात्र नत्र अरू पात्रहरू कर्णनाथका कुरामा ध्यान दिँदैनन् । … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

प्रहसन : सपथग्रहण

~मनोज गजुरेल~ पात्रहरु – प्रधान न्यायाधीश,तत्कालीन प्रधानमन्त्री, सेना प्रमुख, सपथ खुवाउने (राष्ट्रभाषामा)- राष्ट्रपति रामवरण जादव सपथ खाने (पितृभाषामा)- फोरमानन्द झा ‘म’ ‘मैं’ ‘म’ ‘मैं’ ‘के बाख्राजस्तो म्याँ म्याँ गरिरहनु भएको ! म भन्नोस् न । ‘ ‘मैं’

Posted in प्रहसन | Tagged , | Leave a comment

नाटक : दाना

~खेम थपलिया~ दृश्य एक समय – बिहान । स्थान – अस्पताल परिसर र अन्य । पात्र – दाना, चौला, प्रशासक र अन्य निम्न वर्गीय आदिवासी एवम् मध्यम कदको शारीरिक बनावट भएको दाना माझी मानिस आफ्नी टीबी रोगद्वाराग्रस्त बिरामी श्रीमती आमाङ्गलाई … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

एकाङ्की : मुक्त

~नन्दलाल आचार्य~ (ठूलो घडी चित्राङ्कित ठूलो पर्दा झुण्डिएको छ । घडीको केन्द्रमा गोलो घेरा छ । त्यसभित्र लौरो टेकेर टुक्रुक्क बसेको प्रौढ र जवानीमा प्रवेश गर्दै गरेको बाँदर बन्धन मुक्त अवस्थामा रहेको तस्विर छ । प्रौढ त्यसलाई दाने भन्दछ । … Continue reading

Posted in नाटक | Tagged | Leave a comment

नाटक : दृश्य – तीन

~अप्सरा अज्ञात~ (साँझ ७ बजे, प्राचार्य कृष्णको निवासको एक बैठक कोठामा एक्लै बसेर कापीमा लैख्दै हुन्छ। घण्टी बज्छ र एकजना व्यक्तिको प्रवेश हुन्छ।) श्याम मगर: नमस्कार प्राचार्यज्यू ! शुभकामना र बधाई छ ! मेरो नाम श्याम मगर हो, हजुर ! … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

प्रहसन : १० वर्षपछिको नयाँ नेपाल

~मनोज गजुरेल~ नमस्कार, आज २०७५ साल कात्तिक २४ गते आइतबार । नेपालमा गणतन्त्र स्थापना भएको दस वर्ष पुगेको छ । त्यतिखेर मानिसले कल्पना नै गरेका थिएनन् कि केवल दस वर्षमा नेपालमा यति धेरै विकास होला भनेर । पूर्व काँकडभिट्टादेखि पश्चिम … Continue reading

Posted in प्रहसन | Tagged | Leave a comment

एकाङ्की : नयाँ प्राचार्य

~अप्सरा अज्ञात~ (भर्खर नयाँ नियुक्त एक उच्च माविका प्राचार्य कृष्ण आचार्य आफ्नो कोठामा टेबुल अगाडिको मेचमा बसिरहेका छन्। अगाडि र दाँया–बाँया पनि एक–एक वटा मेच राखिएका छन्। भित्र एउटा क्यालेण्डर छ। कापीमा केही लेख्न बसेका छन्।) हरिहर– (कोठामा प्रवेश गर्छ) … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : कलेज

~सगुफ्ता साहिन~ वर्तमानमा कलेजमा छाएको पश्चिमीकरणले गर्दा हरेक विद्यार्थीहरु विग्रिरहेको अवस्थामा उनिहरुलाई शिक्षक संग गर्नुपर्ने व्यवहर र सत्कारको पनि ज्ञान रहेको देखिदैन । यसैलाई मध्यनजर गरेर यो नाटकको सृजना गरिएको हो । यसको सुरुवात शिक्षकको कक्षामा आगमनसंगै हुन्छ । शिक्षक … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : याचना

~बिपुल सिजापति~ पात्रहरु युगा – धनी व्यापारीकी पत्नी सुभद्रे – काम गर्ने आईमाई राजासाब — युगाको व्यापारी पति (छायाँ चरित्र) साईला — सुभद्रेको पति (छायाँ चरित्र) (एउटा आलिसान साजोसामानले भरिएको कोठामा युगा सोफामा किंकर्तव्यबिमुढ बसेकी हुन्छे । मञ्चको छेउबाट मञ्चमा … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : छलछाम छात्ते छ पार्टी

~नन्दलाल आचार्य~ पात्रहरूः अध्यक्ष ः छट्टुराज उपाध्यक्ष ः छत्तीसमान सचिव ः छयालीसबहादुर सहसचिव ः छरितकुमार सदस्य ः छन्नुलाल सदस्य ः छक्कमाया (घरधनीलाई जबरजस्ती भगाएको भव्य घरको सुन्दर कोठा छ । आधुनिक सजावटले सुसज्जित कोठाका वस्तुहरू यत्रतत्र छन् । सरसफाइ र … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

सडक नाटक : मेरो टोपी

~नारायण योगी~ (मंचमा दौरा सुरूवाल, इष्टकोट र ढाकाको टोपी पहिरिएका सात आठजना व्यक्तिहरू यताउता डुल्दै टोपीको बारेमा एक आपसमा कुरा गर्दै गोलाकारामा घुम्छन्) प्र.व्यक्तिः १ –टोपी हाम्रो गौरव हो। २– हाम्रो पहिचान हो। ३– हाम्रो देशको सान हो। ४– टोपीद्वारा … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

एकाङ्की : दर्द

~नन्दलाल आचार्य~ पात्रहरू – मञ्जरी ःअधबैँसे नारी, पतिले त्यागेकी, दुई सन्तानकी आमा, दुःखजिलो गरेर गुजारा चलाइरहेकी गृहिणी, आफ्ना दुई सन्तानको भविष्य उज्यालो बनाउने काममा कटिबद्ध । बबलध्वज ः गाउँका एकजना सज्जन, आफ्नो सुखभन्दा अर्काको सुखमा आनन्द प्राप्त गर्ने स्वभाव, गाउँको … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : जस्तो मति उस्तै गति

~नन्दलाल आचार्य~ पात्रहरू : प्रभु – पति प्रभा – प्रभुकी पत्नी प्रमोद – प्रभा र प्रभुको छोरो प्रमिला – प्रभा र प्रभुकी छोरी प्रकाश – प्रभा र प्रभुको छिमेकी प्रणिता – प्रकाशकी पत्नी प्रपन्नाचार्य – गाउँका जान्ने बुझ्ने मानिस प्रकृति … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : वादविवाद

~नन्दलाल आचार्य~ पात्रहरू– (१) श्रीमान् (२) श्रीमती (३) बहिनी (४) छोरी (सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै अरू तीन जना पात्रहरू रङ्गमञ्चमा आउँछन् । एक … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

नाटक : युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान

~नन्दलाल आचार्य~ पात्रहरूः- बर्दिधारी-१ – उच्च तहका प्रहरी कर्मचारी बर्दिधारी-२ – मध्यम तहका प्रहरी कर्मचारी बर्दिधारी-३ – निम्न तहका प्रहरी कर्मचारी बन्दी-१ -४६ वर्षे तेजिलो आकृतिका सिकुटे व्यक्ति बन्दी-२ -२६ वर्षे तेजिलो आकृति भएकी बहुलाहीजस्ती देखिने केटी । हाउभाउ पत्रकारकोजस्तो … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : तिमी मेरी हौ

~भावना परिष्किृत सुनुवार~ स्थानः सर्भेन्ट क्वाटरभित्र रोगी ड्राइभर केदार खाटमा पल्टिरहेका छन् । उनकी छोरी मानसी अस्पताल लैजाने तरखरमा छिन् । भाग १ ——– ……………..ऐया ………. मानसीः बाबा रोगसँग यसरी जिद्धि गर्नु ठीक हुँदैन । अनि फेरि तपाईले यसरी हरेश … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

एकाङ्की : सङ्कल्पका आवाजहरू

~सरस्वती श्रेष्ठ ‘सरू’~ समाजमा दिनानुदिन (गाउँ होस् या सहर) महिलामाथि हत्या, हिंसाको पाशविक घटनाहरु बढिरहेका छन् । यसरी राष्ट्रमा महिलामाथि बढिरहेको हत्या, हिंसा, बलात्कारका घटप्रति सरकारको ध्यानाकर्षण नहुनुमा समाजका सचेत महिला वर्ग गम्भरि देखिन्छन् । सरकारको यस्तो उदासीनताप्रति उनीहरु असन्तुष्टि … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment