Tag Archives: गीत

गीत : यहाँ बाँच्ने हर

~गोपाल योन्जन~ यहाँ बाँच्ने हर जीवनलाई आफ्नु आफ्नु स्वार्थ प्यारो छ २ यहाँ माया गर्ने को छ र, यहाँ माया पाउनै गाह्रो छ २ बादलले हात फैलाई, आकाशलाई प्यार माग्दछ २ तारा अरिसले जल्दछ २, बादल रोएर झर्दछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पर्खी बसें आउला भनी

~विश्व बल्लभ~ पर्खी बसें आउला भनी मेरो उठने पालो मेरो उठने पालो कुर्दा कुर्दै जिन्दगी नै भै गएछ कालो कालो भै गएछ कालो मेरो उठने पालो वारिपारी अँध्यारो छ आँखा खोली हेर्दा अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा आफ्नै … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बुझ्नै सकेनौ तिमीले

~चेतन कार्की~ बुझ्नै सकेनौ तिमीले, आँखाको भाखा मेरो २ हजार अर्थ अरुले, लाएर के गरूँ २ मुटु मुटुमा प्रीत बनी, भरिन सक्छु म अधर अधरमा गीत बनी, छरिन सक्छु म दोहोरयाइनौ तिमिले मेरो गीत भन्ने सारा

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : आमा भन्दै रुन पाऊँ

~एस्पी कोइराला~ आमा भन्दै रून पाऊँ बिराउँदा बाटो मुटु दुख्दा छुन पाउँ एक मुठी माटो छातीमाथि रोपेको छु फर्फराउने झण्डा मैले टेक्ने जमीन ठूलो आफ्नै प्राण भन्दा शिरमाथि माटो राख्ने आमाको त्यो अर्ती आत्मा भन्दा निकै प्यारो म जन्मेको धर्ती

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : गल्ति हजार हुन्छन

~गोपाल योञ्जन~ गल्ति हजार हुन्छन, यहाँ होस हराएको बेला एक्लै तिमि नआउ, म मात्तिएको बेला मेरा यी हातहरुले, कहिं घात गर्न सक्छ अनि प्यार गर्दा गर्दै पाप पनि गर्न सक्छ रूपको के मूल्य हुन्छ, म पशु भएको बेला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : किरी किरी बनै भरी

~गोविन्द गोदार~ किरी किरी बनै भरी करायो झ्याउँकिरी मरी मरी ढाकछोप गरी लुक्दैन जवानी हो…हो… लुक्दैन जवानी छोयर गयो हावाले सुस्त प्यारीको वदन आउ मिलाउ बढाउँ संगै जीवनका कदम हो…हो…जीवनका कदम लरक्क लरक्यो फूलको थुंँगा

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : नेपालले के गर्यो मलाई

~विश्व बल्लभ~ नेपालले के गर्यो मलाई भन्न छोडिदेऊ नेपाललाई के गरें मैले सोच्न थालिदेऊ सृष्टिको विहान सृजना गर्ने शिव त्यो तिम्रै हो विश्वमा शान्ति फैलाइदिने बुद्ध त्यो तिम्रै हो विश्वको शिखर उठाइदिने सगर त्यो तिम्रै हो

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : कस्तुरी है बास आउँछ

~चेतन कार्की~ कस्तुरी है बास आउँछ भन्छन २ सुनमाया आउँदैन त्यो किन हो यो दिनैमा हो…पहिले माया हाँसेर लायौ २ सुनमाया अहिले पो चाल पायौ हो यौ दिनैमा तिम्रो माया छ एकातिर २

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिहान नभै बतासले

~नगेन्द्र थापा~ बिहान नभै बतासले शीत किन सुकाई दिन्छ २ जस्तै मेरा पिरहरुले गीत सबै लुकाई दिन्छ २ छायाँ परे परे जस्तो, चेहराको ऐना भित्र २ कहिलेकाहीं बिर्सी दिन्छु, बितेका अनेक चित्र कसैले हारी सके, जिती सके जिन्दगिमा २

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सबलाई रिझाउँ भन्दा

~गोपाल योन्जन~ सबलाई रिझाउँ भन्दा पसलमा बेचिएछु मेरो कोहि भएनन्, सबैको म भएछु भत्केको गोरेटोमा लाखौँ अभागी हिंडछन् सबैलाई बाटो दिंदा म भीरमा खसेछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सागर भरी छाती चिरी

~महाकवि लक्ष्मी प्रसाद देवकोटा~ सागर भरी छाती चिरी पहाडबाट आएँ तिन तारे सारंगी लिई क्षण भर गीत गाएँ २ लहरसंग मितेरी लाइ मैले छंद पाएँ कानबात हृदयमा आज गुँड लाएँ २ अघिको म तुना गाउँछु आजको म बाला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आज भोलि हरेक साँझ

~भीम विराग~ आज भोलि हरेक साँझ मात्तिन थालेछ२ जिन्दगि देखि जिन्दगि आत्तिन थालेछ२ आज भोलि हरेक साँझ …… रहरै रहरमा पिएँ बिबस भएर पिएँ२ दु:खमा पिएँ सुखमा पिएँ२ पिउंदिन पिउंदिन भन्दै पिएँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : देउरालीमा पर्खी बस्छु

~जे.बी. शेर्पा ~ एकै नजरमा मन दिएँ ! पत्तै छैन यो मन , अचानकै दिएँ ! फूल जस्तै सुन्दर ठानीँ , कल्पनामै जिएँ ! इच्छा हरु धेरै थिए , मनमै कुँदि दिएँ , सपना को बगैँचा मा तिमी संगै थिएँ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीलाई हाँसेर

~चाँदनी शाह~ तिमीलाई हाँसेर बिदा मात्र दिइसकेथें आशु झरिसकेछन् (म तिनलाई पुछ्न थालें) २ तिमी मलाई छोडी गैसकेको मात्र के थियौ तिमी फर्कने दिन (म हतारिदै गन्न लागें) २ (यो दुई दिनको विछोड पनि कति नमीठो के बिर्सिए जस्तो हराए … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : हे कुन्जमा गुञ्जियो

~माधव घिमिरे~ केटा – हे कुन्जमा गुञ्जियो केटि – स्वर कोइलीको केटा – हे बासना छरियो केटि – बेली चमेलीको केटा – हराभरा यो बाटिकामा हो, तार मन बिनाको आफै लौ झंकियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

आधुनिक गीत : तिमी बाहेक जिन्दगीमा

~कृष्ण प्र. पाण्डे~ तिमी बाहेक जिन्दगीमा बढि आशा छैन मात्रै यो पनि पिरतीको परिभाषा हैन मुहार आँफै फूल बन्छ तिमीलाई देखे वर्षौंको प्यास मेटिन्छ नि तिमीलाई भेटे तिमीतिरै छ मेरो खुशी अरु दिशा छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : समुन्द्र भरी

~गोविन्द गोदार~ समुन्द्र भरी पानी नै त हुन्छ मुटु भरी माया –माया घाम लाग्दा उज्यालो नै हुन्छ रुख मुनी छायाँ तिमीले हेला गरे पनि लागी रहन्छ माया – माया कल्पनाको सागरमा पनि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : झस्किन्छु

~कृष्णकला वनेम ‘करिना’~ झस्किन्छु तिम्लाई सम्झी अधेरी त्यो रातमा संसारलाई बिर्सी दिन्थे तिम्रो त्यो साथमा मीठो गीत सुनाउँथ्यौ छाती माथी टाँसी मायाँ गरि सुम्सुम्याउँथ्यौ मेरो केश रासी ओठहरु चुमी दिन्थ्यौ गोधुली त्यो साँझमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लौ आमा म आएँ

~कल्पना खनाल~ आमा- वर्ष है दिनको यो ठूलो चाड, तीज है आयो नी वर्षा है मासको खोलाले मीठो, गीत है गायो नी झल्झली आउँथ्यो आँखामा मेरो, यही मुहार गाजलु सम्झी नै रहन्थ्यो मनले मेरो, यही आँखा मायालु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : प्रलयको भाखा

~बलदेव भट्ट “बिहानी”~ अजम्बरी जीवन देख्ने उन्मक्त आकांक्षा संग हजार सपनीका संसारहरु तीर दौडिदा खेरी थकित दिन कलात्मक अन्त्यको बाटो देखाउछ !! सपना नै त हो, गीत प्रलयको भाखा दिनानुदिन पाइतालामुनि नुहिन्छ, परदेशका बस्तीबाट घर आगन हेर्दा हेर्दै

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो सहरमा छिरेदेखि

~र्इश्वर चाम्लिङ~ यो सहरमा छिरेदेखि कुहिरोले छोप्यो मलाइ तुसारोले थिच्यो कुल्चिएर आफ्नाले नै सम्बन्धलाई मिच्यो साइनो सबै बेच्यो विसाइतमा हिडियो की गाँउको मन दुख्यो सङ्गालेका सपना-सागर एउटै विना सुक्यो सहर कस्तो होला भन्थे आज उस्ले किच्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : झर्यो जिन्दगि

~कालीप्रसाद रिजाल~ झर्यो जिन्दगि फुट्यो जिन्दगि छल्केर आँखामा बग्यो जिन्दगि २ काँढामा हाँसेको, मिठो जिन्दगि २ सपनीमा नाचेको झुठो जिन्दगि २ रहरको दहमा डुब्यो जिन्दगि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीलाई म के भनुं

~दीपक जंगम~ तिमीलाई म के भनुं फूल भनुं की जून भनुं उपमा धेरै म के दिउं तिमीलाई मनकी मायालु भनुं तिमीलाई म के भनुं फूल फुलेको मौसममा यो साँझको शितल बाताबरणमा २

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : भएँ पानी विना

~कृष्णकला वनेम ‘करिना’~ जीउँन धेरै गाह्रो भयो आज तिमी विना जाल भित्रको माछी जस्तै भएँ पानी विना एकैछिनको पर्खाई लाग्यो बर्षौ जस्तो सबै साथमा भएपनि केहि छुटे जस्तो तिम्लाई पनि यस्तै हुन्छ मेरो साथ विना

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जीबनको हरेक मोडमा

~गोपाल योञ्जन~ जीबनको हरेक मोडमा तिमिले मलाई भेट म भागे जस्तो गर्छु, तिमिले मलाई छेक छेक म धेरै टाढा हुन्न, तिमिले मलाई खोज तिमिलाई भेटे पनी, म त छुन्न तिम्रो नशालु हातले, तिमिले मलाई छोउ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : स्वप्न पनि कस्तो कस्तो

~कृष्ण प्र. पाण्डे~ स्वप्न पनि कस्तो कस्तो देखियो अनौठो अरुको त के कुरा खै मैलाई भो नौलो अंजुलिमा मुटु राखी पर्खेको याद छ धेरै चोटि तिम्रो नाम रटेको याद छ आगमन हुँदा तिम्रो लगाएथें दैलो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो बेहोशी आज

~ईश्वर बल्लभ~ मेरो बेहोशी आज, मेरो लागि पर्दा भो छोपिए पीर सबै, दु:ख सबै पर्दा भो यो नशा जिन्दगीको, या हो नशा रक्सीको २ के हो यो पिरती हो, नयाँ नयाँ प्रियसी हो जे थिए स्वप्न सबै नै, पग्लिएर पानि … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लौ सुन म भन्छु

~गोपाल योञ्जन~ लौ सुन म भन्छु मेरो राम कहानी त्यो एक दिनको घाम सयौं दिनको पानि लौ सुन म भन्छु….. म उठ्दा आकाशले मलाई थिची दिन्छ अघि बढ्दा धरती मलाई खाल्डो खान्छ म रोएँ यी आँशु रित्याउँ भनेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पानी पछि घामलाग्दा

~गोविन्द गोदार~ पानी पछि घामलाग्दा बनै घमाईलो रिसाउदै मुस्कुराउछौ कस्तो रमाईलो हा…..हा.. कस्तो रमाईलो आ…..हा.. सारै रमाईलो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : स्वर्ग मेरो झुपडिमा सङगी बनी

~सार्थक सिम्खडा~ उराठमा भौतारिदा पालुवा बनी छाउन् सकिनौ उजाडमा लरखरिदा कुहिरो बनी छाउन् सकिनौ प्रेमको सागरमा निर्थुक्क म आँशुले भिज्दा सिम सिम बर्षातमा झरी बनी रुझ्न सकिनौ स्वार्थी यो दुनियाँमा निश्चल चोखो माया गर्दा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी जिवनभर मेरै मनको साथी भयौ !

~राज थापा~ म तिम्रो जीवन साथी हुन नसकेर केभयो तर तिमी जिवनभर मेरै मनको साथी भयौ ! पहिलो प्रेमको न्यानो मायाँ छुट्यो तिमी सँग हात छोइ बिदा भयको याद होला तिमी सँग !

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : नेपाली नेपालको माया

~गोपाल योन्जन~ नेपाली नेपालको माया छ कि छैन धेरै खेल्यौ नेपालको तिमी छाती माझ तिम्रो छातीमाथि पनि नेपाल छ कि छैन हाम्रा पुर्खा सत्लज देखि टिस्टा सम्म हाँक्ने हामी किन बाँच्नलाई अरुको मुख ताक्ने हामी बिनै बाँच्न सक्ने हाम्रा बैनी … Continue reading

Posted in स्वदेश गान | Tagged , | Leave a comment