Tag Archives: गीत

गीत : यो दुई थोपा आँसु

~हरिभक्त कटुवाल~ यो दुई थोपा आँसु मैले मेरै लागि साँचेको भोलि रुनलाई कसैकोमा आँसु होला कि नहोला दुख वेदनामा रोइदिन्छ आँसु खुसीको सिमामा झरिदिन्छ आँसु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहिले काहीँ चिसोले

~राकेश कार्की~ कहिले काहीँ चिसोलेनि पोल्दोरहेछ जति आँसु हाले पनि बल्दोरहेछ याद आखिर यादै त हो यो किन आउछ चल्न नदिइ मुटु एक्लै के लिन आउछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिपना नभई बाँची दिने

~गोपाल योन्जन~ बिपना नभई बाँची दिने, म भित्रका मेरा सपना म मरे पनि रही दिने, मेरा प्यारा प्यारा सपना बिपना नभई बाँची दिने आँशु सितै पग्ली झर्ने, हाँसो भित्रै खेलीरहने २ प्रीत नपाई रोजी हिंड्ने, ती अधुरा मेरा सपना

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हिंड्यो परदेशी

~राजकुमार श्रेष्ठ ‘दीप’~ शून्य भयो गाउँ घर शून्य रह्यो बेसी टीका थापी साईत गरी हिड्यो परदेशी । असारको रोपार्इँ सकी मंसिर कुर्दै थियो कुन चोटले उनको मनमा घाउ बनाइदियो मल्हम खोज्दै धाइरहन्थ्यो देउराली र बेसी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो गीत म उभेको

~नगेन्द्र थापा~ मेरो गीत म उभेको धुलोले सुनोस मेरो गीत यहींको चुपचापले सुनोस मेरो गीत कोहि सुन्दैन भने आकाश बताशले सुनोस मुटुका अनेक रगत साँधी सुस्केरा अनि पसिनाले सुनोस

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो हजुरको मुहार

~कुन्दन खनाल~ यो हजुरको मुहार झलल झलल नारायणी बगे झैं मनै सलल सलल सलल सलललल म पनि जाउँला मुग्लिङ बजार ए माया पर्ख ल आँखै राम्रो भन्छन् तिम्रो चालै राम्रो भन्छन् तिम्रो माया नपाई यहाँ कति कति मर्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सुर्के थैली खै

~राजन राज सिवाकोटी~ लै बरी लै बरी लै लै बरी लै बरी लै बरी लै लै लै बरी लै लै लै पटुकीमा सिउरेको सुर्के थैली खै सुर्के थैली खै भन सुर्के थैली खै चौबन्दीमा तुनेको सुर्के थैली खै लै बरी … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : भुल गर्ने रहर

~सुरेन्द्र राना~ यो मनको के भर हुन्छ बहकिने मात्र डर हुन्छ जानी जानी पनि यहाँ भुल गर्ने रहर हुन्छ छिनमै भत्केर जाने बालुवाको घर हुन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लाइदेऊ लाइदेऊ

~धनेन्द्र विमल~ लाइदेऊ लाइदेऊ माया लाइदेऊ ए संगीता जुग जुग बित्ने माया लाइदेऊ ए संगीता हिजो पनि तिमी मेरो आज पनि तिमी मेरो जति जति जन्म हुन्छ त्यति त्यति तिमी मेरो तिम्रो बोलीले लठ्ठै पार्यो तिम्रो हेराइले लठ्ठै पार्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पर्खिरहेको छ नेपाल

~भुपेन्द्र केसी~ हँहँहँ हो हो हो तिमीलाई पर्खिरहेको छ नेपाल स्वदेश फर्कने बाटो, हेरेर त्यो पाल कस्तो रहेछ जिन्दगी, नटुङगीनेयात्रा आफ्नै देश बनाउनु छ, छाडी आउ है विदेशीको जात्रा कर्णालीले कलकल बग्दै, हानी रहेछ छाल तिमि विना अधुरो बन्दै छ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी हेर्छौ भने

~दिपक बुढाथोकी~ तिमी हेर्छौ भने यो छातीभित्र नदेखिने घाउ धेरै धेरै छन् तिमी सुन्छौ भने यो जिन्दगीमा कहिले नमेटिने कथाहरू छन् खुसीहरूमा जिउन सकिन जिन्दगी नै अभिषाप झैं भयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हृदयमा लागेका चोट

~बासुदेव बुढाथोकी ‘सागर’~ हृदयमा लागेका चोट सारा गन्ने भा’छु अचेल ; रातैभरि आकाशका जूनतारा गन्ने भा’छु अचेल । कति मिठो माया थियो ,कति शीतल छाया थियो ! मुटु एकै थिए हाम्रा अलग केवल काया थियो ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सेरो र फेरो

~रत्न शमशेर थापा~ सेरो र फेरो मेरो, अँध्यारो पारी गयौ २ सुकाई मूल फूल निमोठी फ्याली गयौ उर्लन्छ यो छाती भित्र व्यथा असह्य भई २ गह भरिन्छ आँशुले रात दिन संधै

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सबै बेहोशी नशा पिएर

~रवी प्राञ्जल~ सबै बेहोशी नशा पिएर, बिना पिएरै बेहोश छु म। अरु निर्दोषी माया भुलेर, बिना भुलेरै दोषी छु म…२। सबै बेहोशी नशा पिएर, बिना पिएरै बेहोश छु म। अरु निर्दोषी माया भुलेर, बिना भुलेरै दोषी छु म…२। सबै बेहोशी … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कति सम्झ्यौ कति बिर्स्यौ

~आनन्द अधिकारी~ कति सम्झ्यौ कति बिर्स्यौ थाहा छैन जति सम्झ्यौ त्यति लाख बिर्से पाप छैन जाउँ भने कतै मेरो जाने ठाउँ छैन सबै नाउँ तिमीले लियौ मेरो त नाउँ छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : जहाँ छन् बुद्धका आँखा

~बमबहादुर थापा ‘जिताली’~ अनुष्टुप छन्द जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता छल्किन्छ ममता मेरो भाव गंगा जता तता

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : तिम्रो माया

~दिलिप योन्जन~ सधै-सधै छाती भरी तिम्रो माया छ नि छाडी गएउ ब्यथा पिडा मुटु भो खरानी फुके पनि टुना मुना रहिरह्यो मोहोनी ! रातै भिज्यो आसुले दिने भो सपनी सम्झनाले पोलिरह्दा हासौ कि रोउ नी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पापी मन

~दिलिप योन्जन~ जे गरे नि नबुझ्ने, कस्तो पापी मन एक्लै कति बाँचु प्रिय, तिमी आफै भन। साँझ बस्दा बिहान हुन्छ, निद लग्यो खै के ले दुख्दछ मुटु भक्कानो फुटी, त्यो तिम्रो मायाले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : ढाका टोपीमा हेर या गलबन्दीमा हेर

~नरदेन रुम्बा~ ए ढाका टोपीमा हेर या गलबन्दीमा हेर मैले बोकेकोछु मैले बाँधेको छु निर्माया तिम्रै मायालाई कम्मर पेटीमा हेर या कालकोटैमा हेर मैले भिेरेको छु मैले खिलेको छु निर्माया तिम्रै मायालाई….. नदेख्नेलाई सुनाखरी कस्तो छ नि भन्नु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लुकीछिपी लुकीछिपी हेर्नेले

~शम्भुजित बास्कोटा~ लुकीछिपी लुकीछिपी हेर्नेले सुटुक्क मेरो मन चोर्नेले सम्झिदेऊ बुझिदेऊ सुनिदेऊ मलाई नेपाली माया मन पर्छ मलाई नेपाली माया चाहिन्छ जसको रमरममा जादु छ जसको अधर झुकाउने प्यार छ जसको पृत पृतमा गीत छ जसको माया आफ्नै रीत छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : भन्छन् कोही जिन्दगी यो

~मदन दिपबिम~ भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो कोही भन्छन् जिन्दगी यो डुबिजाने घाम जस्तै हो म त भन्छु सृष्टिको अमूल्य उपहार मानिसको जूनी झैं के छ र बराबर? बाँचुञ्जेल गरौं रमाइलो नाच्दै गाउँदै गरौं रमाइलो आएका थियौं … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मनको माया हजुरलाई

~बुद्धवीर लामा~ मनको माया हजुरको कहिले पाउने हो हुम्ला जुम्ला गाडीमा कहिले जाने हो डुंगा चढी राराताल कहिले घुम्ने हो कति मिठो शीतल हजुर हिमाल छायाँको कति मिठो भोकप्यास ज्यानकै मायाको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : झस्केर दुख्छ यो मुटु

~मञ्जु शर्मा~ झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा राखेको थिएँ उसलाई मैले दिलको माझमा नसम्झाइदेऊ अतीतका व्याथा हृदय जल्दछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मलाई छोडी मेरो छायाँ

~क्षेत्र प्रताप अधिकारी~ मलाई छोडी मेरो छायाँ कतै झरेछ तिमि सम्म आई पुग्दा साँझै परेछ त्यसै कति बिते मेरा, चिसा चिसा रातीहरु तातो माया संगालेर, खोजि रहें साथीहरु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : छातीमा छुरा रोप्यौ तिमीले

~बासुदेव बुढाथोकी ‘सागर’~ छातीमा छुरा रोप्यौ तिमीले ; मुटुमै चस्स खोप्यौ तिमीले । जन्मे-हुर्केको जिमी सम्झेर ; आएँ निर्मोही तिमी सम्झेर ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : छुट्नु अघि मरूँ !

~विक्रम तिमिल्सिना~ बिछोड लेखिएकै भए छुट्नु अघि मरूँ ! तिम्रो मेरो एउटै मुटु फुट्नु अघि मरूँ ! पानी बिना नदी कस्तो होला सोचिहेर, हावा बिना आकाश कस्तो होला भोगिहेर, छुट्टीएर मर्नुभन्दा छुट्नु अघि मरूँ !

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहाँ छु र ?

~विक्रम तिमिल्सिना~ काँडै हुँ म फूल बनी फुलेकै पो कहाँ छु र ?! सम्झिएन किन भन्छौ भुलेकै पो कहाँ छु र ?! तिम्रै मातमा मेरा चाह जगाउँछु भन्छौ अरे, नशानशा मलाई नै बगाउँछु भन्छौ अरे, तिमीसँग त्यती धेरै घुलेकै पो … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : दुइटा फूल देउरालीमा

~ईश्वर बल्लभ~ दुइटा फूल देउरालीमा, साथै राख्यौ जस्तो लाग्छ कतै टाढा जाँदा खेरि, संगै हिड्यौ जस्तो लाग्छ देखे जस्तो पनि लाग्छ, बोले जस्तो पनि लाग्छ कतै टाढा जाँदा खेरि, संगै हिड्यौ जस्तो लाग्छ दुइटा फूल देउरालीमा… गुलाफको तरेलीमा शीतको थोपा … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सात समुद्र वारिपारि

~बासुदेव बुढाथोकी ‘सागर’~ सात समुद्र वारिपारि हुनुपर्यो आज सानु , आफ्नै तक्दिर खोटो ठानी रुनुपर्यो आज सानु ! वर्षौँ बिते एकै झल्को देख्न पनि रहर भयो , म बाँचेको सुन्दर बस्ती काकाकुलको सहर भयो । फूल सम्झी काँडालाई छुनुपर्यो आज … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सँधै नै म

~दिव्य खालिङ~ सँधै नै म हाँसें, तिमिलाई रुवाई आज सारा खुसि, म दिन तयार छु तिम्रा पिरहरु ती केहि मेटिएला जुनी भरको लागि म लिन तयार छु सँधै नै म…. कहाँ मेरो भाग्य, तिमीलाई पाउने २ तर बाँचुन्जेल यहाँ, घात … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीले मलाई….

~चेतन कार्की~ केटि – तिमीले मलाई सम्झने छैनौ आज त नभन मलाई भने बढेर आउला पापीको माया झनझन केटा- दिनको मेरो सोच तिमि रात्रीको हाय माया सपना डाँडो र काटी गएमा पनि राखुँला हाय माया सपना

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो जस्तो मुटु

~गोपाल योन्जन~ तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि नबोलाउ मलाई निस्ठुरी भनी तिम्रो जस्तो बाधा मेरो पनि तिम्रो जस्तो… तिमीलाई अंगाली कता कता, भागी जाने धोको मेरो पनि तर पाउमा दस्तुरको, तिम्रो जस्तो कल्ली मेरो पनि … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment