Tag Archives: गीत

गीत : मैले तिमिलाई धेरै …

~गोबिन्द ओझा~ मैले तिमिलाई धेरै समय सम्म खोजिरहे मैले देख्ने हर सपनिमा तिमिलाई देखिरहे खुसी हुन्छ मेरो मन तिमिलाई देखेपछि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गित : म त धर्तिको बोझ

~नेकी धनेन्द्र~ मेरो यो जिवन चाहेर पनि बदलिन सकेन घृणा गर्छ जुन समाजले न्याय दिन सकेन म त धर्तिको बोझ पागल हुँ म पागल हुँ कसैले गर्दैन खोज

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मनको क्रान्ति नहोस्

~डम्बर बिकेल~ आफूसागै आफ्नो मनको क्रान्ति नहोस् मुहारमा कान्ति होस् हृदयमा शान्ति होस् फूल दिनेहरुलाई काडा नदिऊ म घृणा दिई अरुलाई माया नलिऊ म

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : दुनियाको नजरमा

~नरेश नाति~ कति हाँस्नु भित्र रुँदै दुनियाको नजरमा असह्य भो जीउन मलाई दुःख को यो संसारमा किन होला हाँस्नु पर्ने सुख पाँए जस्तो सबै कुरा पूरा भई ,खुशी छाए जस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जिन्दगीलाई दुई टुक्रा

~सुरेन्द्र राना~ जिन्दगीलाई दुई टुक्रामा बाँडेर एक टुक्रा आफु, एक टुक्रा अरु साँची सहेछु सायद जिन्दगी पनि अंश लाग्दो रहेछ अलिकति आफू, अलिकति अरु बाँची रहेछु

Posted in नेपाली गीत | Tagged | 1 Comment

गीत : सम्झेर तिमी रुन्छु

~राजेन्द्र चोथाले~ सम्झेर तिमी रुन्छु म एक्लो जब हुन्छु मैले त यो मनलाई सकिन मनाउन चाहन्छ तिमीलाई नै यो साथी बनाउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बाजी राख्नु पर्‍यो

~नरेश नाति~ देशकै छोरो बन्नलाई शिरै बाजी राख्नु पर्‍यो विरहमा परीन आमा हजारौको आँशु झर्‍यो मिठा मिठा सपनाहरु मनभरी साँच्दै गए फर्कि आउने बाचा छाडी सधै भरी टाढा भए

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो जिन्दगीको के कुरा

~इश्वरवल्लभ~ यो जिन्दगीको के कुरा यो सपना हो र के कुरा तिम्रो रूपको पनि के कुरा मेरो गीतको पनि के कुरा कस्तो हो यो वेदना

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : त्यसरी होओस् मरण

~माधवप्रसाद घिमिरे~ त्यसरी होओस् मरण जसरी सुत्छन् तारमा गीतका चारु चरण हिमालचुली देशमा, दिनको शान्त भेषमा जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण त्यसरी होओस् मरण ।। सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मोतिजस्तो रुप तिम्रो

~बिमल गिरी~ मोतिजस्तो रुप तिम्रो तिमी मेरी जलपरी सुन्दरताको जालमा पारि गर्यौ मनपरि मधुर तिम्रो हेराइले लट्ठै पर्यौ हासिहासी अङ्गहरु लोभैलाग्ने नागबेली केशरासी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : प्रेम प्रसङ्ग हाम्रो

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ प्रेम प्रसङ्ग हाम्रो दुनियाँलाई कहानी भो एक् कान् दुई कान् गर्दागर्दै जगतैको जुवानी भो न्याउलीको विरहमा मान्छे प्रीत सुन्न थाले कोइलीले को हो भन्दा मान्छे माया गुन्न थाले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सधैंभरी तिमी मेरै

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ हिजोपनि आजपनि भोली-पर्सीपनि सधैंभरी तिमी मेरै; ऐले, पछिपनि रातीपनि साँझपनि बिहानीमापनि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत: याे जुनीमा

~अलका मल्ल~ म आ’काे थिएँ प्रिय तिमीलाई भेट गर्न तिम्रा बाबा आउनु भाे लौरोले लखेट्न। खोजेकोथेँ यी दुइ आँखामा अटाउन खुसी बिदेश भिसा लागेको सुनाउन।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्लाई दिलमा सजाउनु

~‘इखालु’ रमेश~ तिम्लाई दिलमा सजाउनु मेरो ठुलो दोष भयो आफ्नै हातले आज आफ्नै मृत्यु उद्घघोष भयो विलासीता र उन्मातको रैछ तिम्रो मायाँ प्लाष्टिकको फूल सुवाष,पतझर प्रेमको रुखो छायाँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आउँछ्यौ पक्कै पानी भर्न

~सीता अर्याल~ मिर्मिरेमा पँधेरीमा आउँछ्यौ पक्कै पानी भर्न पछ्याउँनेछु मैले पनि पाउन्नौ है आँखा तर्न न्यास्रो लाग्छ क्यारुँ मैले सम्झि मात्र जहिले पनि डर लाग्छ धोका खाएँ थाहै होला पहिले पनि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यही संसारमा बाँचेर

~सौरभ रिजाल~ देखाउँछु तिमीलाई यही संसारमा बाँचेर तिमी भन्दा सुखी भई सधैभरि हाँसेर तिमीले दिएको धोकालाई ईख बनाई राख्छु मनमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : किन सल्किन्छ आगो

~दीपक थारू~ किन सल्किन्छ आगो, सधैं जिन्दगीको बहारमा किन चस्किन्छ यहाँ मुटु, सधैं मिलनको संघारमा आँसु बल्झी आँखामा, यादहरुको नदी उर्लन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

लोक गीत : नेपाली जीवन (संरक्षण गीत)

~श्यामसुन्दर श्रेष्ठ~ कालोमा कालो कोदाको बालो, टिप्नलाई गार्‍हो छ नेपाली जीवन पहाडको ठाउँमा बाँच्नलाई गार्‍हो छ, दाजै बाँच्नलाई गार्‍हो छ । १ यता नि पहिरो उता नि पहिरो ढुङ्घाको ओईरो छ कतै जाउँ भने जाने ठाउँ छैन यहीं बस्न गा¥हो … Continue reading

Posted in लोक गीत | Tagged | Leave a comment

गीत : मेरो बेहोशीलाई सन्ताप

~इश्वरवल्लभ~ मेरो बेहोशीलाई सन्ताप भनी बिर्सी दे मेरो सबै मायाहरुलाई पाप भनी लेखी दे मलाइ छोडी दे मलाई फेंकी दे मलाइ भाँची दे म त सधैं उजाड छु हरियाली मेरो होइन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कोरोनाबाट बचौँ

~डम्बर बिकेल~ बचौँ, बचौँ आफू नि बचौँ कोरोनाबाट बचौँ बचाऔँ अरुलाई नि कोरोनाबाट बचाऔँ हात राम्ररी नधोए जानौँ कोरोना सर्छ है राम्ररी पकाई खाए बुझौँ कोरोना मर्छ है

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बाँच्ने कसोगरी

~डम्बर बिकेल~ आयो कोरोना धरतीमा बाँच्ने कसोगरी घरभित्र भोकमरी बाहिर महामारी संसारमा सबैसँग माया गाँस्ने मन छ नजिक भई हात समाई हाँस्ने मन छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : दोबाटो घुम्तिमा

~चोक गुरुङ~ काम छोडी आउँनु ए मेरो हजूर दोबाटो घुम्तिमा लाउँला है मायाँ खाउँला है कसम यो जीबन भरिमा कहिले काहि एकान्तमा तिम्रै नाम जब्छु हत्केलामा तस्बिर राखि छात्ति माझ टास्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : दोषी मै हुँ कि

~पूर्णिमा रानामगर~ दोषी मै हुँ कि यस्तो, या हो परिस्थिती शुन्य महासुन्य, लाग्छ छैन कोहि वरिपरी ओइलि झरेको फुल भएछु, फेरी म फुलुकसरी – भत्किएको छ मनको मुहान कसले भन्ने कठैबरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हजार सपनाहरूको माया

~इश्वरवल्लभ~ हजार सपनाहरूको माया लागेर आउँछ बाँच्ने रहर जस्तो फेरि भएर आउँछ मैले बाँचेको परिवेश सानो त्यति थिएन परदेशी जस्तो कोही एक्लो पनि थिएन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : विपना नभई बाँचिदिने

~दिव्य खालिङ~ विपना नभई बाँचिदिने मभित्रका मेरा सपना म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना आँशुसितै पग्ली झर्ने हाँसोभित्रै खेलिरहने प्रीत नपाई रोजी हिँड्ने ती अधूरा मेरा सपना

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चौतारीमा भेट भयो

~सीता अर्याल~ अनायासै तिमीसँग चौतारीमा भेट भयो आँखा आँखा बात गरे मायाँ प्रिती सेट भयो भाग्य हो की संयोग हो ठम्याउनै गाह्रो भयो त्यहि भेटले हामीलाई छुटाउनै साह्रो भयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आँखा भरी तिम्रो तस्वीर

~अम्बर गुरुङ~ आँखा भरी तिम्रो तस्वीर, छाती भरी गीत कुनै आवेश होइन मेरो, यति दामी प्रीत मनितो र मान होइन, कुनै इम्तिहान होइन साहाराको हात नखोज, योत खोजी पनि होइन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी बिनाको जिन्दगी

~सम्झना लामा~ तिमी बिना यो जिन्दगीको न कुनै सार भो आशा सारा निराश भए चारैतिर अन्धकार भो बाटो हेरी बसेकी छु फर्की आउछ्यौं भनी कति बसौं अब मैले सधैं निराश बनी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जुनहरुको माझमा

~सञ्जिव खड्का~ रातभरी कल्पी बस्छु जुनहरुको माझमा कस्तो होला त्यो दिनहुँदा तिम्रो साथमा । रातभरी कल्पी बस्छु जुनहरुको माझमा कस्तो होला त्यो दिनहुँदा तिम्रो साथमा ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कल्पना आइदिन्छ

~नविन ध्यार~ अतीत त्यो बिर्सेकै हुन्छु बिच्मै कल्पना आइदिन्छ निदरीकै दौडानमा हुन्छु बिच्मै सपना आइदिन्छ । पाइला टेक्दा पनि मरुभूमि मै,चिसो आत उस्तै छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नभुल तिमी मलाई

~कृष्ण लामीछाने~ नभुल तिमी मलाई दुखको शागरमा डुबाएर सक्तीन हाँस्न म मुटुको ब्यथा लुकाएर तिम्रो मायाको तरङ्गमा डुब्दै थिए पत्त्तै भएन कहिले यो मुटु तिमीलाई दिए

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिर्सेंर आफ्नै ढुकढुकी

~देव बहादुर थापा मगर~ बिर्सेंर आफ्नै ढुकढुकी म अन्त कहाँ जाउँला बिश्वस गर हे प्रिय मेरी म चाडै आउँला सजौला केश फुल बनि लाली बनि आहार चुरा बनेर नारी अनि गजल बनि नजर सिन्दुर बनेर तिम्रो उजाड सिउदो सजौँला

Posted in नेपाली गीत | Tagged | Leave a comment