Tag Archives: कथा

कथा : अनुरित्त प्रश्न

~ऋचा शर्मा तिवारी~ उसलाई मैले चिनेको एउटा अफिसमा हो । खै के काम विशेष म मेरो साथी राजेशलाई भेटन् गएको थिए उसको अफिसमा । उनलाई त्यहाँ देखे राम्री लाग्यो । हाँसे औपचारिकता निभाए मैले । राजेशको कोठामा गए । गफ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोषी को हो ?

~इआकु~ बिहिवार साँझ देखि नै मल्लिका अघिपछि भन्दा बढि नै व्यस्त हुन्छे । किरिङ ………किरिङ……… किरिङ………किरिङ……………॥ (मल्लिकाको मोवाइलमा रिङ बज्न थाल्छ । )

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाण्डवकाे प्रातः भ्रमण

~परशु प्रधान~ “माओवादी समस्या धार्मिक आधारबाट सम्झाउनु पर्छ” युधिष्ठिरले बहस सुरु गरे । आजको प्रातः भ्रमणको विषय थियो– देशको समसामयिक समस्या । “यसलाई गोली र बलको प्रयोगले समाधान गर्नुपर्छ’ यो थियो भीमको गर्जन । अर्जुन किन चूप लाग्थे । उनले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अधुरा सपनाको बाटो हुँदै ढुङ्गाका लस्करहरु

~कृष्ण थापा ‘कृष्णपक्ष’~ १. अधुरा सपना : जीवन र मृत्यु बिचको दुरी छोटिदै मेटिदै गएको वा अझ समिपै आइरहेको सत्य देख्दा मान्छेको मनभित्र त्रासदीका भावहरु कति उद्वेलित हुँदा हुन् ? उसभित्र जीवनप्रतिको मोह र उसको जिजीविषाले कस्तो आकार लिदो हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँध्यारो रातमा रहस्यमय

~सुबिसुधा आचार्य~ निस्पट्ट अँध्यारो हावासँग साउती मार्दैछ भने तमोर नदीको चिसो पानी आवाजसँग सम्झौता गरी बग्दैछ कलकल बगरलार्ई चुनौती दिएर । आकाशमा ताराहरू चम्केकै छन् तर प्रकाशले धर्ती अंगाल्न सकेको छैन र त राज जमाउँदै छ अँध्यारो जूनकीरीको मिलिकमिलिकसँग पौठेजोरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आफ्नै आँङमा हात्ती

~महेश राई~ “अचम्भै भयो-कस्तो लाजैबिनाकि रहिछे, काग र बकुल्लोको कस्तो नमिल्दो जोडी !” ऊ विस्मातले भरिपूर्ण मनभित्र भुट्भुटाउँछ । उसलाई लाग्छ, कुनै वाहृय पुरुषको अतृप्त ओडारे आँखाहरु गाडिएकोछ, ती नारी सुकोमल अङ्ग प्रत्याङ्गमा । गाडीको हुइँकाइसंगै युगलजोडीको प्रेमलापरुपी चङ्गा अझ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चोटका लयहरु !

~प्रकाश के.सी.~ यो एउटा अर्धविराम मात्र थियो, तर त्यसको अन्तरालभने लामो हुन गयो र यस अन्तर्निहित अन्तरालभित्र दोस्रो कडीको समन्वयमा एउटा अर्को अन्योलर् इकाइको पृष्ठभूमि एक तमाससँग जम्यो बीचमा कि सर्वप्रथम त्यसलाई प्रसँगसँग पृथक राख्न खोज्ने जमर्कोले नै कुरा लम्बिईन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो निष्ठुरी दश कदम

~रोहित शाही~ जाडो याममा सूर्यले भर्खरै घुम्टो खोल्नै लागेको एक मध्यदिन । बोट चढेर मूइवो आइल्याण्ड जाँदै गर्दा एकतमास, एक्लोपनले गिज्याइरहेको ओसिलो मनका ढोकाहरुमा अचनाक कतैबाट ढोका ढक्ढकाए जस्तोगरी एउटा पूर्वीय लवज मिश्रित स्वरले बोलाए जस्तो लाग्यो । यसो पछाडि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम प्रश्न !

~राजिव “बसन्त”~ आमा म रात्री भोज मा गए ,त्यति खेर तिमीले दिएको साबधानी मलाई संझना थियो । तिमीले मलाई रक्सी नखाउ भन्यौ, त्यसैले आमा मैले सोडा, केवल सोडा पिए । म आफै मा खुशी भए, किनकी मैले तिम्रो बाचा पुरा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोरीको जिज्ञासा

~अर्जुन जि.सी.~ गृहकार्य सकेपछि आफ्नो ल्यापटप कम्पुटर वन्द गरी अरुणा बुवाको छेउमा वस्दै आफ्नो जिज्ञासा प्रकट गरिन ूबुवा मैले भर्खरै नेटमा २१ औं सताब्दीमा नेपालको इतिहास सरसर्ती हेरेकी थिए त्यति खेर त अहिले भन्दा धेरै फरक रहेछ नि है बुवा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शंका

~राजु दाहाल~ “तिमीलाई अचेल कहाँ भेटुँ , पहरामा भेँटु वा छहरामा भेँटु ……………………… …। ” लामो समय पछि उनलाई भेट्ने तिर्सना मनमा सलबलाउँदो छ , यसैको कारणले गर्दा हो वा ?? बिहान देखिनै यो गित त्यसै त्यसै ओठमा झुन्डिराखेको छ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ‘रोयल स्ट्याग वाइन’को कथा

~शरद चिराग~ एउटी पूर्व सहकर्मीले केही वर्षपछि अचानक फोन गरिन्- ‘होइन, यो वर्ष पनि जन्ती जान पाइँदैन कि के हो ? कि अझै ‘रोयल स्ट्याग वाइन’ खाँदै हुनुहुन्छ ? यी र यस्तै अरु जिस्क्याइका केही झटारा हानेर उनले फोन त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढीँचूँ ढीचूँ अथवा गर्दभ राग

~जगदीश घिमिरे~ भलबाढी आयो । यो भलबाढी अर्कै प्रकृतिको थियो । कतिका लागि यो अत्यन्त अप्रत्याशित र अस्वाभाविक थियो भने कतिका लागि यो प्रत्याशित र स्वाभाविक । प्रतिकृयामा मन्त्रीहरुले ढीँ …. चूँ … ढी … चूँ …गरे । ढीँ … … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : पुरुषसँग मेरो पहिलो रात

~तसलिमा नसरिन~ अनुवाद : विकास बस्नेत मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र ! रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुमति देलान् र ! अन्त्यमा सान्दाइ मयमनसिंह … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : अहंको भोक

~वसन्त प्रकाश~ त्यसो त चियाका पसलमा जति अहम्को भोक अन्यत्र कहाँ मेटाउन पाइएला र! गर्नु केही नपर्ने, एक कप चिया माग्यो अनि मन लागेको अहम्मा तर्क–वितर्क गर्योो। अनि जतिखेर आफ्नो ‘भोक’ मेटिन्छ त्यतिखेरै बाटो लाग्यो। मान्छेहरूले चियाका पसलमा सबैभन्दा बढी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अाञ्चलिक कथा : बा

~गुरूदत्त ज्ञवाली~ “आज त पश्चिमबाट घाम झुल्केछन् नि, होइन के अचम्म देख्नु परेको हो ?” खेत जोतेर आएको छोरालाई बाले बेस्सरी उडाए । छोरो काम नगर्ने मान्छे होइन । उसको आफ्नै संसार छ । युवक हो, बाउको भन्दा युगै फरक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : प्रश्नमा मरेको जबाफ

~दीप हाँडिगाउँले~ एकादेशमा बाङ्गे भन्ने थ्यो अनि दीप भन्ने पनि। त्यो दीप भन्ने चैं मै हो। बाङ्गे चैं मेरो साथी। कुरा जमानाको हो। बेला चङ्गा उडाउनेको थ्यो। समय अपरान्हको २ जति बजेको हुँदो हो। हावा खास चलेको थिएन। हावा नचले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक जोर सूट

~बसन्त गौतम~ साँझको आठजति भईसकेको थियो। बिहानैदेखि ल्याबमा खटेको हुनाले उ अत्यन्त थकित थियो। कोठातिर फर्किन भनेर निस्किसकेको थियो, ‘मेल चेक गर्नुप-यो हिँड्ने बेलामा’ भनेर कम्प्यूटर अगाडि बस्यो। “के लेखेछ बूढाले?!” एउटा मेल प्रोफेसरको पनि रहेछ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बौलाहिको बिहे

~रजित ओझा~ धनकुटा बेलुकि ५ बजे चुवा बोटमाँ चिया खाँदै गर्दा मैले फेरि देखे त्यसलाई ,एकदमै घिनलाग्दी ,नारी भन्न पनि असुहाउँदि ,जुम्रा परेकाले होला कपाल कन्याइरहेकी थीई ,नकन्याओस पनि किन?त्यस्तो खस्रो कपाल बालुवाको कण परै बाट देखिन्थे कपालमाँ ,ननुहाएको धेरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अदृश्य पर्खाल

~प्रतिमा पौडेल~ गोदावरी पार्कको पल्लो छेउमा भऐको पोखरी देखेको छौ? चंचलता पूवर्क सोधी उसले। अँ, छु – छोटो उत्तर दियो उसले। होssssssss त्यहि निरको भूईमा रुखको छाँयापर्ने ठाउँमा टावल ओच्छ्याएर त्यसमा पल्टेर मजाले पढ्नुपर्ने किताब रहेछ यो त बुझ्यौ?

Posted in नेपाली कथा | Leave a comment

कथा : टुङ्गना र डम्फु – ४

~ सुन्दर जोशी~ (टुङ्गना र डम्फु – १ यहाँ पढ्नुहोस् ) (टुङ्गना र डम्फु – २ यहाँ पढ्नुहोस् ) (टुङ्गना र डम्फु – ३ यहाँ पढ्नुहोस् ) यसपालीको कुरा बेग्लै छ | जिन्दगी नै एउटा बैगुनी सपना जस्तो भएको बेला यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टुङ्गना र डम्फु – ३

~ सुन्दर जोशी~ (टुङ्गना र डम्फु – १ यहाँ पढ्नुहोस् ) (टुङ्गना र डम्फु – २ यहाँ पढ्नुहोस् )

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टुङ्गना र डम्फु – २

~ सुन्दर जोशी~ (टुङ्गना र डम्फु – १ यहाँ पढ्नुहोस् ) केहि दिनदेखि म भ्यानकुभरमा छु । आउने वित्तिकै स्थानिय टेलिभिजनमा काम गर्ने मेरो एकजना साथीलाई आफ्नो आगमनको सुचना दिईसकेकि थिएँ । उनि मलाई उनको एउटा निर्माणाधिन वृत्तचित्रको पात्रसँग भेट गराउन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कार्लोस, मेरो दर्पण छाँया

~सुन्दर जोशी~ बोएन्टन बिच इनलेटको पार्किङ्गलटमा छु म यतिबेला । घाम पनि उदाएको छैन त्यै पनि केही सौखिनहरु तीरको छेउमा उभिएर सागरमा बल्छी फाल्न थाली सकेका छन् । म भने गाडी भित्रैबाट पूर्वको क्षितिज तिर रक्तीम हुँदै गएको आकाश नियालेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाह्र लाखको कविता

~सुन्दर जोशी~ मेरो मुटु लगलगी कामी रहेको छ । अमेरिकामा तीन महिनामात्रै बस्न पाउने छाप लागेर बाहिर निस्केको दुई घण्टा भई सक्यो गोष्ठिको आयोजकले भन्नु भए जस्तै मेरो स्वागतको प्रतिक्षामा कोही भेटिएन । यो बिरानो मुलुकमा डि. एफ्. डब्लु. विमान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साउथ बीचमा यती

~सुन्दर जोशी~ साउथ विचको एउटा रेष्टुरेन्टमा विशाल सागरको वगर भरी आँखा छरेर बसिरहेका थियौ हामी । भर्खर सागर बाटै उत्पति भए जस्तै अबस्थामा एकहुल युवतीहरु वगर छिचोल्दै हामी बसिरहेको रेष्टुरेन्ट भित्र छिरे । आफ्नो त आँखा बिझाउन छाडिसकेको थियो अर्थात … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अज्ञानताले पाएको पिडा

~जयदेश श्रेष्ठ~ खाना पाक्यो, म हतारिदै बुढिको पछाडिबाट बोले । बुढि झस्किई, ए खाना खाने बेला भयो ? उल्टै मलाई प्रश्न गरी । अँझ एक छिन कम्युटर चलाएर बसेको भए हुन्थो । अफिस जान ढिला भयो अलि चादै…… । आँखा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म खहरे नै हुन्छु

~हरिमाया भेटवाल~ धेरै छन् तिमीलाई हेरेर आनन्द लिनेहरू तिम्रै किनारमा तिम्रो वखान गरी जिउनेहरू तिम्रो गीत गाइरहन्छन् तिम्रो नीलो शरीर हेर्न कोसौँ टाढाबाट पनि धाइरहन्छन् ओ समुद्र… मलाई डरलाग्छ तिम्रो स्तब्धता तिम्रो गहिराई

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छत्रभङ्ग

~रमेशजंग थापा~ “यो आकस्मिक बैठकमा तपाईंहरूलाई स्वागत छ” मन्त्रीगणतर्फ दृष्टि लगाउँदै राजा त्रिलोचन पुनः भन्न थाल्दछन् ः- “आजभन्दा पन्ध्रवर्ष अगाडिको तुलनागरी हेर्दा हाम्रो देश अहिले सबै क्षेत्रमा उत्साहजनक उत्कर्षमा पुगेको सर्वविदित छ ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम बिदाई

~सुमित्रा पौडेल ‘आँचल’~ ‘रिना’ सिमालाई असाधै माया गर्थिन् ! मानौ उनी नै रिनाको सबै थोक थिईन् ! धेरै बर्ष अघि देखि केही रोगको शिकार बने पनि औषधी सेबन र सुख सुविधाका कारण उनी भित्र भएको पिडा र शारीरिक अस्वस्थतालाई दबाउँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : उसको प्रेमी

~म्याक्सिम गोर्की~ अनुवादः होमर श्रेष्ठ मेरा मित्रले मलाई यो कथा सुनाए : म मस्कोमा विद्यार्थीछँदा संयोगवश त्यो ठाउँमा डेरा लिएर बसेको थिएँ, जहाँ केही सन्देहास्पद इज्जत भएका महिलाहरूसँगै एउटी आइमाई बस्थी । ऊ पोल्यान्डेली थिई । उसलाई सबैले टेरेसा भन्थे … Continue reading

Posted in अनूदित कथा | Tagged , | 1 Comment

कथा : अलाउद्दीनको बत्ती

~कृष्ण धरावासी~ जीवनमा बाँच्न चाहिने कुरा कति छन्, कति । देख्नु, भोग्नु र चिन्नुपर्ने कुरा पनि कति छन् कति तर हामी त खाली आफ्नै वरिपरिका अनुहारहरूले घेरिएका छाँैं, आफ्नै वरिपरिका ध्वनिले छेकिएका छौँ । हाम्रा दृष्टि, विचार, चिन्तन र सोच … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment