Category Archives: स्थान परिचय

स्थान परिचय / Places

स्थान परिचय : धरानको इतिहास, पुराण र किम्बदन्ती

~डा. माधवप्रसाद पोखरेल~ धरान क्षेत्रको सबभन्दा पुरानो पौराणिक, पुरातात्त्विक वा ऐतिहासिक स्थल वराहक्षेत्र हो । वाराह पुराणमा कोसी (कौशिकी) र कोका खोलो दुइटैको नाम एकैसाथ आउँछ (अस्ति मत्स्यशिला नाम गुह्यं कोकामुखे वरम् ! धाराः पतन्ति तिस्रो वै कौशिकीमाश्रिता नदीम्) । … Continue reading

Posted in स्थान परिचय | Tagged | Leave a comment

स्थान परिचय : पर्वतले कसेको गाँठो

~रमेश भट्टराई ‘सहृदयी’~ तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको ओखती भण्डार पर्वत मालाले नेपाली सौन्दर्य गाथालाई स्वाभिमानसँगै एकाकार गरेको छ । भूबनोटको पृथक कलासङ्गम नेपालभूमिका पर्वत लहरमा अर्थतन्त्रको जग छ । श्रद्धा र … Continue reading

Posted in स्थान परिचय | Tagged | Leave a comment

स्थान परिचय : धादिङ जिल्लाः संक्षिप्त परिचय

धादिङ नामाकरणः धादिङ जिल्ला नेपालका दूर्लभ जातीहरुमध्येको एक जाती चेपाङ प्रजा को बसोबास रहेको जिल्ला हो । चेपाङहरुले ज्वालामुखीलाई देवता मान्ने गर्दछन् । चेपाङको भाषामा “धा” भनेको देवता र “दिङ” भनेको

Posted in स्थान परिचय | Tagged | Leave a comment

स्थान परिचय : प्यूठान जिल्लाको इतिहास

प्यूठान जिल्लाको भौगोलिक स्थिती नेपालको मध्यपश्चिमाञ्चल क्षेत्रमा पर्ने प्यठान वर्तमान नेपालको ७५ जिल्लामध्ये राप्ति अञ्चलको मध्यपहाडी इलाकामा अवस्थित, मध्यकालको उत्तराद्र्ध र आधुनिक कालको पूर्वाद्र्धको इतिहासमा गण्डकी प्रस्रवण क्षेत्रमा विस्तारित चौबीसी राज्यहरुमध्ये एउटा शक्तिशाली राज्य थियो । यो ८२.३०˚ देखि ८३˚ पूर्वी … Continue reading

Posted in स्थान परिचय | Tagged | Leave a comment