Category Archives: साहित्यिक भलाकुसारी

भलाकुसारी : वास्तविकताहरुको सहज र यथार्थ चित्रण गर्न डराउनु हुन्न

~प्रस्तुती : शरद प्रधान सुश्री पारिजात नेपाली साहित्यिक वाङ्मयको निम्ति कुनै नौलो व्यक्तित्व होइन । विगत तीन दशकदेखि अनवरत साहित्य सेवा गर्दै आउने सृजनशील जिजीविषाको नाम हो, पारिजात । जीवन र मृत्युको दोसाँधमा उभिएर संघर्षरत भई जीवनका विभिन्न पक्षलाई अवलोकन … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

साहित्यिक भलाकुसारी : पितृसत्तात्मक समाजले विधवालाई पुनर्विवाहको निर्णय गर्न भयभीत बनाइदिएको छ

~भारती गौतम~प्रस्तुती : विश्वराज अधिकारी धनकुटाको पहाडी गाउँ, फँलाटेमा जन्मिएकी साहित्यकार भारती गौतम हाल अमेरिकास्थित फ्लोरिडा राज्यको जेक्सनभिल सहरमा बस्नुहुन्छ । प्रवासमा रहेर नेपाली साहित्यको विकासमा अति सक्रिय उहाँ विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध हुनुहुन्छ । ‘आकाशमाथिको सहर’ (कवितासङ्ग्रह), ‘स्मृतिमा भीमू’ (संस्मरण), … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

भलाकुसारी : समाजले मलाई फरक फरकरुपमा चिन्दछ –इस्माली

अक्षरवार्तारूपी यो कुरोकानी परिचयबाट नै थालौँ कि ..? अवश्य । परिचय नै नगरी त कुरै गर्न मिलेन नि । कुरो खुल्दैन पनि । अग्निचक्रसँगको मेरो चिनजान पातलै हो । ज्ञानको विविध विधाको संयोजित स्वरूप बोकेर प्रकाशित हुने गरेको यो पत्रिका … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

भलाकुसारी : यो समाजको ताल देखेर म विद्रोही बनें : पुष्कर लोहनी

पुष्कर लोहनी र यौन साहित्य पर्याय बनिसकेका छन् । ८२ वर्षीय लोहनी नेपाली साहित्यमा फ्रायडवादी सिद्धान्तको पैरवी गर्दै आएका ‘यौन साहित्यका आइकन’ मानिन्छन् । कवि एवं कथाकारका रुपमा परिचित लोहनी नेपाली साहित्यका कडा आलोचकसमेत हुन् । उनी मानिसको जीवन र … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

भलाकुसारी : जातभात प्रथाले हामीमा एकात्म्यको भावना जागृत हुन दिँदैन्

~नगेन्द्र शर्मा~ नगेन्द्र शर्माको पुख्र्यौली थलो तेह्रथुमको साबिक सिम्ले गा.वि.स. पोक्लावाङ् हो । नगेन्द्र शर्माको जन्म वि.सं. १९८७ साल मंसिर ७ गते दार्जिलिङ, खरसाङको डाउहिल देवीस्थान भन्ने ठाउँमा भएको थियो । नगेन्द्र शर्मा (ढुङ्गाना) भए पनि उहाँले लेखनमा जात थर … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

भलाकुसारी : जीवनसँग गुनासो छैन~नगेन्द्र शर्मा

~नगेन्द्र शर्मा~ मलाई पनि आफ्नै भाषाले अन्योलमा पारेको छ । मैले अनेक भाषा सिकेँ, तर आखिरमा आफ्नै भाषामा फसेको छु । हाम्रो भाषा–व्याकरणमा किन यस्तो भद्रगोल भयो होला भने, नम्बर वान, हामी ज्यादै संस्कृटाइज भयौं । नगेन्द्र शर्मा, नेपाली र अंग्रेजीमा आख्यान–गैरआख्यान दुइटैमा … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

भलाकुसारी : अमरत्व दिने अमृतबिन्दु हो कविता – डा.इन्दु प्रभा देवी

~प्रस्तुती : ज्योति भट्टराई ~ डा.इन्दु प्रभा देवी असममा रहेर नेपाली साहित्यकर्ममा निरन्तर रहिरहेको एउटा सिद्धहस्त नाम हो । गमिरि,असम मा सन् १९६९ मा जन्मनुभएकी इन्दु प्रभा देवीका माता पीता पुष्प दवाडी , श्रीमती राधिका दवाडी हुनुहुन्छ । एम.ए (असमीया १९९३, … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

भलाकुसारी सदानन्द अभागीसँग

गुरुज्यू अभिवादन ! अभिवादन, एवम् धन्यवाद । आरामै हुनुहुन्छ ? आरामै छु । प्रश्न १– तपाइँ कसबाट पे्ररित भएर साहित्यिक क्षेत्रमा कृयाशिल हुनुभयो ? – मेरो साहित्यिक लेखन यात्रा, वि. सं २०२० ÷२०२१ सालतिरबाट, डिगबोई आसामबाट स्वर्गिय कविवर हरिभक्त कटुवालको … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

भलाकुसारी : मानिसको जीवन नै एउटा हास्य हो

~श्रीधर खनाल~ प्रस्तूती : माणिकरत्न शाक्य शाक्य– हास्यव्यङ्ग्य लेख्नु भनेको एक प्रकारले गाली गर्नु होइन ? खनाल– प्रकारान्तरले त्यसलाई गाली भन्न सकिएला तर हास्यव्यङ्ग्य लेख्नु र गाली गर्नु एउटै कुरा होइन । हुन्थ्यो भने कोही पनि लेखकले म हास्यव्यङ्ग्य लेख्छु … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

भलाकुसारी : साहित्यकार अमरकुमार प्रधानसँग वार्ता

~अमरकुमार प्रधान~ प्रश्नकर्ता : डा. मधु माधुर्य २०११ मंसीर १७ को दिन भीमेश्वर नगरपालिका २ नक्छेँ टोल, दोलखामा जन्मेका लब्धप्रतिष्ठित साहित्यकार अमरकुमार प्रधान यतिखेर आफ्नो जीवन संगिनी शशी प्रधानको साथमा संयुक्त राज्य अमेरिकाको भ्रमणमा हुनुहुन्छ | नेपाल सरकारको निकायमा उपसचिव … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

भलाकुसारी : हाम्रो समाज जहाँ पुगेको छ,  साहित्य त्यसै तहसम्म पुगेको छ

डा.तारानाथ शर्मासँग कपिल सिटौला, कमला सरुप र किरण सिटौलाको कुराकानी नेपाली साहित्यको वर्तमान अवस्था कस्तो छ? नेपाली साहित्य जीवित जनताको बौध्दिक अभिव्यक्तिहुनाले गतिशीलनै रहँदै आएको छ । वर्तमान कालमा जनताका रुचिहरु बाँडिएकाले मोटामोटी रुपमा हेर्दा साहित्यका लेखन, प्रकाशन र पठनपाठनमा … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , , | Leave a comment

भलाकुसारी : बुँद राना, श्रवण मुकारुङ र रमेश श्रेष्ठसँग गरिएका कुराकानीहरू

~तुलसीहरि कोइराला~ नेपाली साहित्यका क्षेत्रमा सबैभन्दा प्राचीन भएर पनि पछिपरेको विधाका रुपमा हेरिन्छ काव्य क्षेत्रलाई । उपन्यासमा आधारित सिनेमाहरू बन्छन्, नाटकहरू मञ्चन हुन्छन्, कथाहरूमा पनि सिनेमा बन्छन्, टेलिभिजनका छोटा टेलिचलचित्रहरू बन्छन् तर काव्य विधाका क्षेत्रमा भने धार्मिक ग्रन्थहरूमा आधारित भन्दा … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , , , | Leave a comment

भलाकुसारी : चर्चित भए पनि म धेरै राम्रो श्रष्टा होइन – नगेन्द्रराज शर्मा

~नगेन्द्रराज शर्मा~ अन्तरवार्ताकार अश्विनी कोइराला उमेरका हिसाबले ८४ वर्षमा हिँडिरहेका नगेन्द्रराज शर्माले यो साता आफ्नो सम्पादनमा प्रकाशन भइरहेको साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ को दुई सयौं अङ्क प्रकाशन गरे । एक्लो व्यक्तिको प्रयासमा निरन्तर साहित्यिक पत्रिका चलाउनु आफैंमा दुस्साहसपूर्ण काम हो । … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

भलाकुसारी : नेपालमा नयाँ जे काम गरे पनि पहिलोपल्ट हुन पुग्छ ~ रामकुमार पाँडे

~रामकुमार पाँडे~ कुनैबेला नेपाली विद्यार्थीले आफ्नो माध्यमिक शिक्षा पूरा गर्न रामकुमार पाँडेको रचना पढ्नैपर्ने बाध्यता थियो । हास्यव्यङ्ग्यमा लाग्नेहरूका लागि त रामकुमार पाँडे सम्पूर्ण कोर्स बुक नै हुन् भन्दा फरक पर्दैन । शिक्षा संकायतर्फ पाँडे भूगोलका प्रथम प्राध्यापक पनि हुन् … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

भलाकुसारी : पाँच-सात-पाँचको गणित ~प्रकाश पौडेल ‘माइला’

~प्रकाश पौडेल ‘माइला’~ हाइकु कविता लेखनको एउटा शैली हो। नेपाली साहित्यमा हाइकुले बल्ल साँढे पाँच दशक पार गरेको छ। विसं. २०१९ सालमा शंकर लामिछानेले नेपालमा हाइकु भित्र्याएका हुन्। लामो समयदेखि हाइकु लेखिरहेका प्रकाश पौडेल ‘माइला’को नयाँ हाइकु किताब ‘हजार हाइकु’ प्रकाशित … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

भलाकुसारी : साहित्य समय र जीवनको ढुकढुकी हो – ज्ञानुवाकर पौडेल

“साहित्य समय र जीवनको ढुकढुकी हो र यसले आफ्नो जीवन आफ्नै शैली, आफ्नै ढंग र आफ्नै शर्तमा बाँच्न सिकाउँछ।” यसरि साहित्यलाई बुझ्ने साहित्यकार हुनुहुन्छ गजल शिरोमणि ज्ञानुवाकर पौडेल। बि.सं. २००५ बैशाख ५गते गौशाला, काठमांडौमा जन्मनुभएका वाकर आफ्नो समकालीन माझ मात्र … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

भलाकुसारी : समाजका हरेक क्षेत्रमा हाँसो व्याप्‍त छ – चट्याङमास्टर

आफ्नो वास्तविक नामले भन्दा बढि चट्याङ् मास्टरको नामले सर्वत्र सुपरिचित कृष्णमुरारी गौतम पञ्चायतकालको विषम परिस्थितिमा “वज्रपाणी”  छद्म नाम वाट लेख्दा परिचित भइ अप्ठेरोमा परेकोले सोहि नामलाई अनुवाद गरि चट्याङमास्टर मा परिणत गर्दै लेखनलाई निरन्तरता दिएको बताउनुहुन्छ । विक्रमसम्वत २०१० फागुन १४ … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

भलाकुसारी : मेरो जीवनको नागबेली यात्रा तनावदेखि तनावसम्मको कथा

खगेन्द्र संग्रौला झन्डै ६ दशकदेखि आख्यान र गैरआख्यान दुबै विधामा निरन्तर कलम चलाइरहेका छन् । उनले नेपाली समाजमा व्याप्त विभेदको विरुद्ध आफ्नो लेखनमा प्रगतिशील स्वर भरिरहेका छन् । आख्यानको माध्यमबाट संग्रौलाले निमुखा पात्रको दुःख, पीडा र सकसलाई मात्र अनावरण गरेका … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

भलाकुसारी : कविताहरु राजनीतिक नाराको रुपमा मात्र आए – विमल भौकाजी

कवि विमल भौकाजी – व्यङग्यलेखनमा पनि एक चीर-परिचित नाम हो। उहाँ भूगोल विषयको विद्यार्थी भएपनि साहित्यमा बढि भिज्नुभएको छ। लेखकहरु प्रतिवद्ध भएर लागेमा नेपाली साहित्य व्यवसायिक बन्नसक्ने विचार व्यक्तगर्नुहुने उहाँ अरु कुनै पेशा नअँगालेर हाल साहित्यमा मात्र लागिरहेको कुरा बताउनुहुन्छ। … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

Interview : Literary Histories Lack Rational Explanations

~Dr. Goma Devi Sharma~ Histories of Nepali literature in India have been written in the past too. Books by Ghanashyam Nepal and Ashit Rai might be considered, for example. What, then, was the need for a new history? Of course, … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

भलाकुसारी : म गम्भिर किसिमको मान्छे छु – मदनकृष्ण श्रेष्ठ

आजकल दिन कसरी बिताइराख्नुभएको छ? दिन आफैं बितिराखेको छ, हामीले केहि गर्नै पर्दैन। हामी चाहिं दिनसँगसँगै हिड्ने प्रयास गरिराखेका छौं। बिहान सवेरै उठ्छु नुहाइधुवाइ गर्छु। बिहान ठिक ७-४० तिर घरवाट निस्कन्छु। महसंञ्चार अहिले बाँसबारीमा सारेका छौं । त्यसैले २० मेनट … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

भलाकुसारी : आशुतोषको आँसु र हाँसो

~एकु घिमिरे~ वि.सं. २०७१ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह भव्य रूपले मनाउने गरी सरकारी स्तरमै एउटा राष्ट्रिय समिति बनाएको रहेछ । त्यस समितिको कोशी अञ्चल अध्यक्षमा विराटनगरका कवि दाजु विवश पोख्रेल हुनुहुँदो रहेछ … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

भलाकुसारी : सकभर हास्यव्यङ्ग्यतिरै लाग्नुस है ! – लक्ष्मण गाम्नागे

साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ? म साहित्यलाई परिभाषा दिने सामर्थ्य राख्तिन। म सिद्धान्तभन्दा बढी व्यवहारमा जोड दिनेगर्छु। नजानेको कुरामा विद्वता छाँट्न मन पनि लाग्दैन साहित्यविद् वा भाषा वैज्ञानिकहरुले त्यो गर्लान्, म त जानी नजानी कविता, निवन्ध लेख्‍नेगर्छु। साहित्यिक क्षेत्रमा कहिलेदेखि … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

भलाकुसारी : अनुवाद काठमाडौंका लागि मात्रै भएको छ – माइकल हट

नेपाली तथा हिमालयन अध्यन विषयमा केन्द्रित डा. माइकल हट युनिभर्सिटी अफ लन्डनको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजका प्राध्यापक हुन् । हिजो र आजको नेपाली साहित्य, समाज तथा बदलिंदो समयमाथि अध्ययन–अनुसन्धान उनका रुचिका विषय हुन् । ३० वर्षयता नेपाली भाषा–साहित्यका निरन्तरका … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

भलाकुसारी : साहित्यिक पत्रिकालाई विज्ञापनमाथि बन्देज लागेको छ – रोचक घिमिरे

~हरिगोविन्द लुइँटेल~ साहित्यिक पत्रकारिताका प्रमुख समस्याहरु के हुन् ? – साहित्यिक पत्रकारिताका मुख्य समस्या दुईटा छन्, ती हुन्– विज्ञापन र वितरण । विज्ञापनमा बन्देज लागेको छ साहित्यिक पत्रिकालाई । सरकारले पनि यिनलाई विज्ञापन दिँदैन, व्यापारिक संस्थानहरुले पनि यिनलाई विज्ञापन दिंदैनन् … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

भलाकुसारी : छन्दमा लेख्न रहर भएर मात्रै हुँदैन – रमेश खकुरेल

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ (कवि रमेश खकुरेल नेपाली छन्दवादी कविता लेखनको क्षेत्रमा सम्मानित नाम हो । अचेल छन्दमा कविता लेख्ने कविहरूको सङ्ख्या र उपस्थिति त्यतिविघ्न उत्साहप्रद देखिँदैन । ‘विश्व साहित्यमा सबै छन्द प्रयोग गरिएर कविता लेखिएको छैन, त्यस दृष्टिले हामी छन्दवादी … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

भलाकुसारी : लेख्नभन्दा छपाउन गाह्रो

वि.सं २००७ माघ १६ गते काठमाडांैको डिल्लीबजारमा पिता तथा साहित्यकार भीमनिधि तिवारी र माता भुवनेश्वरी तिवारीको सुपुत्रीको रूपमा जन्मनुभएकी सर्जक मञ्जु काँचुलीनेपाली साहित्यमा चिरपरिचित हुनुहुन्छ । साहित्य सिर्जना र लामो समय प्राध्यापन गर्नुभएकी काँचुलीका ‘किरणका छालहरू’, ‘मेरो जीवन मेरो जगत’ र … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

भलाकुसारी : केही पात्रहरूमाथि अन्याय भएजस्तो लाग्छ – डा.ध्रुवचन्द्र गौतम

~मनोज न्यौपाने~ वि.सं. २००० सालमा वीरगञ्जमा जन्मनुभएका ध्रुवचन्द्र गौतमको कविता विधामार्फत् साहित्यमा प्रवेश वि.सं. २०२० मा रुपरेखामा प्रकाशित ‘तथस्टता ः असफलता’ शीर्षकको कविताबाट भए पनि उपन्यासमा प्रवेश चाहिँ २०२४ सालमा रुपरेखामै प्रकाशित ‘अन्त्यपछि’ उपन्यासबाट भएको हो । मधुपर्क मासिकको पहिलो … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

भलाकुसारी : म ‘सम्राट’ नभएर ‘विद्यार्थी’ हुँ : ज्ञानुवाकर

~मनोज न्यौपाने~ ज्ञानुवाकर पौडेलवि.सं. २००४ सालमा काठमाडौँको गौशालामा जन्मनुभएका ज्ञानुवाकर पौडेलको अन्य विधामार्फत् साहित्यमा प्रवेश ज्ञानेश कान्तिपुरेका नामबाट वि.सं. २०३० मा भए पनि, गजलमा प्रवेश चाहिँ २०३५ साल असारमा अभिव्यक्तिमा प्रकाशित छ शेरको गजलबाट भएको हो । यस ‘मधुपर्क’ मासिकमा … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

भलाकुसारी : जासुसी उपन्यास लेखन टेक्निकल कुरा हो

~शरद निरोला~ १९५१ जुन २२ मा शान्तिनगर झापामा जन्मेका शरद निरोला नेपाली जासुसी उपन्यासका स्तम्भ हुन् । वि.सं. २०२६ देखि २०२९ सम्मको अवधिमा निरोलाले सुलसुले पस्दा, नर्कदूत विदेशी गुप्तचर, कलकत्ता कलिङ, ब्याल्क सेप्टेम्बर, पुछ्रेतारालगायत एघारवटा जासुसी उपन्यास लेखे । शरदले … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

भलाकुसारी : समाजलाई हित हुने र अग्रगामी विचार दिनु साहित्यकारको जम्मेवारी हो

साहित्यमा परिचित नाम हो भुवनहरी सिग्देल । वि.सं. २००७ साल जेठ ५ गते काठमाडौंको थानकोटदेखि उत्तरतर्फ दहचोकको डाँडामा जन्मिएका कवि साहित्यकार सिग्देल पिता नन्दलाल र माता मीनकुमारीका जेठो सन्तान हुन् । विषेशतः कविताका माध्यमबाट साहित्यजगतमा परिचित सिग्देलले कथा, निवन्ध, खण्डकाव्य, … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

भलाकुसारी : ध्वंस गर्नुछ भने जरै उत्तानो पार्नुस्ः भूमिकाकार डा. भट्टराई

~मनोज न्यौपाने~ वि.सं. २०१० सालमा नागरिकताअनुसार पाँचथरमा जन्मनुभएका गोविन्दराज भट्टराईका कथामार्फत् साहित्य प्रवेश वि.सं. २०३१ को गोरखापत्रको शनिवारीय अङ्कमा प्रकाशित कथाबाट भएको हो । उहाँको पहिलो समालोचना मधुपर्कमा तीसको दशकमा (महाकवि माथि) प्रकाशित भएको थियो । त्यस्तै उहाँको पहिलो प्रकाशित … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment