Category Archives: बाल नाटक

बाल नाटक : बाल अधिकार

~एकु घिमिरे~ एउटा कक्षाको दृष्य । केटाकेटीहरू हल्ला गरिरहेका । यत्तिकैमा शिक्षकको प्रवेश । विद्यार्थी -(सबैजना एकसाथ उठेर) गुड आफ्टरनून  सर । शिक्षक – (हातको लौरो बेन्चमा आक्रोशित हुदै बजाउँदै ) के को गुड आफ्टरनून  ? एकछिन अघि हल्ला गर्ने बाँदर तिमीहरू नै हैन … Continue reading

Posted in बाल नाटक | Tagged | 1 Comment

बाल नाटक : पर्दाभित्र

~अशेष मल्ल~ उद्घोषकः अब हाम्रो नाटक सुरु हुन्छ । सबैजना हल्ला नगरी बस्नुहोला । सुरु हुन्छ नाटक । यो नाटकको शीर्षक हामीले राख्न भ्याएमा छैनौँ । किनभने नाटक लेख्दा लेख्दै यस नाटकका नाटककार जरुरी कामले गाउँ जान पर्‍यो । गाउँमा … Continue reading

Posted in बाल नाटक | Tagged | Leave a comment

बाल नाटक : बाल पुकार १

~पद्‍मलाल काफ्‍ले~ (पहिलो द्रिश्य) (एउटा केटो झोला बोकेर मञ्चमा देखा पर्छ , एकछिन घुमेपछि सबैतिर हेर्छ र अभिनयका साथ भन्न थाल्छ ) हे मेरा साथी हे मेरा भाइ यो यौटा कथा छ , नपाली पनको अस्तित्व यहाँ सङ्कटमा पर्या छ … Continue reading

Posted in बाल नाटक | Tagged | Leave a comment

बाल नाटक : लोभ

~राजु दाहाल~ (कुनै एक गाँउमा शुसान्त नाम गरेका एकजना लोभी मान्छे बस्दथे । उनी जसरी हुन्छ आफ्नो पैसा जोगाउने धुनमा लागिरहन्थे । बिहान बेलुकै खाना खाने बेला कुनै न कुनै छिमेकीकोमा पस्दथे । छिमेकीहरु उसको बानी देखि रिसाए पनि अगाडी … Continue reading

Posted in बाल नाटक | Tagged | Leave a comment

बाल नाटक : छोराछोरी

~राजु दाहाल~ (एकपटक एउटा लोभी मान्छे थियो । एक दिन पल्लो गाउँको मान्छे लोभीको घरमा आयो । ) छिमेकी : हजुर नमस्कार लोभी : नमस्कार – नमस्कार, के छ आरामै हुनुहुन्छ ? छिमेकी :आरामै छु हजुर ।

Posted in बाल नाटक | Tagged | Leave a comment

बाल लघु नाटक : थर्मस

~राजु दाहाल~ एकजना गाँउले सहर गयो र फर्कदाँ थर्मस किनेर फर्कियो । गाँउलेहरु थर्मसका बारेमा केहि पनि जान्दैनथे । सबैजना ः उ हेर लाहुरे आयो । सबैजना ः नमस्कार लाहुरे दाई लाहुरे ः नमस्कार हजुर, नमस्कार पहिलो ः अनि लाहुरे … Continue reading

Posted in बाल नाटक | Tagged | Leave a comment