Category Archives: बाल एकाङ्की

बाल एकाङ्की ; Child monoplay

बाल एकाङ्की : ए प्लस

~एकादेशको गगनराज~ (सहरको एक कुनामा एउटा चिटिक्क परेको पक्की घर छ । सुन्दर बस्तीका छेउको यो घरलाई आफ्नो आँखामा नसजाई जाने बटुवाहरू कमै हुन्छन् । यस घरका प्रत्येक कोठाहरू महङ्गा सजावटका सामानहरूले सजाइएको छ । कोठामा टेलिभिजन, दराज, ओच्छ्यान, किताब … Continue reading

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

बाल एकाङ्की : अपाङ्ग मैत्री स्कूल

~एकु घिमिरे~ ( एउटा कक्षामा केही विद्यार्थीहरु बसिरहेका देखिन्छन् । उनीहरु एक आपसमा गफ गरिरहेका हुन्छन् । ) मीरा : आज एन्जिला आउँदिन कि क्या हो ? समीक्षा: को एन्जिला हौ ? हाम्रो कक्षामा एन्जिला भन्ने को छ र ? … Continue reading

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

बाल एकाङ्की : कारको कल्पना

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ (सहरको एउटा एकतले घर छ । भान्छा कोठामा आमा साँझपख खाना पकाइरहेकी हुन्छिन् । पाँच वर्षीय छोरी सबिना टेबलमा गृहकार्य गरिरहेकी छन् अनि उसको दाजु सात वर्षीय सबिन कुर्सीमा बसेर रित्तो सिलिन्डरको रिङ्ग घुमाइरहेको छ । रिङ्ग … Continue reading

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

बाल एकाङ्की : साथी ! मेरो पाँच रुपियाँ, तिम्रा लागि

~कार्तिकेय घिमिरे~ स्थान – एउटा घरको बैठक कोठा समय – दिउँसो पात्रहरु आमा : ३५ वर्षकी अधबैंसे । छोरी : ११ वर्षकी । (पर्दा खुलेपछि रङ्गमञ्चमा एउटा घरकोे बैठक कोठाको दृष्य देखिन्छ । घरमा कुनै चलहपहल देखिँदैन । बैठक कोठामा … Continue reading

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

बाल एकाङ्की : नाम तिम्रो काम हाम्रो

~नन्दलाल आचार्य~ पात्रहरू छात्रहरू : नवीन, नरेश र निमेष छात्राहरू : आयुषी, आभा र प्रिन्सिपल (शिक्षक अनुपस्थित कक्षाकोठा । अघिल्ला डेक्सबेन्चहरू भाँचिएका छन् । अटेसमटेस भएर विद्यार्थीहरू पछिल्ला डेक्सबेन्चमा बसेका छन् । कक्षामा अरू खाली डेक्सबेन्च भए पनि रित्ता छन् … Continue reading

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

बाल एकाङ्की : कैद आवाज

~महेश पौड्याल~ पात्रहरू प्रिन्सिपल विप्लव कक्षा ५ को एक विद्यार्थी विष्णु नेपाली भाषा शिक्षक शशी उनका आठ वार्षे छोरो आकाश शशिको सुसारे केटो स्थान : प्रिन्सिपलको कोठा स्कुल लागेको बेला हो । त्यस स्कुलमा भर्खरै मात्र कक्षा ५ मा भर्ना … Continue reading

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

बाल एकाङ्की : मुक्तिको बाटो रोज

~रन्जु ‘मार्ग’~ पात्र परिचय – गीता : डेरामा बसेकी एक नारी हरि : गीता बसेको घर मालिकको घरमा काम गर्न राखेको एक बालक । दृश्य : छिंडिको सानो अँध्यारो कोठामा १०-११ वर्षको बालक हरि रोइरहेको आवाज आउँछ । गीता हरिलाई … Continue reading

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

बाल हास्य एकाङ्की : पिण्डको परिणाम

~लक्ष्मण गाम्नागे~ (बाल हास्य एकाङ्की) पात्र : छोरो, छोरी, बाबु, आमा, हजुरबा,पुरोहित, केटाकेटीहरू ४–५ जना छोरो छोरी र केटाकेटीहरू ८ देखि १०,१२ बर्षसम्मका, भोजमा लगाउने पहिरनमा बाबु ४०,४५ बर्षको ,सुटेड बुटेड, धनीमानी जस्तो लाग्ने आमा ३५,४० बर्ष, साधारण धोती सारीमा … Continue reading

Posted in बाल एकाङ्की, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment