Category Archives: बाल उपन्यास

बाल उपन्यास : मुस्ताङको गुफा

~विजय चालिसे~ यात्राको तयारीमा ”आमा…आमा….भोलिदेखि त हामीलाई स्कुुलमा छुट्टी भयो ! यो एक महिनाको दशैं बिदामा त बाबाकहाँ लैजान्छु भन्नुभएको होइन ?” अभिनवले झोला फुत्त भुइँमा फ्यालेर भन्यो । “ल…हेर…. त्यसरी झोला फाल्ने हो ! पुस्तकहरु जतन गरेर पो राख्नुपर्छ … Continue reading

Posted in बाल उपन्यास | Tagged | 1 Comment

विज्ञान बाल-उपन्यास : अनोठो यात्रा

~डा. कविताराम श्रेष्ठ~ नेपाली विज्ञान बाल-उपन्यास | अनोठो यात्रा | डा. कविताराम श्रेष्ठ १ सूजीतालाई सबैले प्यारो गरेर बोलाउँदा सूजी भन्ने गर्छन् । अहिले तिनी नौ कक्षामा पढ्दै छिन् । सूजी पठ्यपुस्तक त पढ्छिन् नै पुस्तकालयमा गएर अन्य ज्ञान विज्ञानका पुस्तकहरु … Continue reading

Posted in बाल उपन्यास | Tagged | 1 Comment

बाल-मनोवैज्ञानिक उपन्यास : सानी

~शर्मिला खड्का दाहाल~ सानी र बादल तर्राईको मौसम । भर्खर जेठ महिना लागेको । दुइँ दिनको वषर्ापछि दिनले घुम्टो उघारेको । सानी बिहान चाँडै उठिन् । हातमुख धोएर चिया खाईवरी बाहिर निस्किन् । शनिबारको दिन थियो । शनिबार सानी सधैँ … Continue reading

Posted in बाल उपन्यास | Tagged | Leave a comment