Category Archives: हाइकु

Japanese short poem

पुष्कर लोहनीका नौ हाइकु

~पुष्कर लोहनी~ १ सिउने बानी मुजा पार्दै सपना मुठी बटार्दा । २ धुजा नपार्दै च्यात्तिएको सपना आँखामा फुलो । ३ टुक्रुक्क बस्छ सपना खेलाएर फोहोरी हात ।

Posted in हाइकु | Tagged | Leave a comment

पुष्कर लोहनीका सोह्र हाइकु

~पुष्कर लोहनी~ डढेँलो लाग्दा पोतेको कालो ढुङ्गा आफै तर्सिने । **************** जुधेको हावा फूल ओइलाएछ पानी खोजेको । **************** घोडा सम्झिँदा कुकुरले सुँघेछ

Posted in हाइकु | Tagged | Leave a comment

बिमला ढुंगानाका पाँच सेन्र्यू

~बिमला ढुंगाना~ पराया देश डलर को भकारी बिकेको तन | बग्यो खहरे लतार्दै यी परेली पीडाको भेल | आँखामा गाउँ

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

पुष्कर लोहनीका छ हाइकु

~पुष्कर लोहनी~ १, भरिन खोज्ने रित्तो भाँडो अगाडि पोखिने हो कि । २, गाढा सपना घाम छिरिहालेछ रापिलो माया ।

Posted in हाइकु | Tagged | Leave a comment

पुष्कर लोहनीका चौध हाइकु

~पुष्कर लोहनी~ टुक्रुक्क बस्छ समय खेलाएर फोहरि हात ! **************** खुला रहेछ हावाले पल्टाउँदा जमेको पानी ! **************** जाडो भागेछ दाउरा सल्केपछि तातो मकल । **************** धुवाँको मुस्लो घुसारेँ काठै पनि बल्न सकेन ।

Posted in हाइकु | Tagged | Leave a comment

केशबलोचन शर्माका पच्चिस हाइकु/सेन्र्यु

~केशबलोचन शर्मा~ ‘आमा’ १. ब्रम्हाण्ड पो हौं के भनेर पुकारौं आमा – जननी । २. दया कि खानी परिवार कि दासी मायालु आमा ।

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

गोधूलि दिनेशका पाँच हाइकु

~गोधूलि दिनेश~ फागुको दिन, रङ्गिन हल्लाहरू – मुसो एक्लो म ! क्याफेरिनामा, फूल काँडाको हाँसो – हिमाल मौन !

Posted in हाइकु | Tagged | Leave a comment

केशबलोचन शर्माका दस हाइकु/सेन्र्यु

~केशबलोचन शर्मा~ ‘छोरी’ एउटी छोरी बांधिन्छे गर्भ देखि प्रकृतिको काख । अन्धो समाज दिनरात यातना मृत भावना । पुज्दामा लक्ष्मी बोलाई राम राम खल्तिमा छुरा ।

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

पुष्कर लोहनीका ९ हाइकु

~पुष्कर लोहनी~ १, घाम चर्किंदा उडेको कालो मन चुलो भत्किँदा । २, सूर्य छिरेछ आँखेझ्याल छेडेर उज्यालो झर्दा ।

Posted in हाइकु | Tagged | Leave a comment

गोधूलि दिनेशको दसैँ बिशेष पाँच हाइकु

~गोधूलि दिनेश~ भिड बजार लुगा जुत्ता किन्ने कि? प्वाल खल्तीमा ।१। स्वच्छ आकाश चङ्गा चैट गर्ने कि? झर्यो भुईँमा ।२।

Posted in हाइकु | Tagged | Leave a comment

गोधूलि दिनेशका संतृप्तताका ५ हाइकु

~गोधूलि दिनेश~ पूर्णताभित्र, रिक्तता भेट्टाउॅदा- स़़ंतृप्तता छ ।१। आँखा र जिब्रो, नाक, कान र छाला- अनि शून्य छ ।२।

Posted in हाइकु | Tagged | Leave a comment

गोधूलि दिनेशको महा-भुकम्प बिशेष पाँच हाइकु

~गोधूलि दिनेश~ पिङ मच्चिँदा, धर्ती फाट्यो, देख्यौ? अनुशासित यी।१। पिङ मच्चिँदा, सागर उर्ल्यो, देख्यौ? स्वाभिमानी यी।२।

Posted in हाइकु | Tagged | Leave a comment

विष्णुबहादुर सिंहका दस हाइकु

~विष्णुबहादुर सिंह~ १. बाढी आएर खेत बगाएपछि खोलो सुकेछ । २. आउनेछु म मङ्गलग्रहमाथि हावा लिएर । ३. समुद्रभित्र गहिराइमा डुब्दा माछा तर्सेछ ।

Posted in हाइकु | Tagged | Leave a comment

गोधूलि दिनेशको ऋषिकेश बिशेष पाँच हाइकु

~गोधूलि दिनेश~ चिसो बिहानी, विष्णुसहस्र नाम — वानप्रस्थमा ।१। छड्के घाम, झिलिमिली तारा झैँ — हरियो गङ्गा ।२।

Posted in हाइकु | Tagged | Leave a comment

तिलकराज चुँँदालीका चार हाइकु

~तिलकराज चुँँदाली~ लजायो फुल किसान मुस्कुरायो फल लाग्ने भो! विहानी फूल संगीत भमराको सुगन्ध रोयो!

Posted in हाइकु | Tagged | Leave a comment

जीत सापकोटाको छ हाइकु

~जीत सापकोटा~ झमझम झरी बग्यो नी कठैबरी सपनाहरु । सगरमाथा छुन सक्दिन समुन्द्र बैभव टाढा छ ।

Posted in हाइकु | Tagged | Leave a comment

बिक्रम ज्ञवालीका चार हाइकु

~बिक्रम ज्ञवाली खुला आकाश उदाउदै छ सुर्य लिएर आशा ।। (१) रुदै छ बच्चा भोको पेट लिएर खोज्दो हो आमा ।। (२)

Posted in हाइकु | Tagged | Leave a comment

रुजन न्यौपानेका आठ हाइकु

~रुजन न्यौपाने~ कुलेसो बग्यो खालि पारेर पानी अजुँली रित्तै । चोखो भो जल चेपुवा बाट भेल पिएर लाग्ने । रातको माया नजर छेउ लाए रोपिन्न बिउ ।

Posted in हाइकु | Leave a comment

अनिता भण्डारी पौडेलका बीस हाइकु

~अनिता भण्डारी पौडेल~ १. अन्तिम सास कस्तो मृगतृष्णा तिम्रो प्रेमको २. अपुरो माया , निस्सासिएको प्रेम तड्पेको मन ३. कुण्ठित मन संकुचित भावना अदृश्य सोच

Posted in हाइकु | Tagged | Leave a comment

कवि लिम्वु ‘आँशु’का पाँच हाइकु

~कवि लिम्वु ‘आँशु’~ हर्ष विस्मात केवल आँसु दियो वैगुनी माया लागेन घाम आक्रोश भै वादल रोई रहयो

Posted in हाइकु | Tagged | 1 Comment

कुश सुनुवारका दस हाइकु

~कुश सुनुवार~ स्वार्थि मनले चैते झरि बर्षायाे गाेहिकाे आँसु। (१) ब्यर्थैमा खाेजे रित्ताे कटाैरा भरि दिन ढल्केछ। (२) पिठ्युकाे छुरा

Posted in हाइकु | Tagged | Leave a comment

गोधूलि दिनेशका बर्षा यामका पाँच हाइकु

~गोधूलि दिनेश~ पिन्चे आकास पारिजात झरेछ – खोई त प्रभु ? ।१। असारे झरी कमिलाका लहर, नागको भोटो।।२।

Posted in हाइकु | Tagged | Leave a comment

‘इखालु’ रमेशका पाँच हाइकु-सेन्र्यू

~‘इखालु’ रमेश~ १. डुबेनी चन्द्र उषाको आगमन संघर्ष गर २. भुलेर पिडा संघर्ष हो जीवन मन सम्हाल

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

कोमल प्रसाद श्रेष्ठ मल्लका पाँच हाइकु

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ मुहार खोल, आफैलाई हेरेर माया कोर्नुछ ।१। मन तराजुमा तिमी अट्न सके गार्‌हो हुन्न है ।२।

Posted in हाइकु | Tagged | Leave a comment

रामकुमार पाँडेका पाँच हाइकु

~रामकुमार पाँडे~ आनन्द होला पहाड चढेपछि समुद्र झर्दा मङ्गल ग्रह नजिक आयो कि क्या पृथ्बी हल्लियो

Posted in हाइकु | Tagged | Leave a comment

बैरागी जेठाका सत्ताईस हाइकु/सेन्र्यू

~बैरागी जेठा~ आलोक प्रवृत्ति अनगिन्ती असला गुञ्जित हुन्छ । युवा चेतना समाजशास्त्र बोल्छ सालघारीमा । दुईटा आँखा बिझाउँछ आफैँमा ग्रहण –ग्रास ।

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

यदुनाथ बसन्तपुरेका दस हाइकु

~यदुनाथ बसन्तपुरे~ ढंग शुन्य छ अर्काको जरा खन्छ जूनी बांदरे…. ००० ती पटमूर्ख रुन्छन् बाघ सम्झंदै मलिन स्वर…. ००० मान्छे के भनुं ज्यूंदा यी लासहरु चिहान हेर्दा….

Posted in हाइकु | Tagged | Leave a comment

दिल पौडेलका चार हाइकु

~दिल पौडेल~ जागिर जिरा र नुन महिनावारी टार्ने विरही धून । प्रशासन ऐन-कानुन चाचाचुचे आदेश सधैं मानुन ।

Posted in हाइकु | Tagged | Leave a comment

विष्णुबहादुर सिंहका पाँच हाइकु

~विष्णुबहादुर सिंह~ १- जून खोज्दै छु पूर्णिमाको रातमा छटपटिँदै। २- मायाको चिनो झुण्डिएको भित्तामा निर्दयी मन। ३- हिमालसँग

Posted in हाइकु | Tagged | Leave a comment

भुवन निस्तेज १३ हाइकुहरु

~भुवन निस्तेज~ १ बिर्सिने यत्न थपिंदै गैरहेका सम्झनाहरू! २ अनिंदो रात बरालिएका स्वप्न व्यर्थ प्रतीक्षा!

Posted in हाइकु | Tagged | Leave a comment

ध्रुव गजुरेलका अठाह्र हाइकुहरु

~ध्रुव गजुरेल~ साउनको ब्रत पहेंलो चूरा साउँन महिनामा हरीयो बस्त्र । खुशी भएका सजाउँदै आफुले आफु नै दंग । शिवको लीङ्ग पवीत्र हुन गएको नारीको लागी ।

Posted in हाइकु | Tagged | Leave a comment

कुमार धमलाका पाँच हाइकुहरु

~कुमार धमला~ १ कालो गुलाब नयनभरी आँसु बन्यो गजल। २ थाहै नपाई

Posted in हाइकु | Tagged | Leave a comment