Category Archives: सेन्र्यू

बिमला ढुंगानाका पाँच सेन्र्यू

~बिमला ढुंगाना~ पराया देश डलर को भकारी बिकेको तन | बग्यो खहरे लतार्दै यी परेली पीडाको भेल | आँखामा गाउँ

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

केशबलोचन शर्माका पच्चिस हाइकु/सेन्र्यु

~केशबलोचन शर्मा~ ‘आमा’ १. ब्रम्हाण्ड पो हौं के भनेर पुकारौं आमा – जननी । २. दया कि खानी परिवार कि दासी मायालु आमा ।

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

केशबलोचन शर्माका दस हाइकु/सेन्र्यु

~केशबलोचन शर्मा~ ‘छोरी’ एउटी छोरी बांधिन्छे गर्भ देखि प्रकृतिको काख । अन्धो समाज दिनरात यातना मृत भावना । पुज्दामा लक्ष्मी बोलाई राम राम खल्तिमा छुरा ।

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

रमण पनेरुका नौ सेन्र्यू

~रमण पनेरु~ माया गर्छु त बिना मारी हाल्छु भन्थी भन्न त *** उ गैहली म पनि सति जान्छु भन्न भएन *** मुटु छदै छ माया सिकाएकी छे खोजौंला अर्की

Posted in सेन्र्यू | Tagged | Leave a comment

‘इखालु’ रमेशका पाँच हाइकु-सेन्र्यू

~‘इखालु’ रमेश~ १. डुबेनी चन्द्र उषाको आगमन संघर्ष गर २. भुलेर पिडा संघर्ष हो जीवन मन सम्हाल

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

पुस्कर लोहनीका बत्तीस सेन्र्यू

~पुष्कर लोहनी~ १. भीडभाडमा च्यातिएकी रे तिमी बैंस गनायो । २. आँखा नै लाग्यो खतरा नै खतरा मज्जाकै पोका । ३. बोसो लागेछ। डरलाग्दो भैरव कालो पोखरी ।

Posted in सेन्र्यू | Tagged | Leave a comment

बैरागी जेठाका सत्ताईस हाइकु/सेन्र्यू

~बैरागी जेठा~ आलोक प्रवृत्ति अनगिन्ती असला गुञ्जित हुन्छ । युवा चेतना समाजशास्त्र बोल्छ सालघारीमा । दुईटा आँखा बिझाउँछ आफैँमा ग्रहण –ग्रास ।

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

उज्ज्वल जी.सी.का २० सेन्र्यूहरु

~उज्ज्वल जी.सी.~ १. झुल्क्यो बिहानी काउकुती लागेर सूर्योदयको । २. रुँदैछ देश एकता बाङ्गिएर विकास ठप्प । ३. वमन गर्छ अँध्यारो कुवाभित्र निरोगी माछो ।

Posted in सेन्र्यू | Tagged | Leave a comment

गीता थापा ‘दोषी’ पाँच सेन्र्यू

~गीता थापा ‘दोषी’~ धैर्य बटुली हिँडिरहुनु पर्छ गन्तव्य भेट्न -१- परिश्रमले थाक्दैनन् कैले पनि पौरखी हात -२-

Posted in सेन्र्यू | Tagged | Leave a comment

आचार्य प्रभाका सात सेन्र्यूहरु

~आचार्य प्रभा~ रित्तो छ थाल अघाएको छ पेट तिखा शब्दले । आधा शरिर झुल्कन्छ आकाशमा कर्तब्य सम्झी ।

Posted in सेन्र्यू | Tagged | Leave a comment

पुस्कर लोहनीका ३८ हाइकु-सेन्र्यू

~पुष्कर लोहनी~ १. भएको भए मस्तसँग पिउथेँ आँखा चिम्लिँदै । २. चट्याङ खस्यो चिरेर दुइ कापा थेग्रिँदा रातो । ३. गहिरिएछ मस्किएछ हल्लिँदा खोबल्टे आँखा ।

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

मनु लोहोरुङ राईका २ सेन्र्युहरु

~मनु लोहोरुङ राई~ १. जेल गएर मर्छु अब म पनि देशकै लागि |

Posted in सेन्र्यू | Tagged | Leave a comment