Category Archives: छेस्का

छेस्का : म

~विरही काइँला~ टाउको मेरो हो तर गिदी मेरो होइन छाती मेरो हो तर मुटु मेरो होइन मभित्रको चरित्र नायक म होइन

Posted in छेस्का | Tagged | Leave a comment

छेस्का : आजकालका छोराछोरी

~रमेश पल्लव~ स्कूल जाने झोला बोकी भित्र किताब छैन कहिले यता कहिले उता होमवर्क गर्ने हैन निद्रा लाग्छ पढाउँदा कस्तो बोरिङ्ग भाको फिलिमका र मीठा-मीठा कुरा कत्ति आको

Posted in छेस्का | Tagged | Leave a comment

छेस्का : रुच्दैन है भात

~रमेश पल्लव~ देऊ मलाई समाउनलाई तिम्रो कोमल हात किन फिक्री गछ्र्यौ तिमी हेरी मेरो जात तिम्रो रुप फूल जस्तो लाग्यो मलाई मात

Posted in छेस्का | Tagged | Leave a comment

छेस्का : मेरी प्यारी छोरी

~रमेश पल्लव~ किन सधैं ढिलो आउछ्यौ मेरी प्यारी छोरी ठुस्स परी झर्कीहाल्छे यो नक्कली मोरी रुप उसको धिपिक्कै छ कत्ति साह्रो गोरी

Posted in छेस्का | Tagged | Leave a comment

दिपक अभिमन्यूका दुई छेस्काहरु

~दिपक अभिमन्यू~ 1. खै किन हो अतितको यादले पिरोलेको छ मनलाई! बितेका अनेक कुराले हरपल बिथोलेको छ मनलाई!! हुनत कुन सम्झन लायक अतित हो र सम्झीउँ म!

Posted in छेस्का | Tagged | Leave a comment

छेस्का : जिन्दगी

~विरही काईला~ चौरस्ताको ठूलो हावाघर छानामाथि काग नराम्रोसंग कराएर गयो त्यो पनि कञ्चनजंघा हिमालसित आँखा टाँसि बसेका पर्यटकहरुको आँखा छलेर महाकाल डाँडा उक्लिनेहरुले

Posted in छेस्का | Tagged | Leave a comment

छेस्का : आकाश

~विरही काईला~ म उभिन्छु आकाश उचालिन्छ म बस्छु आकाश झरेर टाउकोलाई थिचिबस्छ मन छटपटिन्छ अनि डरको डोकोभित्र लुक्छ

Posted in छेस्का | Tagged | Leave a comment

शावुल शाण्डिल्यका चार छेस्का

~शावुल शाण्डिल्य~ १. पासा जाल सकेसम्म फेकिँदैछ ऐले दर्शनको नारा भीड देखिँदैछ ऐले सु–शासनको नयाँ भाका झिकीझिकी अन्धाहरूलाई ऐना बेचिँदैछ ऐले । २. इज्जत जान्छ भनी कति डर मान्छन्

Posted in छेस्का | Tagged | Leave a comment

छेस्का : हिजो आज दिन अनि

~रोहित राना~ हिजो आज दिन अनि रातले सताउँछ उही झुठो बोलीचाली बातले सताउँछ

Posted in छेस्का | Tagged | Leave a comment

छेस्का : खोज्ने तिमी निहुँ

~रमेश पल्लव~ आजकाल सधैंभरि आउँछौ किन राति आफूचाहि पर्खी बस्ने तिम्रै कुरा माथि दिनभरि अर्कैसित गर्छौ बाई-बाई

Posted in छेस्का | Tagged | Leave a comment

फुच्ची जमुनाका २ छेस्का

~फुच्ची जमुना~ १ प्रिय, उता हेर त धुवा उडिरहेको कतै तिम्रो दिल त जलेन ?

Posted in छेस्का | Tagged | Leave a comment

सुरेन्द्र पौडेल ‘अस्तफल’का ३ छेस्का

~सुरेन्द्र पौडेल ‘अस्तफल’~ १. रुप छरेर सुन्दरता तिमि जति सडकमा वासना दिन्छौ

Posted in छेस्का | Tagged | Leave a comment

छेस्का : चट्काइ दिउँ कि गाला

~रमेश पल्लव~ कहिले होटल कहिले डिस्को निको छैन चाला यो मुटुमा किन रोपिस् तिखो-तिखो भाला अंकल-अंकल भन्छ छोरो बिर्सिसक्यो मलाई

Posted in छेस्का | Tagged | Leave a comment