Category Archives: गेडी

इलामेली टीकाराम दुलालका केही गेडीहरू

~इलामेली टीकाराम दुलाल~ ( पहिलो गेडी ) नेपलीनै रहन्छु, बिदेशी स्वास् लिएनि गोर्खालीनै भन्दछन्, श्रम पैचो दिएनि स्वाभिमान् कहाँ बेच्छु, मैले जानाजान् ( दोस्रो गेडी )

Posted in गेडी | Tagged | Leave a comment

मनु लोहोरुङ राईका केही गेडीहरु

~मनु लोहोरुङ राई~ यो शहर छोडेर, फर्किदैछु गाँवैमा अभावको पिडा नि, पोख्छु आफ्नै ठाँवैमा जान्छु फर्केर पुरै वैंश एतै गो खेर ———————————– नेपालको नदीमा भारतको हैकम हाम्रै पानी खोसेर, छैनौ हामी के कम भन्छ मोराले

Posted in गेडी | Tagged | Leave a comment

नवीन लामा ‘सुरेश’का तीन गेडीहरु

~नवीन लामा `सुरेश`~ आउँदैछु गाउँमा प्रवास त्यो छोडेर खुशीहरु साथैमा मनभरी गोडेर// थाकिन गाउँघर भुल्न सकिनँ// डाँडा-काडा चौतारी पाखाहरु हरिया नूनको भारी बोकेर हिडेको छ भरिया//

Posted in गेडी | Tagged | Leave a comment

गोविन्द भावुकका ७ रुपक गेडीहरु

~गोविन्द भावुक~ १. तिमी लाग्यौ विदेश शून्य भयो चौतारी साने ठुले सबैले संझिन्दै’थे दौतारी कहाँ छौ ? खुसी हुनु जता जहाँ छौ | २.

Posted in गेडी | Tagged | Leave a comment

गोविन्द ‘भाबुक’का केही गेडीहरु

~गोविन्द ‘भाबुक’~ 1)चिस्सो हावा,छाया मा,पिपलुको बोटले झिम्क्याउदै,परेली,लजालु त्यो,ओठले। हेरिनौ, मोहनि ले,अझै बेरिनौ। 2)छाती भरी,तस्बिर,सजाएर,राखेको

Posted in गेडी | Tagged | Leave a comment

निराजन ‘प्रभात’का केही गेडीहरु

~निराजन ‘प्रभात’ लुईटेल~ १) फूलै फूल्यो चमेली,वास्ना चल्यो हरर लान्छु कान्छी छिट्टैनै,मोटरमा सरर नानीले लट्ठै पार्यो तिम्रो बानीले । २) इन्द्र झुक्छ रुपमा,रुपै तिम्रो नामिछ सबै गुण तिमिमा,मात्रै मेरो कमिछ

Posted in गेडी | Tagged | Leave a comment

फणिन्द्र गिरी ‘शान्त’ का तिहार बिषेश गेडीहरु

~फणिन्द्र गिरी ‘शान्त’~ ****तिहार बिषेश गेडी**** १ आयो उर्लि तिहार, धाक रवाफ् जमाइ पक्षपाती बनेर, जान्छ पीडा थमाइ l ए बुनू , आउन्न म तिमी नरुनू ll २ उड्छ मन हरर, संझि भैलो गाएको सप्त रङ्गी टिका र, सयपत्री लाएको … Continue reading

Posted in गेडी | Tagged | Leave a comment

गेडी : यो शहर धमिलो

~मनु लोहोरुङ राई~ झिलिमिली बत्तिमा, यो शहर धमिलो घर गाउँ सम्झेर, मनै हुन्छ अमिलो कहर भो नि आफ्नै बाँच्ने रहर मनु लोहोरुङ सितलपाटी – ६, संखुवासभा हाल :- न्युयोर्क (स्रोत : Manu Lohorang Rai’s Blog)

Posted in गेडी | Tagged | Leave a comment

गेडी : अधुरो

~मनु लोहोरुङ राई~ छोडी आएँ जन्म घर् आकाश त्यो नाघेर छिया छिया मुटु भो, आमालाई सम्झेर भा’छु, अधुरो मेरो लागि दिनै मधुरो मनु लोहोरुङ सितलपाटी – ६, संखुवासभा हाल :- न्युयोर्क (स्रोत : Manu Lohorang Rai’s Blog)

Posted in गेडी | Tagged | Leave a comment

गेडी : देश सम्झेर

~मनु लोहोरुङ राई~ सपनीमा हुँदा नि,आफ्नै गाउँ देख्छु म बिपनीमा उठेर, उन्कै गीत लेख्छु म देश सम्झेर, पानी जस्तै आँशु गो’खेर मनु लोहोरुङ सितलपाटी – ६, संखुवासभा हाल :- न्युयोर्क (स्रोत : Manu Lohorang Rai’s Blog)

Posted in गेडी | Tagged | Leave a comment

गेडी : कस्ती भईन् होला नि

~मनु लोहोरुङ राई~ छोडी आएँ मायालु,कस्ती भईन् होला नि रुँदो हो की मलाई, सम्झी डाँडा-खोला नि बल्झेर दुख्छ छाती एतै अल्झेर

Posted in गेडी | Tagged | Leave a comment