Category Archives: एकाङ्की

एकाङ्की / Short Play

एकाङ्की : परिचय : संवेदनाहीन युगको

~किशन थापा “अधीर”~ समय ः अहिले स्थान ः यही(एउटा व्यक्तिलाई बीचको कुर्सीमा बसाइएको छ । त्यसका वरिपरि चारवटा कुर्सीमा नेताहरू बसेका छन् । अर्को एउटा कुर्सी खाली छ ।) नेता – १ ः (बीचको कुर्सीमा बसेको व्यक्तिलाई सड्ढेत गर्दै) को … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : मैले भुल गरें

~राधिका राया~ (दार्जीलिङको सानु रेल मन्दगतिमा दुगुरिरहेछ । घरिघरि सिटी बजेको चर्को आवाज सुनिन्छ । घरमा विदा बिताएर फौजमा फर्किरहेका आनन्द रेलको डब्बाभित्र लामो सीटको एक छेउमा बसेको छ । भर्खरै भर्ती भएर फौजमा गइरहेको कमल त्यही सिटको एक छेउमा … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : विभेदको परिणाम

~जेवी घलेमगर~ (लाग्छ, खुल्ला आकाश नै मञ्च । खुल्ला मैदान नै मञ्च । मानौ, मैदानलाई मञ्च परिकल्पना गरिएको छ । मञ्चको एकछेउबाट शान्तिको आगमन) शान्ति : (अट्टहास छोड्दै) हा . . . हा . . . हुँ . . . … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : अमर कथा

~टंक ‘विकल्प’~ लाक्पा सोनाम आँगनमा बसेर एकहोरोसँगले सगरमाथा तर्फ हेरिरहन्छ । ऊ पासाङको प्रतिक्षामा झै देखिन्छ । र्मिर्मिरे  बिहानको सिरसिर बतास सगरमाथाको देखि चौरी खर्क हुँदै ओरालो लाग्छ । प्रभाती चराहरूको चिरविर ताना र लामो स्मृति धुन गुञ्जिरहन्छ । लाक्पा … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : गोरु

~हरिसुन्दर पोतामाहाँ~ पात्रहरु १) लान्थकू बज्यै : भूकम्पले घर भत्केका बुढी ६५ वर्ष २) हरिनाराँ बाज्ये : भूकम्पले घर भत्केका बुढा ७० वर्ष ३) सुमन :  हरिनाराँ बाज्येका जेठा सन्तान, पहिले नै भिन्नै बस्न गई ढलानको घरसमेत बनाउन सफल, घरजग्गा … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : पहिलो रात

~अर्जुन थापा~ पात्रहरु : १. दुलाह २. दुलही समय : रातको १० बजे स्थान : पुरानो घरको एउटा सानो कोठा दृश्य चित्राङ्कन : (दुईवटा झ्याल । एकमा पर्दा भएको अर्कोमा नभएको । झ्यालको छेउमा एउटा नयाँ खाट । पुरानो सिरक … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : आधुनिकताको एउटा पात्र

~अर्जुन थापा~ पात्रहरु : १. निता (वर्ष ३०) २. कविता (वर्ष ३८) समय : साँझ स्थान : झमेलको कुनै एक रेस्टुरेन्ट । निर्देशन : (पर्दा विस्तारै खुल्दै जान्छ । रेस्टुरेन्टको बाहिर पट्टी रहेको मेचमा बसेर कविताको प्रतिक्षा गरी रोखेकी हुन्छिज् … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : एकता

~एकादेशको गगनराज~ (सहरको छेउमा एउटा सानो टोल छ । टोलका केही मानिसहरू टोलकै एउटा घरको कोठाको भुइँमा बसेर तास खेलिरहेका छन् । कोही भने तास खेलेको हेरेर बसेका छन् । कोठाको एकातिर एउटा टेवल छ । टेवलमाथि एउटा टेलिभिजन पनि … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : विकल्प

~आत्माराम ओझा~ (कथा वाचक व्यासको घरडेराको सभाकक्षमा व्यासद्वारा कथा वाचन भइ रहेको, स्रोताहरू ध्यानमग्न कथा श्रवण गरिरहेका हुन्छन् ।) व्यास – (कथाको अर्थ सम्झाउँदै) – स्रोतागण ! भगवान वेदव्यासको कथन छ सबैभन्दा ठुलो धर्म परोपकार हो र सबैभन्दा ठुलो पाप … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : चक्लेट चोर

~प्रेम पौडेल~ ======================== स्थान : प्रकाशको कोठा समय : बेलुकीको ५ बजे तिर पात्रहरु : अमृत– अन्दाजी १० बर्षिय वालक प्रकाश– अन्दाजी ३० बर्षिय पसले बिमला– प्रकाशकि आमा,अन्दाजी ३५ बर्षिय बलराम– भु पु सैनिक,अन्दाजी ६०बर्षिय ======================== प्रकाशले आफ्नो पसलमा सामान … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : रङ्गिएको माया

~विष्णुप्रसाद सेढाई ‘निश्चर्मल’~ ====================================== पात्रहरुः सुन्दर – प्रमुख पुरुष पात्र विलास – विधुवा महिला – सहायक महिला पात्र सुन्दरी – सहायक भेदक – सहायक सुम्निमा – सहायक देवदूत – सहायक गोपाले दाइ – सहायक ======================================

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : लाग्छ ऊ आझ छिट्टै निदाएछ

~सुरेश प्रसाद अर्याल~ पात्रहरू:- ———– 1-ऊ÷ एउटा युवक,पढे-लेखेको;साधारण…,आजको युवा 2-आमा÷ त्यो युवकको आमा 3-पाले÷ त्यो टोलको पाले (आमा र पाले दर्शकको सामु आउदैनन्,बोली मात्र सुनिन्छ) *** (नाटकको प्रारम्भ,पर्दा उठ्छ..)

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : मामा भाञ्जाबीचको अन्तरसंवाद

~गिरीप्रसाद बुढा~ मामा : के हो भाञ्जा, आज त पुस्तकमा पो घोरिनु भएको छ त । खै खै यो कुन पुस्तक पढ्न थाल्नुभयो ? भाञ्जा : ओ हो मामा नमस्कार घ् ढुङ्गा खोज्दा देउता मिल्यो भने झै आज त खोजेकै … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : मामा – भान्जा

~गिरीप्रसाद बुढा~ (मामा राजमो कार्यकर्ता हुन भने भान्जा सानो व्यापारी) भान्जा : नमस्कार माया कता हो हतारिंदै ? मामा : नमस्कार भान्जा नमस्कार ! कता हुनु नि यसो पार्टी प्रचारको काममा हिंडेको । के छ तपाईको हाल खबर ? व्यापारपात … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : बरफ र पानीको वार्तालाप

~मञ्जु काँचुली~ बरफ : म आफ्नो अस्तित्वमा, आफ्नो स्थानमा विश्वको सर्वोच्च शिखर हिमालमा बसिरहेकी श्रतादेवीलाई तिमीले कि सागरको   खाडलमा पुर्र्यायौ ? पानी : तिमीले कहिले समुद्र देखेकी थिइनौ । समुद्रमा कसरी सूर्य उदाउँछ र अस्ताउने गर्छ, त्यसको रसास्वादन गर्ने अवसर … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : चन्द्रमामा हनिमून

~मञ्जु काँचुली~ (रकेट जमिनमा अवतरण गरेको घनघोर आवाज सुनिन्छ र केहीबेरपछि त्यो आवाज बन्द हुन्छ । आवाज नेपथ्यबाट रेकर्डको माध्यमबाट प्रसारित गरिन्छ ।) प्रेमी-प्रेयसी, हामी हाम्रो हनिमून चन्द्रमामा यसरी मनाइरहेछौँ । हामी भर्खरै चन्द्रमामा अवतरित रकेटबाट ओर्लिएका छौँ । तिमी … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : दाइजो

~नन्दलाल आचार्य~ पात्रहरू: दीपेश : (विज्ञान शिक्षक) वर्ष ४५ प्रिन्सिपल : (विद्यालयका संस्थापक) वर्ष ५२ हेडम्याडम : (विद्यालयकी संस्थापिका) वर्ष ४८ लेखापाल : (विद्यालयका कर्मचारी) वर्ष २८ जुनु र मुनु : (दीपेशका छोरीहरू) ९ र १० वर्ष (निजी विद्यालयका प्रिन्सिपलको … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : करार–विवाह

~नन्दलाल आचार्य~ (रङमा टाँगिएको ब्यानरमा ठूलो अक्षरमा ‘करार–विवाह’ लेखिएको छ । त्यहीँ कुर्सीटेबुल राखिएका छन् । त्यहीँ निम्न प्रकृतिका छजना नरनारीहरू बसेका छन् ।) पुण्य : ३९ बर्से विवाहित युवक (शिक्षित–पठित, लेखन र शिक्षण पेसामा आबद्ध) सृष्टि : २३ बर्से … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : देश हराएको सूचना

~नन्दलाल आचार्य~ पात्रहरू: सूत्रधार : ४० बर्से खाइलाग्दो अधबैंसे युवक : ३० बर्से जवान युवक युवती : २८ बर्से युवती वृद्ध : उमेर ५०/५२ तर बुढ्यौली देखिने आकृति भएको (सुनसानजस्तै सडक, कतै-कतै स-सानो गाइगुइँ आवाजमात्र । सडकभरि टायर बालेका काला … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : परिवर्तन

~नन्दलाल आचार्य~ पात्रहरू : सूत्रधार, देवराज, गङ्गाप्रसाद र पुष्पराज (सामान्य घरको बैठककोठा । बस्ने प्रयोजनका लागि टेबल, कुर्सी, डेक्स र बेन्चहरू राखिएका छन् । भित्तामा विश्व प्रसिद्ध राजनीतिज्ञ, कलाकार, साहित्यकार, दार्शनिक एवं धार्मिक व्यक्तित्वका तस्बिरहरू झुन्ड्याइएका छन् । त्यहाँ महामानव … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : पीडा एक : भाका अनेक

~नन्दलाल आचार्य~ पात्रहरू : सूत्रधार, सन्तोष, युवती, युवक र अधबैँसे आइमाई (सुनसान सडक क्षणभरमै मान्छे नै मान्छेले भरिन्छ । कतै सडक रक्ताम्य छ, कतै सडक कालाम्मे छ । कतै सडक सुक्खा छ, कतै पानीले हिलाम्मे छ । एक्कासि सूत्रधारको प्रवेश … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : एकता

~नन्दलाल आचार्य~ पात्रहरू आमा : अढाई शताब्दी पचाएकीले र नाना भाँतीका पीडा झेलेकीले मलिन मुद्रामा हिरण्य : असाध्य अग्लो भौतिक स्वरूप भएको पर्वत : मध्यम उचाइको तर फर्याकफुरुक गर्ने तमोर : सामान्य उचाइको (रङ्गमञ्चको पर्दा बिस्तारै खुल्दै जान्छ । मञ्चमा … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : जस्तो मति उस्तै गति

~नन्दलाल आचार्य~ पात्रहरू प्रभु : पति प्रभा : प्रभुकी पत्नी प्रमोद : प्रभा र प्रभुको छोरो प्रमिला : प्रभा र प्रभुकी छोरी प्रकाश : प्रभा र प्रभुको छिमेकी प्रणिता : प्रकाशकी पत्नी प्रपन्नाचार्य : गाउँका जान्नेबुझ्ने मानिस प्रकृति : प्रपन्नाचार्यकी … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : नम्र विनम्र

~नन्दलाल आचार्य~ कर्णनाथ : ४५ बर्से अविवाहित युवक । शिक्षित, पठित र बेरोजगार युवक । बेला न कुबेला बोलिरहने । प्रेमसम्बन्धी विभिन्न विद्वान्को भनाइ ख्याल गर्ने स्वार्थविहीन व्यक्ति । कुरामा कुरा चल्दामात्र नत्र अरू पात्रहरू कर्णनाथका कुरामा ध्यान दिँदैनन् । … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : नयाँ प्राचार्य

~अप्सरा अज्ञात~ (भर्खर नयाँ नियुक्त एक उच्च माविका प्राचार्य कृष्ण आचार्य आफ्नो कोठामा टेबुल अगाडिको मेचमा बसिरहेका छन्। अगाडि र दाँया–बाँया पनि एक–एक वटा मेच राखिएका छन्। भित्र एउटा क्यालेण्डर छ। कापीमा केही लेख्न बसेका छन्।) हरिहर– (कोठामा प्रवेश गर्छ) … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : कलेज

~सगुफ्ता साहिन~ वर्तमानमा कलेजमा छाएको पश्चिमीकरणले गर्दा हरेक विद्यार्थीहरु विग्रिरहेको अवस्थामा उनिहरुलाई शिक्षक संग गर्नुपर्ने व्यवहर र सत्कारको पनि ज्ञान रहेको देखिदैन । यसैलाई मध्यनजर गरेर यो नाटकको सृजना गरिएको हो । यसको सुरुवात शिक्षकको कक्षामा आगमनसंगै हुन्छ । शिक्षक … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : याचना

~बिपुल सिजापति~ पात्रहरु युगा – धनी व्यापारीकी पत्नी सुभद्रे – काम गर्ने आईमाई राजासाब — युगाको व्यापारी पति (छायाँ चरित्र) साईला — सुभद्रेको पति (छायाँ चरित्र) (एउटा आलिसान साजोसामानले भरिएको कोठामा युगा सोफामा किंकर्तव्यबिमुढ बसेकी हुन्छे । मञ्चको छेउबाट मञ्चमा … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : छलछाम छात्ते छ पार्टी

~नन्दलाल आचार्य~ पात्रहरूः अध्यक्ष ः छट्टुराज उपाध्यक्ष ः छत्तीसमान सचिव ः छयालीसबहादुर सहसचिव ः छरितकुमार सदस्य ः छन्नुलाल सदस्य ः छक्कमाया (घरधनीलाई जबरजस्ती भगाएको भव्य घरको सुन्दर कोठा छ । आधुनिक सजावटले सुसज्जित कोठाका वस्तुहरू यत्रतत्र छन् । सरसफाइ र … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : दर्द

~नन्दलाल आचार्य~ पात्रहरू – मञ्जरी ःअधबैँसे नारी, पतिले त्यागेकी, दुई सन्तानकी आमा, दुःखजिलो गरेर गुजारा चलाइरहेकी गृहिणी, आफ्ना दुई सन्तानको भविष्य उज्यालो बनाउने काममा कटिबद्ध । बबलध्वज ः गाउँका एकजना सज्जन, आफ्नो सुखभन्दा अर्काको सुखमा आनन्द प्राप्त गर्ने स्वभाव, गाउँको … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : जस्तो मति उस्तै गति

~नन्दलाल आचार्य~ पात्रहरू : प्रभु – पति प्रभा – प्रभुकी पत्नी प्रमोद – प्रभा र प्रभुको छोरो प्रमिला – प्रभा र प्रभुकी छोरी प्रकाश – प्रभा र प्रभुको छिमेकी प्रणिता – प्रकाशकी पत्नी प्रपन्नाचार्य – गाउँका जान्ने बुझ्ने मानिस प्रकृति … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : वादविवाद

~नन्दलाल आचार्य~ पात्रहरू– (१) श्रीमान् (२) श्रीमती (३) बहिनी (४) छोरी (सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै अरू तीन जना पात्रहरू रङ्गमञ्चमा आउँछन् । एक … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : सङ्कल्पका आवाजहरू

~सरस्वती श्रेष्ठ ‘सरू’~ समाजमा दिनानुदिन (गाउँ होस् या सहर) महिलामाथि हत्या, हिंसाको पाशविक घटनाहरु बढिरहेका छन् । यसरी राष्ट्रमा महिलामाथि बढिरहेको हत्या, हिंसा, बलात्कारका घटप्रति सरकारको ध्यानाकर्षण नहुनुमा समाजका सचेत महिला वर्ग गम्भरि देखिन्छन् । सरकारको यस्तो उदासीनताप्रति उनीहरु असन्तुष्टि … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment