Category Archives: नाटक – रङ्गमञ्च

नाटक – रङ्गमञ्च / Play

नाटक : लिभिङ टुगेदर

~प्रवीण पुमा~ रोहोमा र मुवाहाङले लिभिङटुगेदरमा बस्थ्यो । केही वर्षपछि मुवाहाङ बेखबर भयो । रोहोमाले मुवाहाङलाई खोज्यो, तर भेटिएन । रोहोमा एक्लै भइन । पछि रोहोमाले बच्चा जन्माइन् । रोहोमाले मुवाहाङसँगको नाता प्रमाणको लागि धेरै प्रयास गरिन् । तर सफल … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

एकाङ्की : परिचय : संवेदनाहीन युगको

~किशन थापा “अधीर”~ समय ः अहिले स्थान ः यही(एउटा व्यक्तिलाई बीचको कुर्सीमा बसाइएको छ । त्यसका वरिपरि चारवटा कुर्सीमा नेताहरू बसेका छन् । अर्को एउटा कुर्सी खाली छ ।) नेता – १ ः (बीचको कुर्सीमा बसेको व्यक्तिलाई सड्ढेत गर्दै) को … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

नाटक : स्वप्नसंवाद

~रविकिरण निर्जीव~ (सङ्ग्रामपुरका पूर्वअध्यापक, वर्तमान लेखक, शिलादीप पलङमा सुतिरहेको छन्, कलापूर्ण मस्त निन्द्रामा । मत्र्यमण्डल साप्ताहिक, शिवघाटका प्रधानसम्पादक गगनदीप आफूलाई भुसुनोमा परिणत गरी सुटुक्क ढोकोको चरबाट छिरेर उनको सयनकक्षमा आइपुग्छन् र शिलादीपसँग सम्वादमा जुट्छन् ।) दृश्य–१ गगनदीप : कविजी ! … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : धनले बिर्साएको बुढ्यौली

~रविकिरण निर्जीव~ दृश्य–१ (बूढा बूढी बात–रुममा) बूढी– वडा कार्यालयमा गयौ हिजो ? बूढा– अहँ ! बूढी– कहिले जाने हो त ? बूढा– भोलि जाम्ला ! बूढी– भोलि भोलि भन्दैमा सव घर बिती गो ! बूढा– भोलि ल्याइदिउँला । 

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : मातृभूमि

~रामसुन्दर देउजा~ (बिहानको समय घाम डाँडामाथिबाट चिहाइसकेको छ । भीमनाथ मुख धुन करुवा लिएर आँगनको डिलमा आइसकेका छन् । पातली बाख्रा सार्दैछिन् । ) पात्रहरू भीमनाथ : बलेका बा पातली  : बलेकी आमा बले : ३८ वर्षको अधबैँसे युवक चम्पा … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

एकाङ्की : मैले भुल गरें

~राधिका राया~ (दार्जीलिङको सानु रेल मन्दगतिमा दुगुरिरहेछ । घरिघरि सिटी बजेको चर्को आवाज सुनिन्छ । घरमा विदा बिताएर फौजमा फर्किरहेका आनन्द रेलको डब्बाभित्र लामो सीटको एक छेउमा बसेको छ । भर्खरै भर्ती भएर फौजमा गइरहेको कमल त्यही सिटको एक छेउमा … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

नाटक : कालो पर्दा

~मोहनप्रकाश~ पृष्ठभूमि स्थानः एउटा पुरानो घरको कोठा, छेउमा पुरानै डिजाइनको पलङ, पलङमाथि सिरक, तन्दा, सिरानी र केही लुगाहरू अस्तव्यस्त देखिन्छन् । पलङको देब्रेतिरको भित्तामाथि परिवारको श्यामश्वेत फोटोफ्रेम झुण्डिएको छ । फोटोमा श्रीमान्, श्रीमती सहित ६/७ वर्षकी लाग्ने एउटी छोरी र २/३ … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : कुच्चिएको गाग्रो

~दिवाकर भट्टराई~ पात्रहरू। १) धुर्बे ( एक युवा)। २) मङ्गली।(धुर्बेको आमा) ३) साने।(धुर्बेको साथी) ४) सान्नानी।(गाउँकी चेली, ) ५) धतुरे।(जँड्याहा , गजेडी) ६) वीरबहादुर।(भु पु सिपाही) ७) बूढी बज्यै।(गाउँले मुखिनी) दृश्य – १  बूढी बज्यै : धुर्बे..!! धुर्बे..!!! धुर्बे आऊ नानी, मिस्री राखिदिएको … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : महर्षि व्यास

~आकाश अधिकारी~ पात्रहरू: १) पराशर ऋषि २) माझी-(मत्स्यगन्धाको बाबु) ३) माझीकी श्रीमती ४) मत्स्यगन्धा ५) वेदव्यास ६) चेदी देशका राजा ७) चेदी देशकी रानी ८) सिपाहीहरू दृश्य:-(१) ( मनोरम हरियाली वातावरण र वरपर नदीको सुसाहट छ! कलकल पानी बगेको आवाज, … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : काला सेता रङ्गहरू

~राजु प्रधान “हिमांशु”~ प्रारम्भ पृष्ठभूमिबाट उदघोषण हुन्छ यसरी – एक दिन कालो र सेतो रङ माझ झगडा  र मतभेद भएको खबर फैलियो । सेतो थियो चुपचाप । हल्ला र स्वर भने कालोकै व्याप्त थियो चारैतिर । सेतो मिल्न चाहन्थ्यो । कालोकै भूल … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : नि:शब्द

~ज्ञानेन्द्र रसाइली~ भाग-१ बिहानको झुल्के घामसँगै घरमा सबैजना आ-आफ्नै काममा ब्यस्त छन् । आमा भर्खर उठेर हातमुख धुँदै हुनुहुन्छ । बुबा बाहिर पिँढीमा बसेर दाम्लो बाट्ने काममा हुनुहुन्छ । रमिता बि.क. भित्र भान्सामा चिया तयार गर्दैछिन भने उनका श्रीमान रमेश … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : क्षितिजपारीका कथाहरू

~ज्ञानेन्द्र रसाइली~ सुन्दर भविष्यको सपना बोकेर बुढा भएका आमाबुबाको न्यानो काख, जीवन संगिनीको मायालु साथ अनि आफ्नो मुटुभन्दा प्यारा सन्तानहरूलाई चटक्कै छोडेर रोजगारीको सिलसिलामा विदेशिने युवाहरूको भीड गतिलै छ । त्यै भीडमा परेर १ वर्ष अगाडी बिदेशिएको एउटा युवा हो … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

सडक नाटक : गाउँघरको कथा

~डा. गोविन्दसिंह रावत~ (नाटक सुरु हुनुअधि सूत्रधार मञ्चमा आउँछ) सूत्रधार : नमस्कार उपस्थित दिदीबहिनी तथा दाजुभाइ, म यो नाटकको सूत्रधार । अब म यहाँहरूको मनोरञ्जनका लागि एउटा नाटक प्रस्तुत गर्दैछु । नाटक सुरु हुनुअघि एक पटक जोडले थप्पडी बजाइदिनुहोला । … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

एकाङ्की : विभेदको परिणाम

~जेवी घलेमगर~ (लाग्छ, खुल्ला आकाश नै मञ्च । खुल्ला मैदान नै मञ्च । मानौ, मैदानलाई मञ्च परिकल्पना गरिएको छ । मञ्चको एकछेउबाट शान्तिको आगमन) शान्ति : (अट्टहास छोड्दै) हा . . . हा . . . हुँ . . . … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : अमर कथा

~टंक ‘विकल्प’~ लाक्पा सोनाम आँगनमा बसेर एकहोरोसँगले सगरमाथा तर्फ हेरिरहन्छ । ऊ पासाङको प्रतिक्षामा झै देखिन्छ । र्मिर्मिरे  बिहानको सिरसिर बतास सगरमाथाको देखि चौरी खर्क हुँदै ओरालो लाग्छ । प्रभाती चराहरूको चिरविर ताना र लामो स्मृति धुन गुञ्जिरहन्छ । लाक्पा … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

नाटक : विवाह

~अर्जुन थापा~ पात्रहरु : अनुप (श्रीमान), सरिता (श्रीमती), सुष्मा (सरिताको साथी), ललिता (सरिताकी आमा) स्थान : बिहेको रिसेप्सन पार्टीमा । (माघ महिना भएकोले साँझको ५ बजे नै झमक्क अँध्यारो छ । पार्टी हलमा ठुलो म्युजिकमा केही नाची रहेका छन् । … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

एकाङ्की : गोरु

~हरिसुन्दर पोतामाहाँ~ पात्रहरु १) लान्थकू बज्यै : भूकम्पले घर भत्केका बुढी ६५ वर्ष २) हरिनाराँ बाज्ये : भूकम्पले घर भत्केका बुढा ७० वर्ष ३) सुमन :  हरिनाराँ बाज्येका जेठा सन्तान, पहिले नै भिन्नै बस्न गई ढलानको घरसमेत बनाउन सफल, घरजग्गा … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

नाटक : स्माइल प्लीज !

~जेबी दर्लामी ‘सिरुखर्के जेठा’~ दृष्य १ एउटा महँगो कार पक्की सडकमा गुड्दै आउँछ । टाईसूटमा सजिएको एकजना अद्र्धवैँसे मानिस कारको पछिल्लो सिटमा आइप्याड र विभिन्न फाईलहरु हेर्दै बसिरहेको छ । कार ड्राइवरले चलाएको देखिन्छ । एउटा भव्य भवनको अगाडि आएर … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

एकाङ्की : पहिलो रात

~अर्जुन थापा~ पात्रहरु : १. दुलाह २. दुलही समय : रातको १० बजे स्थान : पुरानो घरको एउटा सानो कोठा दृश्य चित्राङ्कन : (दुईवटा झ्याल । एकमा पर्दा भएको अर्कोमा नभएको । झ्यालको छेउमा एउटा नयाँ खाट । पुरानो सिरक … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : आधुनिकताको एउटा पात्र

~अर्जुन थापा~ पात्रहरु : १. निता (वर्ष ३०) २. कविता (वर्ष ३८) समय : साँझ स्थान : झमेलको कुनै एक रेस्टुरेन्ट । निर्देशन : (पर्दा विस्तारै खुल्दै जान्छ । रेस्टुरेन्टको बाहिर पट्टी रहेको मेचमा बसेर कविताको प्रतिक्षा गरी रोखेकी हुन्छिज् … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : एकता

~एकादेशको गगनराज~ (सहरको छेउमा एउटा सानो टोल छ । टोलका केही मानिसहरू टोलकै एउटा घरको कोठाको भुइँमा बसेर तास खेलिरहेका छन् । कोही भने तास खेलेको हेरेर बसेका छन् । कोठाको एकातिर एउटा टेवल छ । टेवलमाथि एउटा टेलिभिजन पनि … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

नाटक : लट्ठी

~जेबी दर्लामी ‘सिरुखर्के जेठा’~ —दृष्य १— एउटा खरले छाएको सानो घर । अँध्यारोमा जाँतो पिसेको आवाज छिनछिनमा रोकिँदै आइरहेको हुन्छ । जाँतोको आवाज रोकिएको समयमा मान्छे बोलेको केही गुनगुन आवाज पनि सुनिन्छ तर शब्द बुझिन्न । एकछिनपछि विस्तारै उज्यालो हुन्छ … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : अछूत

~शेखर बिकल्प~ पात्रहरु – हरिमान(बा), रमा(आमा), दिया(छोरी), निमेष(कलेज पढ्ने केटो), रामेश(चिकित्सक), मनिष(शिक्षक) र अरु केहि अघोषितहरु दृश्य – १ (बरण्डा सितको दुइ तले पक्की घर , आगनको छेउँमा सानो पर्खालको माथि गमलामा बिभिन्न थरी फूल । बरन्डाका भित्तामा लस्करै भगवानका … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

एकाङ्की : विकल्प

~आत्माराम ओझा~ (कथा वाचक व्यासको घरडेराको सभाकक्षमा व्यासद्वारा कथा वाचन भइ रहेको, स्रोताहरू ध्यानमग्न कथा श्रवण गरिरहेका हुन्छन् ।) व्यास – (कथाको अर्थ सम्झाउँदै) – स्रोतागण ! भगवान वेदव्यासको कथन छ सबैभन्दा ठुलो धर्म परोपकार हो र सबैभन्दा ठुलो पाप … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

रेडियो हास्य नाटक : साहूजीकी लाटी स्वास्नी

~सुवास दीपक~ मि. लुइँटेल (आफै) – चैने कुन्नि मलाई किन बोलाउनुभयो होला? अँ, उहाँ त यसपालि चैने जानुभएको थियो, चैने बिहे गरेर पो आउनुभयो ‘रे !  पुर्खाल भनेको कुरा  उहाँले  चैने उहाँले ठिकै पुऱ्याउनुभएको रहेछ – पशुपतिनाथको यात्रा पनि,  सिद्राको  व्यापार पनि !   (उठ्छ  … Continue reading

Posted in रेडियो नाटक | Tagged , , | Leave a comment

एकाङ्की : चक्लेट चोर

~प्रेम पौडेल~ ======================== स्थान : प्रकाशको कोठा समय : बेलुकीको ५ बजे तिर पात्रहरु : अमृत– अन्दाजी १० बर्षिय वालक प्रकाश– अन्दाजी ३० बर्षिय पसले बिमला– प्रकाशकि आमा,अन्दाजी ३५ बर्षिय बलराम– भु पु सैनिक,अन्दाजी ६०बर्षिय ======================== प्रकाशले आफ्नो पसलमा सामान … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : रङ्गिएको माया

~विष्णुप्रसाद सेढाई ‘निश्चर्मल’~ ====================================== पात्रहरुः सुन्दर – प्रमुख पुरुष पात्र विलास – विधुवा महिला – सहायक महिला पात्र सुन्दरी – सहायक भेदक – सहायक सुम्निमा – सहायक देवदूत – सहायक गोपाले दाइ – सहायक ======================================

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : लाग्छ ऊ आझ छिट्टै निदाएछ

~सुरेश प्रसाद अर्याल~ पात्रहरू:- ———– 1-ऊ÷ एउटा युवक,पढे-लेखेको;साधारण…,आजको युवा 2-आमा÷ त्यो युवकको आमा 3-पाले÷ त्यो टोलको पाले (आमा र पाले दर्शकको सामु आउदैनन्,बोली मात्र सुनिन्छ) *** (नाटकको प्रारम्भ,पर्दा उठ्छ..)

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : मामा भाञ्जाबीचको अन्तरसंवाद

~गिरीप्रसाद बुढा~ मामा : के हो भाञ्जा, आज त पुस्तकमा पो घोरिनु भएको छ त । खै खै यो कुन पुस्तक पढ्न थाल्नुभयो ? भाञ्जा : ओ हो मामा नमस्कार घ् ढुङ्गा खोज्दा देउता मिल्यो भने झै आज त खोजेकै … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : मामा – भान्जा

~गिरीप्रसाद बुढा~ (मामा राजमो कार्यकर्ता हुन भने भान्जा सानो व्यापारी) भान्जा : नमस्कार माया कता हो हतारिंदै ? मामा : नमस्कार भान्जा नमस्कार ! कता हुनु नि यसो पार्टी प्रचारको काममा हिंडेको । के छ तपाईको हाल खबर ? व्यापारपात … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

नाटक : कमरेड फिप्टी पर्सेन्ट

~खेम थपलिया~ दृश्य एक समय : मध्यान्ह स्थान : पार्टी कार्यालय पात्र : शर्माजी, करण, कमरेड फिप्टी पर्सेन्ट र अन्य नेपथ्यबाट दोहोरो गोली चलेको आवाज । मानिसहरू चिच्याइरहेका छन्, तर अधिकांश आवाज बुझिँदैन । बम पड्केको आवाज निकै परसम्म सुनिने … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : अर्थात् घाटे

~कृष्ण शाह यात्री~ आरम्भ–खण्ड (जीवनको अन्तिम दृश्य देखिन्छ। एक नायक पात्रको मृत्यु भएको छ। यतिबेला रंगमञ्च अर्थात् आर्यघाटको चितामा जलिरहेको नायकको लास पोलिरहेका छन्— यस नाटकको मुर्दा पोल्ने घाटे पात्र अर्थात् जीवन नेपाली। पृष्ठभूमिमा शोधधुन बजिरहेको हुन्छ। हजारौं मानिस नायकप्रति … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment