Category Archives: नेपाली भजन

Hindu Religious Song

नेपाली भजन : गोरखनाथ भजन

~पृथ्वीनारायण शाह~ बाबा गोरषनाथ सेवक सुखदाये, भतो मजहुं मन लाये वावा चेलाचतुर मच्छिन्द्रनाथको अघवुध रुप बनाये । सिवके अंस सिवासनकाये, सिद्धिमाहा बनि आये ।१।बाबा गो०

Posted in नेपाली भजन | Tagged | Leave a comment

नेपाली भजन : मुरलीको धुनले

~“जीवन्त ” रुकु~ मुरलीको धुनले कृष्ण तान्यो मेरो मन तिम्रो दर्शन पाई कृष्ण नाच्यो मेरो मन छम छम नाच्यो मेरो मन कृष्ण नाच्यो मेरो मन ……. बिन्द्राबनको सेरोफेरो ग्याला सगै गाई चराउदै

Posted in नेपाली भजन | Tagged | Leave a comment

नेपाली भजन : श्री राग आरती

~अखण्डदिल दास~ आरती लाउ साधु आरती लाउ एक तत्तु पार ब्रम्हाके आरती लाउ ।। छेर अछेरसरुपन पाउ दूृध समाधि परम्पद पाउँ ।।आरति।।१।।

Posted in नेपाली भजन | Tagged | Leave a comment

नेपाली भजन : हे रघुनन्दन प्रभूका पदमा

~हेमचन्द्र पोख्रेल~ हे रघुनन्दन प्रभूका पदमा भक्ति निरन्तर लागिरहोस् हृदयपटलमा झलमल प्रभूको मूर्ति मनोहर जागी रहोस् भवसागरमा पौडिरहेछु, कसरी हो प्रभू! पार हुने तातो मरूमा दौडिरहेछु छैन छहारी शान्ति दिने

Posted in नेपाली भजन | Tagged | Leave a comment

नेपाली भजन : आखिर सब हो माटो

~भीमनिधि तिवारी~ आखिर सब हो माटो श्रीपेच हुमाउ, झुत्रो टोपी, को ठूलो ? को सानो ? पुग्नु पर्ने ठाउँ उही हो सबको उही हो बाटो आखिर सब हो माटो रानीले पनि राजा छोड्छन्, अनि राजाले पनि रानी गरीबहरुको पनि यसरी … Continue reading

Posted in नेपाली भजन | Tagged | Leave a comment

नेपाली भजन : हे जगन्नाथ विश्वव्यापी

~मञ्जरी~ हे जगन्नाथ विश्वव्यापी नाथ प्रभुको पाउको, भक्ति गर्नै मन नलाग्ने कुन जनमको पाप हो । हा वितेको आयु मेरो सम्झंदा मन रुन्छ यो, भूल सारा माफ पाऊँ हे दयालू, है प्रभो ।

Posted in नेपाली भजन | Tagged | Leave a comment

नेपाली भजन : मन पनि हरि भो,तन पनि हरि भो

~राममणी रिसाल ~ मन पनि हरि भो,तन पनि हरि भो भज भज प्राणी हरि नै भर हो । मैले सम्झें म चाँहीं तर तिमी मन मै बस्छौ आई जानी नजानी बोल्छे रचना, भव भए नै हो यो सब रटना

Posted in नेपाली भजन | Tagged | Leave a comment

नेपाली भजन : भक्ती नभइकन

~राममणी रिसाल~ भक्ती नभईकन भजन भएन भजन बिना त्यो पाउ मिलेन ।। (पाउ मिलेन)X3 के गरुँ कसरी पार म पाउँ भगवान तिम्रै नाम पुकारुँ ।।

Posted in नेपाली भजन | Tagged | Leave a comment

नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ

~राममान तृषित~ न धन त्यागेर त्यागी हुन्छ न जन त्यागेर त्यगी हुन्छ सच्चा त्यागी त्यही हुन्छ जो अहम त्यागेर त्यागी हुन्छ ।। पूजा पाठ को अर्थ हुँदैन जब सम्म भाव निस्वार्थ हुँदैन

Posted in नेपाली भजन | Tagged | Leave a comment

नेपाली भजन : भगवान तिम्रो शरणमा आएँ

~पुष्पा खनाल~ न पूजाको थाली न कोही अक्षता भगवान तिम्रो शरणमा आएँ तनमन तिमीमा अर्पण गर्दै मनको चोखो श्रद्धा चढाएँ तिमी नै मेरो सुख दुःखको साथी तिमी नै मेरो जीवनको सहारा तिमीलाई पाएँ मनमन्दिरमा खुल्यो मेरो मनको द्धार

Posted in नेपाली भजन | Tagged | Leave a comment

नेपाली भजन : हरिकिर्तन गाऊँ

~उज्ज्वल जि.सी~ प्रभुको दर्शन गर्न कसरी म पाऊँ मनको मन्दिर धाऊं या हरिकिर्तन गाऊँ । मानव चोला दिएर कसरी खेल खेलायौ हृदयवासी भई जीवनलीला आफैले सिकायौ

Posted in नेपाली भजन | Tagged | Leave a comment

नेपाली भजन : नटराज

~बिक्रम श्रेष्ठ “सागर”~ नाच न नाच हे नटराज, भस्मभूषण नाटेश्वर नटराज । प्रलयङकरा अभयङ्करा, दहन त्रिपुरा तिमी शङ्करा ।। अन्तरयामी त्रिलोक स्वामी, तिमी त्रिपुरा त्रिनेत्रधारा । नाच न नाच हे नटराज, भस्मभूषण नाटेश्वर नटराज ।।

Posted in नेपाली भजन | Tagged | Leave a comment

नेपाली भजन : क्षणमा

~बिक्रम श्रेष्ठ “सागर”~ क्षणमा कहीं कतै अँध्यारो भान भयो । पलक्षण बन्द परेलीमा प्रभुको ध्यान आयो ।। केही पल तिमीसँग म बिछोड भएँ । त्यसै त्यहाँ गोरेटो मोडिएको पाएँ ।। तिमीबाट म कतै हराएँदै थिएँ । बिछोडको भान मलाई भएको … Continue reading

Posted in नेपाली भजन | Tagged | Leave a comment

नेपाली भजन : महादेव

~बिक्रम श्रेष्ठ “सागर”~ देवका देव महादेव, अन्तरयामी त्रिभुवन स्वामी, देवका देव महादेव ।।। कालकूट विष लिई गलामा, डमरु त्रिशूल लिई दुई हातमा, नील शङ्कर रुप भयङ्कर । देवका देव महादेव ।।।

Posted in नेपाली भजन | Tagged | Leave a comment

नेपाली भजन : जाँदै छु

~बिक्रम श्रेष्ठ “सागर”~ जाँदै छु म फेरि आउने छैन । सुनिदेऊ बेलिबिस्तार, मेरो कोही छैन ।। घडीको पला म गनिरहेछु मुटुको ढुकढुकी छामिरहेछु ।। अन्तिम हो आज जीवनको सास, नकहलिऊँ म बेवारिसे लास ।।

Posted in नेपाली भजन | Tagged | Leave a comment

नेपाली भजन : योगसन्देश

~बिक्रम श्रेष्ठ “सागर”~ विना योग, सत्सङ्ग र ध्यानले, जीवन भयो बिरानो । सब रङ्ग गयो अब भङ्ग भयो, जीवन भयो पुरानो ।। शाश्वत सत्य मृत्युवरणको, भुलेर जीवन बितायो । योग र ध्यान बिसेर्र जनले, आफू आफैमा बिलायो ।।

Posted in नेपाली भजन | Tagged | Leave a comment

नेपाली भजन : चक्कर

~बिक्रम श्रेष्ठ “सागर”~ कुन चक्कर चलायौ प्रभु, कुन भुमरीमा नचायौ । जग ताथै ताथैमा प्रभु तिम्रो, ताथै ताथैमा नाची रमायौं ।। कोही दुःखी छन् यहाँ अपहेलित, कोही सुखी यहाँ छन् विभूषित । हिँड्छन् दुःखमा दुःखी भएर, कोही सुखमा सुखी भएर … Continue reading

Posted in नेपाली भजन | Tagged | Leave a comment

नेपाली भजन : भोलानाथ

~बिक्रम श्रेष्ठ “सागर”~ तिमी नै भोला तिमी नै नाथ । सबमा तिमी छौ तिमी नै सबमा ।। यो जग सारा तिम्रैवशमा । तिमी नै भोला तिमी नै नाथ ।। पावन पारस प्रभुको राग । गाऊन सकूँ म दिन र रात … Continue reading

Posted in नेपाली भजन | Tagged | Leave a comment

भजन : तिमि एक प्रभु

~बिक्रम श्रेष्ठ “सागर”~ *****तिमि एक प्रभु**** प्रभु एक हौ अनेकमा छौ तिमि पुज्य मेरो कोटीकोटी प्रणाम (२) तिमि रंगमा छौ , तिमि संगमा छौ। तिमि एक प्रभु हरेकमा छौ। .

Posted in नेपाली भजन | Tagged | Leave a comment

भजन : दुर्गा स्तुती

~आचार्य प्रभा~ हे दुर्गा भवानी,सबकी माता तिमी हौ हाम्रो भाग्य बिधाता गर्छौं अर्चना राखेर मनमा तिम्रै विश्वास फिँजाइे जनमा

Posted in नेपाली भजन | Tagged | Leave a comment