Category Archives: गीत

Songs

गीत : रानी तलाउ किनारा

~रवीन्द्र शाह~ रानी तलाउ किनारा चम्की रहेथ्यो नील नभमा सितारा रानी तलाउ किनारा चम्की रहेथ्यो नील नभमा सितारा रानी तलाउ किनारा पन्छी ती जोडी मिलेर, घुम्दै थिए चमनमा पन्छी ती जोडी मिलेर, घुम्दै थिए चमनमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : एक फेर हाँसेर बोलिदिए पो

~रवीन्द्र शाह~ केटा- एक फेर हाँसेर बोलिदिए पो यो दिल दिनेछु राखिदिए पो केटी- म त तिम्रै हुँ नि किन रोएको छातीमुनि तिम्रै तस्वीर लुकाइराखेको केटा- कोइलीको मीठो बोली सुनिदेऊ आज एकैफेर चिम्लिदेऊ नजरको लाज

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कुखुरा बास्यो बिहानी हाँस्यो

~रवीन्द्र शाह~ कुखुरा बास्यो बिहानी हाँस्यो फेरि प्रीति लाउँछ्यौ कि लाउँदिनौ ? फूल फुल्यो बासना चल्यो फेरि माया आउँछ्यौ कि आउँदिनौ ? लेक बेँसी ढाकिहाल्यो लहराले आज

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : माया गयो झन पर पर

~रवीन्द्र शाह~ माया गयो झन पर पर नौ डाँडा काटेर कुन घर नौ डाँडा काटेर कुन घर माया गयो झन पर पर ृजाने गयो परदेश तिर माया साथै लिएर गएने…२ बाँचु भने खातिर कसको अब उनको भरोसै रहेन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मागेर पाइन्न माया खोसेर पाइँदैन

~भीम विराग~ मागेर पाइन्न माया खोसेर पाइँदैन व्यापार हैन माया किनेर पाइँदैन छ मिल्ने प्रयत्न जारी उज्यालो अँध्यारोको अनायास पाइन्छ माया प्रयासले पाइँदैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हृदयभरिको मेरो शुभकामना तिमीलाई

~किरण खरेल~ हृदयभरिको मेरो हृदयभरिको मेरो शुभकामना तिमीलाई मेरो उमेर लिएर तिमी धेरै बर्ष बाँच म तिम्रो आँशु लिन्छु तिमी सुखसँग हाँस हृदयभरिको मेरो हिजोको दिन बितिसक्यो हिजो त एक कहाँनी हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म फूलसँग भूलूँ कि

~रवीन्द्र शाह~ म फूलसँग भुलूँ कि म दिलसँग झुलूँ कि आफ्नोआफ्नो रङ्गमा आफ्नोआफ्नो ढङ्गमा म धर्तीमा एक्लै चलूँ कि मलाई उनको चाह छ, मुटुभित्र आह छ म एक्लै बाँच्न सक्दिनँ, म एक्लै हाँस्न सक्दिनँ म प्रीतको बोली बोलूँ कि, म … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गद्य गीत : आकाश रोयो होला

~विजय मल्ल~ त्यो पर माथि आकाशमा, दिउसै दिन रोएको, छटपटाएको, आँसु-झारेको तिमीले देख्यौ ? यसरी विस्मयले सोधेको मलाई अहिले संझना छ । प्रिय ! उहिले वायुमा ओसारिएका सुस्केराहरुलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : टाढा टाढा जानु छ साथी

~बच्चुकैलाश~ टाढा टाढा जानु छ साथी एकफेर हाँसीदेऊ छुटिसकेको मायालाई फेरी एकफेर गाँसीदेऊ –२ यो फूलबारी उजाडिएला केहिछिन बसेथ्यौँ – २ बहानै सही आँखामा आँशु लिएर रोएथ्यौँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : ऐना नभए आफ्नो अनुहार

~किरण खरेल~ ऐना नभए आफ्नो अनुहार कहाँ हेर्थ्यौ तिमी ? तिम्रो नयनमा -२ मुटु नभए आफ्नो माया कहाँ राख्थ्यौ तिमी ? तिम्रो बदनमा -२ रातको आयु लम्बिएर बाह्र बर्षै भए हुन्थ्यो -२ तिमी सामु हौ घाम नलागे मलाई हर्षै कती … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो दिन उज्यालो भएन

~राममान तृषित~ यो दिन उज्यालो भएन मेरो साथ हजुर नहुँदा आँखामा निद भएन दुइ रात हजुर नहुँदा –२ हजुरैको याद दिएर यहाँ फूल फूलेको हुन्छ -२ सन्ध्या खुलेको हुन्छ बत्ती बलेको हुन्छ आगोसरी भो बल्ने बर्षात हजुर नहुँदा आँखामा निद … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म त्यही दिन पर्खीरहुँला

~कल्याण रिमाल~ हा हा हा हो ओ म त्यही दिन पर्खीरहुँला अनी यही गीत गाईरहुँला अनी यही गीत गाईरहुँला म त्यही दिन पर्खीरहुँला मेरो हृदयभित्र तिम्रै कथा छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चाँडै आउ है

~किरण खरेल~ उल्ले अंगालो हालेर भनि चाँडै आउ है x2 आँखाको बत्ती बालेर भनि चाँडै आउ है x2 चाँडै आउ है [केहि छिन्न बाँकि नै छ केहि भन्न बाँकि नै छ को हुँ के हुँ कस्को हुँ म सायद चिन्न … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यस्तो बाजी हारेँ मैले

~रवीन्द्र शाह~ यस्तो बाजी हारेँ मैले जीत सारा तिम्रै भो’ यस्तोसित गाएँ मैले गीत सारा तिम्रै भो’ सगरभरि ताराहरू आपसमा हाँस्दो रैछन् मुटुभरि जलन दिई मान्छे यहाँ बाँच्दो रैछन् यस्तो माया लाएँ मैले हित सारा तिम्रै नै भो’

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो हो गीत तिमीलाई यो हो प्रीत

~शान्ति शाह~ यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई सपनामा कथे थेँ बिपनामा गाएछु संझीलेऊ फरर हृदयको पाना गनेर यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई सपनामा कथे थेँ बिपनामा गाएछु संझीलेऊ फरर हृदयको पाना गनेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आऊ न आऊ तिम्रो खुशी

~चाँदनी शाह~ आऊ न आऊ तिम्रो खुशी म त सधैं पर्खि रहुँला आए पनि म हेरी रहुँला गए पनि हेरी रहुँला कहिलेकाहिं दृष्टि पनि मुवाई भन्दा मिठो हुन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पलक झारी जमिन कोरी घुम्टोमा लुकेर

~म. बि. बि. शाह~ केटा- पलक झारी जमिन कोरी घुम्टोमा लुकेर दुलहीसरी मुसुक्क हाँस्ने त्यो मान्छे कस्तो छ ? केटी- झुल्केको घाम परेको सुनी सुन्दर प्रभात दुई डाँडा टेक्ने इन्द्रेणीसरी त्यै मान्छे जस्तो छ । केटा- उषाको बेला शीतको थोपा … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : गरौँला हामी सिर्जना अर्को

~म. बि. बि. शाह~ गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा सुन्दर मीठो भावना नयाँ भरेर दिलैमा पुगौँला हामी सगरमाथा, ताराको छायामा सम्झनाको झझल्को लिई, जुनेली रातमा गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : आँखैमा कसैको तस्बिर बसेछ

~नीर शाह~ केटी : आँखैमा कसैको तस्बिर बसेछ x2 केटा तस्बिर बनेकोछ मायाको नमेटिने रङ्गले केटी यो मन त कसैको रूपमा फसेछ केटा यो मन त कसैको रूपमा फसेछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिर्सूँ तर भन, बिर्सूँ कसरी ?

~प्रेमराजेश्वरी थापा~ बिर्सूँ तर भन, बिर्सूँ कसरी ? जीवन सानो नियम पुरानो लघु, महानका प्रतिनिधि मानो पाउनै निम्ति त पुग्न सकेन अनि यस लघुले छोडूँ कसरी? बिर्सूँ तर भन, बिर्सूँ कसरी ? छुनुमा पनि जब कोहि नआयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यसरी कोही रिसाउँदैन जसरी तिमी रिसाउँछौ

~मिलन शाह~ ओड्लेई युड्लेई युड्लेई युड्लेई ओड्लेई ओड्लेई युड्लेई युड्लेई युड्लेई ओड्लेई यसरी कोही रिसाउँदैन जसरी तिमी रिसाउँछौ बोल्दा पनि नबोल्ने के भो है मेरी मायालुलाई ।। ओड्लेई युड्लेई युड्लेई युड्लेई युड्लेई ल भै’गो दुई हात जोड्छु मेरो गल्ती भो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कवि अली मियाँ

~हेमराज पहारी~ लेख्छन् गीत झुपडीमा पिउँदै कालो चिया विरह र वेदनाका कवि अलिमियाँ । सुन्छौं हामी जब उनको अश्रुपूर्ण गाथा धुरु–धुरु रुन थाल्छ मनको सगरमाथा यो मन हुन्छ आकुल–व्याकुल छाती छिया छिया मन फकाउन सिपालु छन् कवि अलिमियाँ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नौडाँडा नाघ्दै बेउला आयो

~लक्ष्मण लोहनी~ नौडाँडा नाघ्दै बेउला आयो लैजान तिमीलाई पञ्चै बाजा अघिलाई आयो लैजान तिमीलाई छातीमा पिरती लुकाइ ल्यायो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो कस्तो व्यथा हो

~इश्वरवल्लभ~ यो कस्तो व्यथा हो, लिएर मनमा हिँडिरहेछु हिँडिरहेछु यी भत्किरहेका पाइलालाई सोधेँ के भो भनेर, केही हैन भन्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मैले भगबान सँग प्राथना

~गोबिन्द ओझा~ मैले भगबान सँग प्राथना गरि तिम्रो साथ मागे यो मन बाट मैले तिमिलाई जिवनसाथि चुने मेरो मनमा तिम्रो बास भयो तिम्रो मनमा के भयो जे भए पनि तिमि भेट हुदा मेरो दिलमा हलचल भयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : जय जय नेपाल

~डिल्लीराज आचार्य~ जयजय नेपाल जय नेपाल जन्मभूमि कर्मभूमि, पूण्यभूमि नेपालीको मेची र काली तराई पहाड

Posted in स्वदेश गान | Tagged , | Leave a comment

गीत : म्याग्दे खोला बग्यो सललल

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ म्याग्दे खोला बग्यो सललल मायालुको मुहार् झललल फागुपूर्णे मेला भर्न थर्पु झेरकी पानी खेल्न होकि किन खोला तरेकी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीलाई कस्तो लाग्छ

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ मलाई त यस्तो लाग्छ तिमीलाई कस्तो लाग्छ पश्चाताप त तिमीले पो गर्नुपर्ने जस्तो लाग्छ कहानीको आरम्भ र अन्त्य दुबै तिमी थियौ अनायाशै साथ दिई उसरीनै टाढा भयौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जति माया दियो

~जीर्ण भागेदार~ जति माया दियो उति टाढा हुँँदो रै छ छुटेपछि पिरती झन् गाढा हुँँदो रै छ देउरालीमा उसैगरि नपर्खे भयो अब धाँजा–धाँजा मुटु लिई नफर्के भयो अब

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : के बर मागी फर्क्यौ

~रमेश पौडेल~ के बर मागी फर्क्यौ भन तिम्ले पुज्ने देउतासित दुनियालाई नभने नि भन्न हुन्छ एउटासित मन्दिरबाट फर्किएकी हातमा फूलको थाली रै’छ निधारको टीकामाथि सिउदो त्यसै खालि रै’ छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चिरेर मुटु यो तिमीले

~म. बि. बि. शाह~ चिरेर मुटु यो तिमीले के पायौ कित मेरो भन्नु पर्छ के आई हेरिदियौ चिरेर मुटु यो तिमीले के पायौ नचुंडी हाल्यो नजोडी हाल्यो

Posted in नेपाली गीत | Leave a comment

गीत : मैले तिमिलाई धेरै …

~गोबिन्द ओझा~ मैले तिमिलाई धेरै समय सम्म खोजिरहे मैले देख्ने हर सपनिमा तिमिलाई देखिरहे खुसी हुन्छ मेरो मन तिमिलाई देखेपछि

Posted in नेपाली गीत | Tagged | Leave a comment