Category Archives: संस्कार – संस्कृति परिचय

संस्कार परिचय : छठपूजा

~उमाशङ्कर द्विवेदी~ कार्तिक महिनाको शुक्लपक्ष चौथी तिथिबाट छठ पर्वको शुरुआत हुन्छ । छठमा गरीब वा धनी जोसुकैको घरमा छठ पूजा धुमधामका साथ मनाइने परम्परा रहेको छ । वास्तवमा भन्ने हो भने छठ पूजा उत्सवको रूपमा मात्र नभई कठिन व्रतोपवासको रूपमा … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged , , , | Leave a comment

संस्कृति परिचय : बज्जि र बज्जिका

~शीतल गिरी~ बौद्ध ग्रन्थ ‘अंगुतर निकाय’ एवं जैनग्रंथ ‘भगवती सूत्र’ मा बज्जिसङ्घको उल्लेख प्रमुख गणराज्यको रूपमा छ । बज्जिका हठारह गणराज्यहरूको प्राचीन बज्जि सङ्घको आधुनिक भाषा हो । डा. योगेन्द्र मिश्रको अनुसार बज्जिसङ्घको अस्तित्व ७२५ ई.पू. देखि ४८४ ई.पू. सम्म … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged , , , | Leave a comment

संस्कृति परिचय : गुंला पर्व र यसको महत्व

~राम प्रधान~ नेपाल धेरै प्रकारका विशिष्टतामा आधारित देश हो । नेपालको पौराणिक परम्परा, धार्मिक संस्कार संस्कृति तथा सयौँ जात जातिहरुको धार्मिक, प्रचलन, मान्यता परम्परा, चलन, रितिरीवाजहरु सजिएको, सिंगारिएको सुन्दर देश हो । नेपाल सामाजिक, धार्मिक सहिष्णुता, सद्भाव, पारस्परिक सहयोग नेपालको … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged , , | Leave a comment

संस्कृति परिचय : किरात चाड उभौली/उधौली पर्वः बारे प्रचलित मिथकहरु

~अतित मुखिया~ १.प्रारम्भिक कथन विश्व मानचित्रमा सानो राष्ट्र भएरै पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुधर्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र मानिन्छ । यही बहुलता भित्रको पनि अर्को बहुल बिशेषता हो किरात जातिका संस्कार र संस्कृति । एउटै किरात धर्म मान्ने भएरै … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged , , , | Leave a comment

संस्कार परिचय : नेवारको मोहनी

~बसन्त महर्जन~ नेवार समाजमा राम्रोसँग चथाः (गणेश चौथी) मनाउन सके मोहनी अर्थात् दशैं पनि रामै्र हुन्छ भन्ने मान्यता छ। असल टोलका नेवारहरु सबभन्दा कान्छो सदस्यको अगुवाइमा दशैं मनाउँछन्। यस्तै एक परिवारका सबभन्दा कान्छा बालक कुभिन्डाको बलि दिंदैछन्।मोहनी र दशैं एउटै … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged , , | Leave a comment

संस्कार-संस्कृति परिचय : नापित जातिको उत्पत्ति र रहनसहन

~मातृकाप्रसाद तिम्सिना~ ‘नापित’ नेवार समुदायको एक जाति हो । वास्तवमा नापित जात नभएर थर मात्र हो । कपाल काट्ने हजामलाई ‘नाउ’ भनिन्छ । त्यही ‘नाउ’ जातिबाट नापित हुन गएको हो । यो तथ्यलाई हेर्दा नापित जाति पेशाबाट परिचित भएको पाइन्छ … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged , , | Leave a comment

संस्कार परिचय : पितृपक्ष र सोह्र श्राद्ध

~अज्ञात~ परिचयः श्राद्ध के हो? किन गरिन्छ? कसरी गरिन्छ? कहिले गरिन्छ? यी मूल प्रश्नहरु छन् हाम्रा सामु। आश्विनकृष्णपक्ष पूरै १५ दिन पितृपक्ष हो। यसलाई सोहश्राद्ध  भनिन्छ। पूर्णिमासमेतको गिन्तीले यो १६ दिनको भए पनि वास्तवमा सोह्रै दिन पूरा हुन्न। चतुर्दशीका दिन … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged , , , | Leave a comment

संस्कार-संस्कृति परिचय : जय घण्टाकर्ण

~तेजेश्वर बाबु ग्वंगः~ लोक हित निमित्त आत्मदाह स्वीकार्नु घण्टाकर्ण अजाको कुर्वाण चेत ठान्छु। रोपार्इं धान खेती सकिएपछि काठमाडौं उपत्यका र अन्य जिल्लामा पनि मनाइने पहिलो चाड घण्टाकर्ण / गठेमङ्गल पर्व रहेको छ। राजनैतिक, धार्मिक, सामाजिक अनि आर्थिक कारणले असङ्ख्य नेवार … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged , , | Leave a comment

संस्कार परिचय : मधुश्रावनी पूजा

~रोमी दास~ नेपालको मध्य-पूर्वी तराईमा पर्ने मिथिला क्षेत्र आफ्नो भाषा, कलासंस्कृति, परम्परा र चित्रकारितामा धेरै धनी मानिन्छ । यस क्षेत्रको विवाह शैली र विवाहको रितितिथीले पनि परम्परागत मौलिकता झल्काउदै आएको छ। विवाहको पहिलो वर्ष बेहुलीको लागि धेरै महत्वपूर्ण हुने भएकोले … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged , , | Leave a comment

संस्कार-संस्कृति परिचय : फूलमालामा सजिने आकाश भैरव

~हरिकृष्ण डंगोल~ उपत्यकामा भैरवका सयौँ मूर्तिहरू पाइन्छन् । कुनै सशरीर त कुनै टाउको मात्रै भएका । कान्तिपुरको मुख्य भित्री सहरी क्षेत्र वंधः अर्थात् इन्द्रचोकमा अवस्थित हाथु द्यः, आजु द्यः अर्थात् आकाश भैरवसँग परिचित नहुने सहरवासी कमै होलान् । आकाश भैरवको … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged , , , | 1 Comment

संस्कृति परिचय : लिम्बू जातिमा प्रचलीत धाननाच

~हेमनाथ पौड्याल~ लिम्बू जातिहरुको बसोबास रहेको ठाउँ खासगरी नेपालको पूर्बी भेग ताप्लेजुङ्,तेह्थुम,पाँचथर,संखुवासभा र धनकुट्टामा “धान नाच” प्रचलित छ। धाननाच गीतिनृत्य हो र यसलाई लोकसंस्कृतिका रुपमा लिइन्छ। मानव जातिको सृर्जना संगसगै उनीहरुले आफ्ना कथा र ब्याथालाई अभिब्यक्ति दिने क्रममा लोक संस्कृतको … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged , , , | Leave a comment