Category Archives: लेख

लेख : बेपत्ता दरबारका कलाकृति

बेपत्ताः दरबारका कलाकृति नारायणहिटी दरबार संग्रहालय चहारेर बाहिर निस् िकसकेपछि चित्रकार विजय थापाको मनमा प्रश्न उब्जियो, खोइ कता गए दरबारका कलाकौशल ? कलाका सोखिन पूर्ववर्ती राजाहरू र तिनका सदस् यहरूले कला प्रदर्शनीताका खरदि गरेर यही दरबारमा झुन्ड्याएका बहुमूल्य अनगिन्ती चित्रहरूको फेहरस्ि त आयो, … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : आमा तपाईंमाथि शासन गर्ने बुहारी चाहिएन मलाई

~सुदर्शन अर्याल~ यहीँबाट कथा आरम्भ भयो; एउटा ज्वालामुखीजस्तै विष्फोट हुनलागेको पीडाको, आँशुले पनि बगाउन नसकेको वेदनाको र दुःख नै दुःखको सागरमा चोपलिएको जीवनको यथार्थ कहानीको । आजसम्म आफ्नो पीडाको बारेमा बताउने कोही पनि उपयुक्त पात्र नभेटेकी आमाले आज आफ्नै सन्तानलाई … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : समुच्च विचारसँग म…..

~दिपा एवाई राई~ धेरै दिनपछि आज बल्ल फुर्सद मिलेको छ । स्टेफिनको website प्लटाउँदैगर्दा यो मन र मष्तिक नेपाली साहित्य वाङ्गमयमा घनारुपले मडारीन थाल्छ । नेपाली साहित्यका सबै आन्दोलन, चिन्तन र वादहरूले मलाई छप्प छोप्छ । त्यसैले पुर्वीय र पाश्चात्य … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : कतारी श्रमिक डायास्पोरा र अबको हाम्रो साहित्यिक यात्रा

~हेमन्त परदेशी~ कतारी श्रमिक डायास्पोराको साहित्यिक इतिहाँसलाई नियाल्दा बिषेशत साठीको दशक यता थुप्रै स्रष्टाहरुले विविध बिधाका अनेक कृतिहरु पस्किसक्नु भएको छ । नाम नसुनिएका कृति र कृतिकारहरुलाई अलग्गै राखेर हेर्दा पनि त्यस यता झन्डै डेढ दर्जन बेसी विभिन्न बिधाका पुस्तकहरु … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : कथामा पात्रहरू कसरी कहाँबाट उभ्याउने

~शान्त दास मानन्धर~ पात्रहरू हामीले भेटेका, देखेका र सुनेका थरीथरीका हुन्छन् । हाम्रा कथाका पात्रहरू जिउँदा भए भने कथा पनि जिउँदो हुन्छ । त्यसैले पात्रहरू हामीले देखेकै भेटेकै भए भने कथा राम्रो र स्वाभाविक हुन्छ र सिङ्गो कथा प्रभावकारी हुन्छ … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : बाल-कथाहरूमा जनावर पात्रहरूको प्रयोगबारे केही कुरा

~शान्त दास मानन्धर~ बालसाहित्यमा लाग्नुभएका हाम्रा धेरैजसो साथीहरूले आफ्ना बालकथाहरूमा जनावर पात्रहरूको प्रयोग गर्ने गर्नुहुन्छ । कथामा जनावर पात्रहरूको प्रयोग बौद्ध साहित्यमा जातक कथाहरूमा भएको पाइन्छ र त्यसरी नै पञ्चतन्त्रका कथाहरूमा पनि जनावर र मानिस पात्रहरूको एक साथ प्रयोग भएका … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : कथा लेख्दा कथा लेख्ने नियम-काइदा)हरूको कसरी पालना गर्नुपर्छ होला

~शान्त दास मानन्धर~ कुनै पनि काम गर्दा जस्तो मन लाग्यो त्यस्तै गर्नु राम्रो हुन्छ कि हुँदैन – यसलाई यसरी पनि हेरौँ । सडकमा मोटर साइकिल चलाउनेहरूले जसरी आफूलाई मन पर्छ त्यसरी नै अर्थात् अरू कसैको राम्रो नराम्रो, हानि नोक्सानी केही … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : आवरण

~शिवोम् तीर्थ~ आज बाल्यकालका स्मृतिहरु ताजा भएर उठे । लाहौरका गल्लीहरु रंगीविरंगी भएर आँखाका अगाडी नाच्न लागे । थाह छैन मन पनि कहिले कहिलेका चित्रहरु आफूमा समेटेर बसेको छ । कहिल्यै यसलाई खोलेर त हेर्नुस् आफै पनि दंग हुनुहुनेछ र … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : सामान्य बहुरङ्गवाद मातहतको लेखनहरू

~धर्मेन्द्र विक्रम नेम्बाङ~ वि.सं. २०६० सालमा, मुलुक सप्पै प्रकारले आन्दोलनमा भएको सर्न्दर्भमा, माओवादी सशस्त्र जनयुद्ध, संसदीय दलहरूको अहिंसात्मक शान्तिपुर्ण आन्दोलन, आदिवासी जनजाति, महिला, मधेशी, कर्णालीको सामाजिक न्यायको आन्दोलनको वखतमा । पुनरसंरचनाको लागि यो चरणलाई साथ, सहयोग, समावेश हुनेगरी कला, साहित्य, … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : नेपाली साहित्यमा उत्तरवर्ती सोच

~राज माङलाक~ क. तथाकथित भूमण्डलीयकरणको अस्वीकार । ख. समग्रगतवादी र्सार्वभौमिक सत्यको अस्वीकार । ग. स्व-स्वायत्तता र आत्मनिर्णयको अधिकारको दाबी । घ. बहुलवादी नेपाली साहित्यमा नया” अस्तित्वको दाबी । ङ. नेपाली साहित्यमा समग्र राष्ट्रिय साहित्यको समान मान्यताको दाबी । च. उत्तर … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : उत्तरआधुनिक सिद्धान्तको पृष्ठभूमिमा नेपाली आख्यानेतर साहित्य

~डा. गोविन्दराज भट्टर्राई~ उत्तरआधुनिकतामाथि प्रस्तुत रचनाको शिर्षकले दुइतिर छुन्छ- उत्तरआधुनिकता र विधाविभाजन । यसले यी दुवै कुरालाई नेपाली साहित्यको सर्न्दर्भमा हेरिमाग्न पनि आग्रह गर्दछ । विषयको गहनताले गर्दा मलाई विस्तारमा बोलौँ लागेको छ, तर स्थान वा समयको सीमाले सङ्क्षेपमा अवतरण … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : सामान्य बहुरङ्गवाद र नेपाली उत्तरआधुनिकतावादको कुरा

~धर्मेन्द्र विक्रम नेम्बाङ्~ कान्तिपुर दैनिकले भर्खरै आधुनिकता, उत्तरआधुनिकता सम्बन्धको लामो बहस तन्काएर स्थगन गरेको छ जस्तो लागेको छ । डा. सञ्जिव उप्रेतीज्यूले यस सम्बन्धमा निकै मेहेनतका साथ अगाडि पसार्नु भयो, सिद्धान्तलाई समानीकरण गर्दै नेपाली घटना र जनजीवनमा पुर्‍याउनुभयो, उहाँले विशेषत … Continue reading

Posted in लेख | Tagged | Leave a comment

पत्र लेख : चर्चा : यौन विश्लेषणका

~कलानिधी दाहाल~ परिचित मित्र गोर्खे साइँलो ! न्यानो अभिवादन । फोन आयो रे – त्यो पनि दुइ, तीन पटक । फोन गरियो रे – त्यो पनि दुइ-तीन पटक । लगत्तै एउटा खामबन्दी पोको आयो

Posted in पत्र साहित्य, लेख | Tagged , | Leave a comment

लेख : मार्क्सवाद र धर्म

~विष्णु प्रभात~ नेपालमा अझै पनि केही मानिसहरूले के प्रचार गर्दैछन् भने–“कम्युनिस्टहरूको हातमा राज्यसत्ता गयो भने सबै धर्म र धार्मिक स्थलहरू नष्ट हुनेछन्, मानिसहरूले आफ्ना नीजि विचारको रूपमा पनि कुनै विश्वास राख्न पाउने छैनन् र सबै धार्मिक कार्यहरू बन्द गरिने छन्।”उनीहरूले … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : जीवनप्रतिको दृष्टिकोण

~मोहनविक्रम सिंह~ कुनै पनि चीज वा विषयको परिभाषा गर्नु सधैं कठिन कुरा हुन्छ र कुनै पनि चीज वा विषयलाई परिभाषाद्वारा सहीरूपले बुझ्नु सम्भव पनि हुन्न। प्रकृति, समाज वा जीवनका अन्य सबै चीजहरू जस्तै जीवन पनि एउटा जटिल विषय हो र … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : शङ्कर भर्सेस नित्सेका प्लाज्माहरू

~सुरेश प्राञ्जलि~ केका लागि विचार, दर्शन ? संसार बदल्नका लागि ? जोखिरहन्छ मेरो मस्तिष्क वैचारिक तराजुमा राखेर शङ्कर र नित्सेलाई । अनि, किर्केगार्ड, हिगेल, फुकुयामा, कार्ल पोल्यानी, सामुअल हन्टिङटनलाई । सा“च्ची, वेदान्त दर्शन र साङ्ख्य दर्शनबीच के अन्तर छ ? … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : आफ्नै देश बनाउने अवसर देऊ

~राजेन्द्र श्रेष्ठ~ हामी प्रवासी नेपालीहरूले देशप्रतिको गहिरो मायाँ र राष्ट्रिय भावनाका साथ देशको आर्थिक अबस्थालाई कमजोर बन्न नदिनको लागि रातो दिन अरबको तातो घाममा रगत र पसिना बगाई रहेको कुरात दिनको घाम जतिकै छर्लङ्गछ। हामीलाई कुनै स्वार्थ छैन ताकी हामीले … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : आवाजविहिनहरुको आवाज : मिडियाको नारामात्रै कि व्यवहार ?

~कला अनुरगी~ बिषय प्रवेश ‘आवाजविहिनहरुको आवाज’ ! मिडियाहरुले आफूलाई गर्वका साथ यो नाराले चिनाउन चाहन्छन् । यस क्रममा कतिपय मिडियाहरुले यसलाई आफ्नो नारा नै बनाएका छन् । तर यो नारा जति आकर्षक छ, कार्यान्वायनको स्थिति हेर्ने हो भने त्यत्ति नै … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : आउनुहोस गजल संवन्धी अनलाइन बहशमा भाग लिऔ

~केशु बिरही~ आदरणीय गजल प्रेमी महानुभावहरुमा कलमी अभिवादन । नेपाली गजल आजको यो अवस्थामा आई पुग्नमा तपाईहरु जस्ता तमाम गजल प्रेमीहरुको ठूलो योगदान रहेको छ । हाम्रा अग्रजहरुको अथक प्रयास र तपाईहरुको माया ममता पाएरै नेपाली गजल आजको यो अवस्थामा … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र

~केशु बिरही~ अरवीक माटोमा जन्मिएर उर्दु, हिन्दी भाषा हुदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो काल खण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवी रौदकीले जन्माएको विस्वास गरिएको यो विधालाई नेपाली माटोमा भित्र्याउने श्रेय मोतिराम भट्टलाई जान्छ … Continue reading

Posted in लेख | Tagged | Leave a comment

भयवाद लेख : आदिवासी : देश सुब्बा र भयवाद

~चन्द्रमणि अधिकारी~ राष्ट्रियता जातीय पहिचानमा हुन्छ । जातीय पहिचान साँस्कृतिक वैविध्यले गराउँछ । साँस्कृतिक वैविध्य संस्कारनिर्मित हुन्छ । संस्कारमा निजत्व रहन्छ । निजत्वभित्र भाषा, लिपि, धर्म, संस्कार र मिथकीइ प्रवृत्ति पनि हुन्छन् । उपर्युक्त कुरा हाम्रो राष्ट्रियता झल्काउने तङ्खवहरु हुन् … Continue reading

Posted in लेख | Tagged | Leave a comment

भयवाद लेख : अस्तित्वसङ्कट र आशाबीच भयवाद

~राम्जी तिमल्सिना~ १) चिन्तनको तहमा भयवाद डर, त्रास वा भय र अस्तित्वको बीच के सम्बन्ध छ – यिनीहरुको बीचमा चाहेर वा नचाहेर उपस्थित रहने आशाको उत्पत्ति कसरी हुन्छ र त्यसले जीवन र जगत्लाई कतातिर डोर्याउ”छ – यी र यस्तै जीवन … Continue reading

Posted in लेख | Tagged | Leave a comment

भयवाद लेख : भयानक रस र भयवादका सापेक्षतामा : एक समीक्षा

~उपप्रा. रमेश घिमिरे~ १. विषयप्रवेशः संस्कृत समालोचना परम्परामा रससिद्धान्तले धेरै चर्चा पाएको छ । ध्वनि सम्प्रदायभित्रकै अध्ययनको विषय हुँदाहुँदै पनि यसले छुट्टै सम्प्रदायका रुपमा विकसिकत हुने अवसर पाएको देखिन्छ । यसभित्र काव्यका सतही कुराभन्दा भित्री गहिरा तत्वहरुको विश्लेषण भएकाले यसको … Continue reading

Posted in लेख | Tagged | Leave a comment

भयवाद लेख : भयवाद – वैचारिक चिन्तन” – एक चर्चा

~सरण र्राई~ “भयवादः वैचारिक चिन्तन” ‘आदिवासी’ -उपन्यास/भयवाद को विषयमा नौ जना विद्धानहरुको चिन्तन रहेको छ । बेग्लाबेग्लै आ-आफ्नो दृष्टिबाट गरिएका ती चिन्तहरु खारिएका, ओजपर्ूण्ा र आफैमा पर्ूण्ा छन् । केही चिन्तनहरु भने हल्का तवरसँग प्रशंसामा केन्द्रित हुँदा सन्तुलित हुन नसकेका … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : बेलायती सन्तमाया, सीमा र श्याँदर

~डा.लाल-श्याँकारेलु रापचा~ ग्योफा-९, प्लेत्तीपला, रामेछापमा नभएर मैले बेलायती सन्तमायालाई नेपाल उपत्यकामा प्रत्येक फोल श्याँदर र सालिवा श्याँदरमा भेट्ने गर्थें । त्यतिखेर उनी र मेरो वीचको दूरी ओल्लो किराँतको लिखु खोला पश्चिम रामेछाप र पर्ूव ओखलढुङगा थियो । सन्तमायाले बेलायततिर पखेटा … Continue reading

Posted in लेख | Tagged | Leave a comment

भयवाद लेख : आदिवासी उपन्यास : संक्षिप्त विमर्श

~डा. खेम दाहाल~ १. प्रारम्भ : पूर्वी नेपाल लिम्बूहरूको बसोबास रहेको क्षेत्र हो जहाँ हामीले जान्दादेखि लिम्बूहरू आफ्नो राज्य यही भएको र कसैले हडपेको गुनासो, प्रसङ्ग र विषय सुनाउँदै आएका छन् । यसमा पनि तेह्रथुम जिल्ला विशेष स्मरण गर्न योग्य … Continue reading

Posted in लेख | Tagged | Leave a comment

भयवाद लेख : लिम्बुवानको भय

~अर्जुनबाबु मावुहाङ~ उपभोक्तावादी पाठकहरूको पुस्तक बजारमा देश सुब्बा रचित उपन्यास ‘आदिवासी’ मुस्किलले ठम्याउन सकिन्छ । उपन्यासको आञ्चलिकता पूर्वी नेपालका भूमिपुत्र वा आदिवासी लिम्बूहरूको स”स्कृतिले रंगिएको छ । र्सार्वभौम पात्र ‘म’ को र्सवज्ञता नै उपन्यासको दृष्टि बिन्दु हो । ‘म’ पात्र … Continue reading

Posted in लेख | Tagged | Leave a comment

भयवाद लेख : भयलोचना : भयवाद र आदिवासी

~शिव रेग्मी “प्रणत”~ १. प्रवेश : भित्र जाने बाटो नूतन केन्द्रको स्थापना गर्न खोजिएको वर्तमान नेपाली साहित्यमा देश सुब्बा भयवादको नयाँ केन्द्रमा उभिएर नयाँ नक्षत्रका रुपमा/नयाँ ग्रहका रुपमा उत्खनित भइरहेका छन् । “लेखक” भएर “कृतिका” माध्यमबाट उदाएका देश सुब्बा “आदिवासी” … Continue reading

Posted in लेख | Tagged | Leave a comment

भयवाद लेख : भयमा आदिवासी

~ज्योति जंगल~ देश सुब्बाको आदिवासीमा डुब्दै जाँदा युगले बिर्सेर पुरानो बाटोमा आफू हिँडेको अनुभूति भयो । अतितको गहिराइलाई आजमा ल्याएर अनि आजदेखि नै शुरु भएको उनको उपन्यासलाई भयसँग नछुटि्ने गरी मिसाइएको छ । म भयलाई सचेततासँग जोड्न गर्छु अलिपछि वेहोसीबाट … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : नेपाली डायोस्पोराको सन्दर्भमा

~हाङयुग अज्ञात~ अज्ञातको अराजकता ———————————————————————— नयाँ नेपाल बन्ने क्रमको प्रथम प्रहरमा प्रवासी नेपालीहरूलाई हेर्ने दृष्टिकोणले केही अलग क्षितिज नियाल्दैछ । मुग्लाने, लाहुरे, परदेशी, प्रवासी जस्ता परम्परागत शब्द र बोधहरूको ठाममा हिंजो आज आप्रवासी या नेपाली डायोस्पोरा शब्दको प्रचलन बढेको छ … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : समग्रतावादी र्सार्वभौमिक सत्यको अस्विकार

~सगुन सुसारा~ उत्तरवर्ती सोच- केन्द्रीयताको विरुद्ध छ । अर्समर्थनमा रमाउँछ । अर्थात बहुकेन्द्रीयताको उपभोग । हालसम्म केन्द्रीयताले लादेको माखेसाङको फुस्काउने मात्र होइन-नयाँ सुरुको बाटो पनि उत्तरवर्ती सोच । वास्तवमा यो आएको बिचार हो । साँच्चै यो अन्य अश्त्रभन्दा कम छैन … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : नेपाली साहित्यमा एक नवीनतम सिद्धान्त र प्रयोगका कुरा (भयवाद र आदिवासीमाथि विमर्श)

~डा. गोविन्दराज भट्टर्राई~ भयवादबारे केही विचार विश्वसाहित्यलाई अनेका प्रकारका आन्दोलनले अघि बढाउ”दै ल्याएको छ । यहा”को कला, दर्शन, चिन्तन सबैमा यही लागू हुन्छ । मैले काव्यिक आन्दोलनको परिचय -२०६१) मा आधुनिक कालका प्रमुख पाश्चात्य वाद र आन्दोलनको चर्चा गरेको छु, … Continue reading

Posted in लेख | Tagged | Leave a comment