तपाईंले छान्नुभएको विधा : नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : राहत

~रमेश भट्टराई ‘सहृदयी’~ च्याँसेलाई यसपालिको दशैँमा पनि मासुभात मजाले खान पाइएला भन्ने आशा छैन । सात वर्ष अघि नै ऊ सातौँ महिनाको हुँदा आमाको मायालाई दैवले चुँडेपछि उसको बाबु सुर्के माइलाले काममा सँगै लान्थ्यो । एक छेउमा एक्लै खेलेर बस्ने … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

कथा : पर्खाइ

~महेन्द्र महक~ ‘तिमीले धोका दियौ भने म दुनियाँकी कुनै पनि आइमाईलाई विश्वास गर्न सक्ने छैन ।’ आज पनि मलाई सम्झना छ– उसको भावविह्वल बोली । उसका अतृप्त ओठहरु, जुन ओठहरुले उसले मेरो निधार चुमेको थियो । यो बिछोड मुटु चुडिएझैं भएको थियो मलाई । … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : सम्बन्ध विच्छेद

~अरुणबहादुर खत्री “नदी”~ सत्तरी वर्षकी बूढी मायादेवी आफ्नो श्रीमान्लाई रोगले सताएर थला परेर बस्न थालेपछि अब मेरो श्रीमान् धेरै बाँच्न सक्नुहुन्न श्रीमान् मरेपछि काजक्रिया गर्न मसंग खर्च पनि छैन । के गर्ने होला अब मैले भनेर चिन्तित अवस्थामा मन खेलाइरहेर … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

लोक कथा : कसरी छुटे पिल्मोस् र नाम्लुवास

~सङ्कलक : केडी रेम्नीसीङ~ धेरै वर्ष पहिलेको कुरा हो, हुंगुखोला किनारतिर किरात वंशको एक समुदाय बसोवास गर्ने गर्दथे । उनीहरु जंगली जीवनबाट कृषि युगतिर विकसित हुँदै गइरहेका थिए । तथापी उनीहरु जंगली जनावरको शिकार गर्ने तथा सो को मासु खाने … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लोक कथा | | प्रतिकृया छोड्नुहोस्

पुस्तक अंश : उपन्यासकै लागि परिवारको हत्या

~रमेश पौडेल~ ‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दैै सोध्छु । ‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ— ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’ ‘जागिर खाँदै लेख्न सकि“दैन र ?’ अचम्म मान्दै सोध्छु म । ‘अरूले सक्छन् होला … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक अंश | , | प्रतिकृया छोड्नुहोस्

लघुकथा : बोर्डिङ्गे माष्टर

~नन्दलाल आचार्य~ अगाडि विद्यार्थीका कापीको बन्डल छ । सुनिल सर विद्यार्थीका प्रमाण पत्र तयार गर्न जुटेका छन् । ‘खट्नु, खट्नु, खट्नु, बेस्कन खट्नु ! कत्ति खट्नु ! खट्दा, खट्दै शरीर खस्कँदै गयो ।’ त्यत्तिकैमा उनी फत्फताए । ‘कथी भेलौ बौवा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

कथा : क्यान्भास कोरिन्छ क्यान्भास मेटिन्छ

~रजित ओझा~ बिरक्त लागेर आयो हफ्ता दिन देखि नयाँ बनाउन खोजिरहेको छु ब्रश र रंगहरु साथ लिएर तर कहिले रंग आफ्नो लागिरहेको छैन ,कहिले चित्र …………. म मात्र कोर्दै मेटाउँदै गर्दैछु । बनाउन खोज्छु फुर्दैनन …………. मात्र पहाड बनाउँछु ,बादल का … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : शानदार प्रयास

~कुमार काफ्ले~ त्यो बेला अहिलेको जस्तो समय थिएन।पाँच कक्षा पास भएपछि हाइस्कूल पढ्न दुई घण्टा हिँडेर जानुपर्थ्यो।हात्तीछाप चप्पल लगाएर स्कूल जाँदा लोती छिनेर हैरान पार्थ्यो।दु:खै गरेर भएपनि मैले दोस्रो श्रेणीमा एसएलसी पास गरेँ।अहिलेको जस्तो लेटर ग्रेडिङ सिस्टम थिएन र त … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : गरीब

~लक्ष्मी विश्वकर्मा~ एउटा गाउँ थियो । त्यहाँ गरिब एक परिवार थियो । दुई सन्तान पत्नी अनि आफू गरी चारजनाको सानो परिवार थियो । तर पनि उसलाई आफ्नो परिवार पाल्न हम्मेहम्मे परेको थियो । अर्काको हली बसेर भए पनि परिवार चलाउँदै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : नाकाबन्दी

~सिपी गजुरेल~ मेरी चार वर्षकी नातिनीे छ, भेट भए पछि जहिले पनि उसले नबुझेका कुरा सोध्छे र उसका आमा बाबुले उसलाई चित्त दुखाएका कुराको नाली बेली सुनाउँछे । लामो समयपछि म कान्छो छोरा कहाँ पुगेको थिएँ, बस्न नपाई नातिनीले सोधी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : बूढाको सपना

~समीर पाख्रिन~ विमानस्थल निर्माण हुने पक्कापक्की जस्तै भइसकेकोले गाउँलेहरूमा प्रसन्नता छाएको थियो । नियमितझैं गौतम बाजे आज पनि आप्mनो घरको छतमा चिया पिउँदै दक्षिणतिरको विशाल फाँटतिर एकोहोरो हेरिरहेका थिए । “अब त देश विदेशका बडेमानका विमानहरू उडेको र अवतरण भएका … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

कविता : पुनश्च

~रुमानी राई~ हामी बाँचिञ्जेल वास्तै गर्दैनाैं अाफू बाँच्ने ध्याउन्न मै अल्मलिईरहन्छाैं यतिसम्म कि, हामीसंग अलिकति पनि फुर्सत हुँदैन अरुकाे बारे साेच्ने र,केही गर्नेर बरु, हामीमा काे भन्दा काे कम काे घमण्ड हुन्छ तँ वा ऊ भन्दा म के कम काे अाडम्बर … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता, लघुकथा | | प्रतिकृया छोड्नुहोस्

कथा : सागरमणि दाइ फर्किनुभयो

~विश्वराज अधिकारी~ नित्यानन्द अंकलले नेपालबाट पठाउनुभएको चिठ्ठी भर्खरै पढेर सक्याएँ । तर पन्द्र दिनदेखिका जम्मा भएका मेल (चिठ्ठी पत्र) हरू अहिलेसम्म पढ्न भ्याएको छैन । अर्को पन्द्र दिन यसै गरी नपढ्ने हो भने एक महिनादेखि थुप्रिएका यी मेलहरूमध्ये काम नलाग्ने … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

पौराणिक बाल कथा : वदनाम वधूको कथा

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा वीरवर नामक एकजना सिकर्मी बस्दथ्यो । उसको स्त्रीको नाम कामदमनी थियो । कामदमनी व्यभिचारिणी स्वभाव भएकी सार्‍है बदनाम आईमाई थिई । आफ्नी पत्नीबारे छिमेकीहरूको कान खाने कुरा सुनेर वीरवर सधैं दिक्दार रहन्थ्यो । एक दिन उसले … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पौराणिक कथा, बाल कथा | , | प्रतिकृया छोड्नुहोस्

कथा : जुजुमानको अन्तरकथा

~ध्रुब सापकोटा~ छिमेकीको मृत्युमा घाटसम्म नगएको चोटि पुरिएको थिएन। छिमेकीहरू नै त्यसलाई ताजा बनाइरहेका थिए। ‘तपाईँ त घाटमा देखिनुभएन ?’ तिनीहरू प्रश्न गर्थे। ऊ बहाना बनाउँथ्यो। तिनीहरू उसका कुरा सुन्थे। उसले बहाना बनाउन छोडेको थिएन। तिनीहरू प्रश्न गर्न पछि परेका … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : पिताको ऋण

~श्रीरामेश्वरजी टांटिया~ राजस्थानमा चुरू एक पुरानो गाउँ हो । आजभन्दा सवा सय–डेढ सय वर्ष पहिले यहाँ प्रतिष्ठित वैश्य परिवार बस्थ्यो, जसको मालवामा ठूलो व्यापार पनि थियो । जब अफीमलाई लिएर ब्रिटेन र चीनबीच युद्ध भयो उनलाई घाटा लाग्यो, काम बन्द … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

व्यङ्ग्य निबन्ध : जुँगा

~हृदयचन्द्रसिँह प्रधान~ मानिसहरू नपत्याउलान् भन्ने डरले मात्र, साँच्ची भनूँ भने बामे सरिरहेको बेलादेखि नै मलाई जुँगाको भारी सोख थियो । त्यसबेला मेरो पिताज्यूको ओठमाथि खूब कालोमुठे जुँगाा देखेर मलाई लोभ भएको थियो । अर्को कुरा ईष्र्याको कारण पनि मैले जुँगालाई … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध, हास्य - व्यङ्ग्य | , | प्रतिकृया छोड्नुहोस्

लघुकथा : फेसबूक आइ-डी

~बिस्नु प्रवा सापकोटा~ जुन दिन उसले आफ्नो फेसबूकमा आइ.डि खोली उ कुनै नुतन आलो काँचो लेखकको कृति प्रसिद्ध प्रकाशनले छापिदिए जत्तिकै खुशी थीइ । किनकि उसलाई आफ्ना सिर्जनाहरु प्रस्तुत गर्ने मन्च भेटें जस्तो लागेको थियो । उ राम्रो कबिता लेख्थी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

कथा : मुखुण्डो

~सन्तोष चिमरिया~ काठमाडौ मेरा निम्ति पुनः एक पटक नयाँ शहर भएको छ । शहरसंग अभ्यस्त नभई मलाई निन्द्रा पर्दैन । घडीले १:२० हान्यो तर निन्द्रा टाढा सम्म छैन । मन अति सक्रिय ,चंचल र अतितमुखी भएको छ । आफ्ना चारै भाइ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : कुहिरोभित्रको काग

~शर्मिला खड्का दाहाल~ जनआन्दोलनको विशाल भीडमा म हराइरहेकी छु । सयौँ, हजारौँ, लाखौँ मानिसहरू नारा लाउँदै सभा हुने ठाउँमा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नयाँ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएकी छु यो आँसुको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : लाहुर गएको देश

~लक्ष्मण श्रेष्ठ~ बिहानले बिस्तारा नछोड्दै हामी बसपार्क पुगिसकेका हुन्छौं। बिहानी चिसो बतासले जाडो मौसम आउँदै गरेको सङ्केत दिन्छ। सिद्धबाबाको गल्छेडोबाट हुर्रिएर आइरहेको ताजा हावाले फोक्सो भर्दै हामी बुटवल छोड्ने तरखरमा हुन्छौं। दशैंको टिकाको अर्कोदिन बसमा खासै मान्छे भरिइसकेका छैनन्। हामीजस्तै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

खण्डकाव्य अंश : वनबाला

~भवदेव पन्त~ हा ! झमक्क पर्योन साँझ गए दूर दिवाकर औंसीको रजनीमा यो आउँथे के सुधाकर अनन्ताकाशमा हाय अन्धकार अपार छ दशै दिशा भरी कालो मेघको अधिकार छ

विधा : पुस्तक अंश | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : वास्तविकता

~अरुणबहादुर खत्री “नदी”~ कबि राधाकृष्ण पत्रिका पसलमा उभिएर दैनिक पत्रिकाहरु पढिरहेका थिए | त्यसै बेला एकजना ठूलै नेता आइपुगे | पत्रिका पढिरहेका राधाकृष्णलाई देखेपछि नेताले सोधे – ‘ कविजी ,पत्रिका त पढ्दै हुनुहुन्छ , किनेर पढ्नुभएको हो कि फोकटमा ?’ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

सूत्रकथा : भाग्यवाद

~कुमार काफ्ले~ •रमेशलाई भाग्यमा परम् विश्वास छ। •नाम चलेका ज्योतिषी,जान्ने र माताकोमा गएर चिनाटिपन र हात हेराईरहन्छ। •शहरमा अर्का एक नामूद ज्योतिष आएको कुरा उसले पनि सुन्छ।

विधा : सूत्रकथा | | प्रतिकृया छोड्नुहोस्

निबन्ध : छेपारो उही स्वभाव उही

~विष्णु विभु घिमिरे~ जीवन वयको आरोहण जति अगाडि बढ्दै जान्छ, विचार अनुभूतिमा पनि त्यस्तै परविर्तन हुँदै जाँदो रहेछ । कताकता हार्दिकता पनि लाटो बन्दै जाँदो रहेछ । व्यावहारिक प्रवञ्चनाको गधा भारपछि बाध्यतावश जति ठूलो भारी पनि बोक्नै पर्दो रहेछ । … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध | | प्रतिकृया छोड्नुहोस्

लघुकथा :वर्तमान

~कात्यायन~ – ठूलीनानीले चटपटे खाईसकेपछि कागजमा लेखिएका केही कविताहरू पढ्छिन् | स्पर्श : आँगनको टर्कटीमा बसेर भ्यागुताको टर्र-टर्र सुन्दै थियो ऊ, टलक्क टल्कने पोशाकको रंगिन सपना बुन्दै थियो ऊ, श्रीमतिले, भोकले पिल्पिलाएकी नानी काखमा राखिदिइन्,

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

कथा : कमरेड अन्जना

~बिना थिङ तामाङ~ धेरै भएको थियो मैले रोहिनीलाई नभेटेको । सायद यस्तै नौ वर्ष जति भयो कि ? अन्तिमपटक मैले उनलाई डाँडागाउँको पोष्ट सर्चमा जाँदा भेटेको थिएँ । त्यसपछि बेपता भएकी उनलाई अहिले डाँडागाउँ कै आर्मीपोष्टमै भेटेको थिएँ । झन् … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : सोझी मैयाँको कमाल…….

~सन्तोष रोकाया~ “नछुनु है भाउजू मलाई,मैले मन्दिरमा पूजा गर्न जानुछ,फेरी बुवा रिसाइसेला नि” । यसरी नै टारिदिन्थिन उनी आफ्नो भाउजूलाई जो रजस्वला भएकी भनिएर घर परको खरले छाएको गोठमा राखेकी थिइन । सबैले उहाँको परिवारलाई शास्त्री परिवार भनेर चिन्ने गर्दथे … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : अनएक्सपेक्टेड वे अफ लव !

~केशव प्रसाद पाण्डे ~ “लु अव केशब  ‘केशुबाबा’ भयो है केटी हो ,कन्याहरुले लसपस नगर्नु!” कक्षाभरि हाँसो चल्याो गललल.. “अोई ! केशुबाबा त भईस अब ‘केशुबुबा’ चैँ कैले बन्छस  त? “ “हुनत अहिलेसम्मकीलाई …….को भएत कतिवटा को पो हुँदो हो !”

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : आत्माग्लानी

~बसन्त श्रेष्ठ ‘क्षितिज’~ धोएर सुकाए झै खुम्चिएर मुजा मुजा परेको निधारको रेखीसँग ऊ मेरो सामुन्ने उभिएको थियो । “हजुर दुई दिनदेखि भोकै छु” याचिकाको कटौरा फैलाई हाल्यो । ‘म पनि भोकै छु’भनिदिउ झै लाग्यो । अभावले,सरापले खर्लप्पै निलेको शरीर देखेर … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

कथा : दिपीका “अन्तरद्वन्द”

~नारायण पोखरेल~ कहानिहरु धेरै पढेँ , र धेरै सुनेँ पनि । कोहि साँचो हुन्छन् कोहि काल्पनिक । केहि कहानि बन्छन् र केहि शब्दहरुले बुनेर बनाउनुपर्छ । कहानि राजा र रानिको हुने हो भने धेरै ले मन पराउछन् । बचपनमा सुनेको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : पैयुँको फूल

~सञ्जीवनी शर्मा~ सदा झैं यसपालीको हिउँदमा पनि पैंयुँ फुल्यो । आरुको फूल खेलुञ्जेल माइत बस्न आउने मैतालु चेली फर्कलान् र बाल्यकालका सम्झना मुर्झाउँला भनेको कोही देखा परेनन् । आहा, त्यो बेलाको बाल्यकाल ! हामी त्यहीं तलको बेंसीमा रहेको खहरेमा लुकिछिपी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्