Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : बीरु

~प्रबोध देवकोटा~ सानै छँदा मैले एकपल्ट ज्योतिषीलाई हात हेराएको थिएँ । ज्योतिषीले भनेका थिए– म एकदिन ठूलो मान्छे बन्ने छु रे । सबैले मान्ने ज्योतिषी भएकाले म पनि आफ्नो भविष्यप्रति साह्रै आशान्वित थिएँ । एवंरीतले म पढ्दै गएँ र बढ्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वाइओके

~इस्माली~ अचानक नेपथ्यबाट रोबिलो स्वरमा कोही करायो । तर बोलेको कुरो केही बुझिएन । चारैतिरबाट मलाई घेरेर मेरा वरिपरि बसेका उभिएका उनीहरू सावधान सतर्क मुद्रामा देखिए । उनीहरूमध्ये अधिकांशका अनुहारमा डरको हलुका छाया सलबलायो । किञ्चित डराएको भावभङ्गीसहित परस्परमा हेराहेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बूढो रूख र जराहरू

~खडकराज गिरी~ बूढो रूख गजक्क–गमक्क परेको छ । अग्लो, मोटो, हाँगा–बिंगा विकासिएकाले डम्म परेको गतिशील छ बूढो रूख । उसका हाँगा–बिंगा त झन् आफूलाई सक्षम अभिव्यक्ति दिन तत्पर भइरहेजस्ता देखिन्छन् । ‘मै हूँ’ को अभिव्यक्ति छ डालाहरूमा र छ अहम्को … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : प्राप्ति

~बाबुराम लामिछाने~ पैंसठ्ठी हिउँद खाइसकेका बूढा–बूढीले एकदिन सोचे– ‘अब उनीहरूको काल नजिक–नजिक आउँदैछ ।’ यही सोचाइको वशीभूत भएर तिनले आफ्ना नाममा रहेको जाय–जेथा आफ्ना सन्तानहरूबीच बाँड–फाँड गरिदिने निधो गरे । ‘केही दिनका पाहुना न हौं हामी । जसोतसो गुजारा भइहाल्ला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तुहिएका सपनाहरू

~आशासिंह शाह~ प्रत्येक कालिमाले आपतहरू अनि पछि प्रभातले शीतबिन्दुहरू क्रमशः पग्लँदै‘ पग्लँदै जान्छन् । यसरी दिवसहरूले ताराहरूको गर्भपात गरिदिने गर्छन् । यसरी जन्मनु र तुहाइनुमा नै विश्वक्रम चलिरहेछ । त्यसबेला झिसमिसेमा सधैंझैं कुखुराहरू बासिदिन्छन् । ऊ दैलोबाट फुत्त बाहिर निस्कन्छे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनियन्त्रित मन

~शोभा के.सी.~ टेलिफोनको घण्टी एकतमासले बजिरहेको छ, ट्रिङ्ग, ट्रिङ्ग । मन नलागी नलागी रिसिभर उठाउँछु । हेलो‘ “हेलो यो कहाँ प¥यो ? चिरपरिचित आवाज वषौँपछि सुन्दा ढुकढुकी बढिहाल्यो । बल्लतल्ल मनलाई थामेर सोधेँ– “यो विशालनगरमा प¥यो, यहाँले कसलाई खोज्नु भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मानव अधिकार

~दिव्य गिरी~ अदालतको इजलास श्रोताहरूले खचाखच भरिएको थियो । कोहीकोही एक–आपसमा खासखुस गरिरहेका थिए । फाँटवाला मिसिल अघिल्तिर राखेर बसिरहेथ्यो भने पक्ष–विपक्षका दुईजना वकिल आ–आफ्नो वहस प्रस्तुत गर्न तयारी गरिरहेका थिए । उनीहरू न्यायमूर्ति अर्थात् न्यायाधीशको आगमन पर्खिरहेका थिए । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : काका र बूढो सपना

~दीपक लोहनी~ “आज पनि तिमीले घरको खोजी गर्न सकेनौ ?” काकीले काकालाई भात थप्दै पुरानो प्रश्न राखिन् । बिचरा काका ! अवाक भई कुपुकुपु गिलो भात निलिरहे । उनीसँग जवाफ थिएन । आश्वासन र भरोसा दिंदादिंदा काकाको मुख नै गलिसकेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पश्चातापको भुमरी

~कृषा के. सी~ सुरज र अस्मिता एउटै स्कुलको एउटै क्लासमा पढ्ने क्लासमेट हुन। ऊनीहरु प्रत्येक दिन एक घण्टा हिडेर स्कुल पढ्न आउने र फर्किने गर्दथे। उनीहरू स्कुलको क्लासका साथी मात्र नभई आउदा जादा बाटोका पनि साथी थिए। उनीहरुको घर २०/२५ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओइलाएको रहर

~कृषा के. सी~ सामान्य परिवारमा जन्मिएको एक्लो छोरा म। त्यसो त म एक्लो होइन बहिनी पनि छ। हामी दाजु बहिनी हाम्रो बाल्यकाल हास खेल दुख सुखको बिच बित्यो। गाउँको स्कुलबाट +२ सकिएपछि उच्च शिक्षाको लागि काठमाडौ झरेको म पढाई सङगसङगै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कठपुतलीको मन

~कृषा के. सी~ म तिम्रो हरेक कुराहरुलाई मायालु नजरले एक प्रेमिकाको नजरले हेरे किनकी तिम्रो भनाइ सुन्दा र छोटो समयको व्यबहार हेर्दा तिम्रो हरेक ब्यहहारले मलाई प्रेमिका ठानेको छ। तिम्रो म प्रतिको व्यबहार सकारात्मक छ। अहिलेको जमानामा सहि गलत आफुले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो प्यारी स्टेल्ला

~ध्रुव थापा~ मेरो फोनको मेसेज बक्समा “मेरी प्यारी स्टेल्ला सिकिस्त छे, आज अफिस आउन सक्दिन” लेखेको पड्दा मलाइ अचनाक पिडा भयो र मानवताको नाताले उसलाई भेट्न र यस दुखको घडीमा उसलाई हौसला दिन जान उचित लागेर आफ्नो गाडी स्टार्ट गर्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पानीको कुनै रंग हुदैन

~ध्रुव थापा~ समुन्द्र देखि धेरै टाडाबाट आएकोले होला अमेरिका आएदेखिनै समुद्रको छालले जीवनलाई लोभ्याउने गरेको छ। उसले समुन्द्रको रंग निलो हुन्छ भनेको सुनेक थियो। तर यहाँ आएर हेर्दा कहिले निलो कहिले कालो देखि लालिमा युक्त रातो र पएलो सम्म देख्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्युलाई जितेको त्यो पल !

~ध्रुव थापा~ रातको एघार बजी सकेको थियो, र ११.५ मा अन्तिम ट्रेन थियो उसको रुटको, नत्र फेरी दुइवटा ट्रेन फेरेर जानुपर्ने बाध्यता थियो। एकै स्वासमा उ स्टेसन पुगेर ट्रेन चड्ने लाइनमा खडा भयो, हतार हतार मा उ झन्डै एकजना केटिसित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कसरि भनौ अमेरिकामा दशैँ रमाइलै हुन्छ भनेर?

~ध्रुव थापा~ कृष्णहरि सर अमेरिकाको सन् फ्रान्सिको सहर आएको पनि अब त छ महिना बित्नैलागेछ । उ एक्लै अतितमा रुमालिदै कफीको चुस्की लिदै आफनै गाउ घरको सम्झनामा हराउछन । दिनभरी एक्लै कोठामा बसेर कफी पिउनु, ल्यापटपमा नेपालको समाचार पड्नु र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डलरले कमाएको स्टाटस्

~ध्रुव थापा~ “साथी म त बरबाद भए”, अचानाक सेल फोन उठाउन भ्याएको थिईन उताबाट आवाज आयो, मैले सोधे, “हैन के भो एति विहानै ? तिमी कसरी वरवाद भयो मित्र, हिज मात्र हामी फोनमा कुरा गरेको हैन तिमी त धेरै खुशी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कन्चनजङ्गा मुस्कुराई रहेको थियो !

~ध्रुव थापा~ “हाय फ्रेन्ड, हाउ यु डूयिंग ? तिमीलाई मन पर्ने बिषय न्यु योर्क टाइम्समा प्रकाशित भाको रहेछ र तिमीलाई दिन भनेर फोटो कपि गरेर ल्याएको छु, आशा छ तिमि यसलाई पढ़न मन पराउने छौ।” जर्जले आज फेरि न्यु योर्क … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खदग भण्डारी हराउद

~प्रदीप नेपाल~ बर्खायाममा उपत्यकाबाट देखिने काला पहाडहरुमा हिउँ परेको यस अघि कहिल्यै देखिएको थिएन। तर यसपालि बिचित्रै भयो। बर्खाको हिउँ हेर्न दामनको त कुरै छोडौँ, नगरकोट पनि जानु परेन। पुल्चोकमा उभिएर हेर्दा पूर्वउत्तरको कालो पहाड हिउँका छिर्काहरु छरिएपछि बिरालीबुट्टे भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शान्तिरामका दुइ अध्याय

~प्रदीप नेपाल~ समय : २०६२ जेठ १२–१९ पोहोर साल, अर्थात २०६१ साल जेठ महिनाको कुरो हुनुपर्छ। होला त्यस्तै अठार बीस गतेको। बिहानै मन्दिरको घटी बजे जसरी टेलिफोनको घटी बजिरह्यो। पाँच बजे सहजरुपमा ब्युँझने मेरो आँखालाई त्यो घटीले खलबल्याएको थियो। मलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आकाशमा राहुको चलखेल

~प्रदीप नेपाल~ दुइ हजार उनान्साठी सालदेखि मैले दशैँ मान्न पाएको थिइन परिवारसँग रमाएर। त्यो साल आमाले चिठी पठाउनु भएको थियो, “तिमीहरु यसपालि दशैँ मान्न नआउनु। बुहारीलाई माइत पठाइदे, तँ त्यतै पशुपतिमा गएर निधारमा टिको थाप। हाम्रातिर दशैँ नमान्ने उर्दी जारी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुपान्तरण

~प्रदीप नेपाल~ सेल्मेको टाउकामा घाम बास बस्नै आँटेको थियो। त्यो रातो भैसकेको थिएन, तर त्यसको रङ्गलाई पहेँलो मात्र भन्न पनि सकिँदैनथ्यो। अब बाटो तेर्सो थियो। त्यसैले भञ्ज्याङ्ग घर माथिको चौतारोमा एकछिन बसौँ भनेर मैले आफ्नो ज्यानको भारलाई चौतारोको ढुङ्गा माथि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सोचे जस्तो छैन अमेरिका

~ध्रुव थापा~ केबी, हो यहि हो उसलाई चिन्ने नाम, सायद थोरैलाई थाहा होला उसको असली नाम, केशब बहादुर भनेर तर अमेरिका आएको केहि दिनदेखिनै उसका साथिहरु र उ पदने कलेजका प्रोफेसर समेतले उसलाई केबिनै भनेर बोलाए र यहि नामले उ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : सारै जेठा–जेठीहरू

~श्यामप्रसाद~ एकजना साथीकहाँ नब्बे वर्ष नाघ्नुभएका बासँग भेट भयो । उहाँको स्वास्थ्य राम्रै रहेछ । हिंडडुल–कुराकानी आदि आवश्यक काम जति जम्मैजसो गर्न सक्नुहुँदोरहेछ । मलाई निकै खुसी लाग्यो । सारै बूढो भैसक्ता पनि मानिसले यस्तै निरोगी र हँसिलो–रसिलो रहिरहन सक्ने … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : च्यान्टीको अधिकार

~मञ्जु काँचुली~ फागुनको बेहद शीतल र शान्त रात थियो त्यो । पोखरा शहरको माझ बस्तीको एउटा आधुनिक बङ्गलामा उसकी स्वास्नी च्यान्टी मगर्नी गहिरो निद्रामा मस्त निदाइरहेकी थिई । यो बङ्गला उसको लोग्नेको हवल्दार काका (उमेरमा ऊभन्दा निक्कै कान्छो) ले किनेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो ओढारको फूल

~प्रदीप नेपाल~ साँझभर गज्याङगुजुङ भैरह्यो। त्यसैले पनि पासाङ रामरी निदाउन सकेन। मनको दुखाइले उसको निद्रालाई त्यसै पर पर भगाइरहेको थियो, त्यसमाथि दुर्वासा गड्याङ गुडुङ गरेर वर्षिन थालेपछि उसलाई निदाउनै मन लागेन। पल्लो खाटमा दुर्वासा सुतेको थियो। पासाङलाई डाहा लाग्यो दुर्वासाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आधुनिक नेताको अवतरण

~प्रदीप नेपाल~ २०६० सालको वैशाखको कुरो हो यो। मौसम नराम्ररी बिग्रिएको थियो। चैतमा पनि नचलेको हावा हुडरीले धर्तीलाई तहसनहस पारेको थियो। मडारिएको बतासले मान्छेलाई फनफनी घुमाएर मार्ने, ठिङ्ग उभिएको रूखलाई मर्याक मुरूक पारेर लडाइदिने अनि ओतमा बसेको बेसहारालाई कच्याक किचिक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माओवादीको लस्कर

~प्रदीप नेपाल~ टाँकिचौरको ओरालोमा घामले बेस्सरी हानेको छ। रूखहरू पनि प्याक्प्याक् परिरहेका छन्। अहं, एक पित्को हावा चलेको छैन। उहिले केटाकेटीमा पढेको एउटा कथालाई ओरालो झरिरहेकाहरूले पालैपालो सम्भि्कए। घाम र बतासको कथा … एकादेशमा एउटा घाम थियो र अर्को एउटा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

जातक कथा : घमण्डी बँदेल

एउटा सिंह हिमालयको गुफामा बस्थ्यो । गुफा नजिकैको वनमा बँदेलको बथान पनि बस्थ्यो । एक दिन सिंह जानवर मारेर पेट भरिएपछि नजिकैको पोखरीमा पानी खान गयो । पोखरीको नजिकै एउटा मोटो बँदेल चरिरहेको उसले देख्यो । पेट भरिएको हुनाले सिंहलाई … Continue reading

Posted in जातक कथा | Tagged , | Leave a comment

कथा : चिताको ज्वाला

~गुरुप्रसाद मैनाली~ “शशी ! बिहे गछ्र्यौ ?” “अनुहार नपरेको मुख !” शशीले चोसो पसारेर भृकुटी खुम्च्याएर आँखा तर्दै भनिन् । “भन्दिनौ पोक्ची ! ल्याऊँ गँगटो ? “सानुदाइ ! बिन्ती छ, भन्छु ।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चन्द्रवदन

~विश्‍वेश्‍वर प्रसाद कोइराला~ चन्द्रवदनलाई आजकालका त्यस्ता गुण्डादेखि रिस उठ्यो । कात्दाकात्दै छोडी, “हरे हरे, के गरेको, पशु !”, भन्दै छोरीलाई तान्दै कोठाभित्र लगी । “कति चाँडै लेगा मैलाउँछेस्, जानु पर्छनी धुलामा !” भन्दै छोरीको लुगा फेरिदिन थाली । लुगा लगाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोधार

~माधव सयपत्री~ म आफ्नो काममा तल्लीन थिएँ । उसले कुन बेला यो पत्र मेरो ब्युटिपार्लरअगाडि छाडेर गयो, मैले पत्तो पाइन् । पत्र मेरी बैनी प्रतिभालाई सम्बोधन गरी लेखिएको छ । यो चिठी भेटेपछि म एकदमै दोधारको स्थितिमा छु । के … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जालन्धरी प्रेमी

~अप्सरा लावती लिम्बू~ हप्तादिन अघिदेखि उपहार बेच्ने पसलहरू रातो रंगले सजीसजाउ भएकाछन्। फुल बेच्ने दोकान अंगालो भरीभरीका गुलाबका गुच्छाहरूले भरीभराउ छ। मुटुका आकारमा फुलाइएका बडेमानका राता बलुनहरू हावामा झुलीरहेका छन्। व्यस्त सडकमा तछाडमछाड गर्दै हुँइकिरहेको एउटा बसको झ्यालबाट कार्यालय ओहोरदोहोर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment