Category Archives: सूत्रकथा

सूत्रकथा : गाँठी कुरा

~कुमार काफ्ले~ -एउटा सरकारी विद्यालयमा शिक्षण सुधारका उपायहरू बारे छलफल चल्दै थियो। -एकजजा शिक्षकले भने”हाम्रो देशको शिक्षा नीति नै ठीक छैन,यसलाई परिवर्तन गर्नुपर्छ” -अर्काले भने”यो सरकारै गतिलो छैन,सरकार परिवर्तन नभइ केही हुदैंन”

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : महिला हिंसा

~भूधरा उपाध्याय~ – बेलुका सोमरस अलि बढी नै चढाएर घर आएपछि नेताजीकी पत्नी छुनै नदिइ ढुस्किएर सुतिन्। – बिहान नेताजीले पाखुरामा समातेर ताने।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : कौमार्य

~कुमार काफ्ले~ -प्रकृतिले प्रेमलाई अँगालो हालिन् र आफ्नो सर्वश्व सुम्पन तयार भईन्। -प्रेमले प्रकृतिमा आफ्नो छुट्टै स्थान, अर्थ र मूल्य खोज्यो। -प्रकृतिको आफ्न‌ै सार्वभौम नियम थियोे सबथोकमा।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : चीर निद्रा

~भूधरा उपाध्याय~ – भूकम्पको माहाविनाशपछि टुहुरी नातिनी र हजुरबुवा पालमा बस्थे। – रातभरि हिउँ पर्यो। हजुरबुवा निदाएको मौका पारेर ऊ हिउँ खेल्न गई।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : संघर्ष

~कुमार काफ्ले~ -सामन्तवादको विरुद्धमा सर्वहारा जनताले आन्दोलनको आँधी सिर्जना गरे र जनतासामू उसले घुँडा टेक्यो। -तर फेरि उसले आफूलाई पुँजीवादको नयाँ स्वरुपमा बदल्यो अनि सर्वहारा जनता र मजदुरमाथि उत्पीडन र श्रमशोषण गर्न थाल्यो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : पुनरावृत्ति

~अमर त्यागी~ -अस्तिसम्म उसको जागिर थियो र ऊ मसँग टाढिएर हिँड्थ्यो। -हिजो ऊ भ्रष्टाचारमा पर्यो र उसको जागिर गयो। -आज उसले मसँग मित्रता गाँसेको छ र जागिर मिलाइदिन आग्रह गर्दैछ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : रहर

~भूधरा उपाध्याय~ – श्यामले संसद बैठकमा धेरैजसो सांसदहरु हाई गर्दै निदाएको देख्यो। – त्यसको केही दिनपछि सांसदहरुको तलब बढेको

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : रहस्यको खोजी

~भूधरा उपाध्याय~ – जनयुद्धमा बेपत्ता बुवाको खोजी गर्न राजधानी पसेको बिर्खे महिनौँ गाउँ फर्किएन। – एक बर्षको छोरो बोकेर बिर्खेको खोजी गर्न उपत्यका

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : सपना

~कुमार काफ्ले~ -वलवीर दिनभर काम गरेर साँझ भान्सामा बस्दा कहिले भान्से आमा त कहिले श्रीमतीले भरपेट अघाउँजी खान नपाएपछि सुन्दर सपना सजाउँदै विदेशियो। -विदेशमा लगातार ड्युटी र ओटी गरेर रगत पसिनासँग पैसा साट्थ्यो र श्रीमतीको नाममा पठाउँथ्यो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : आश्वासन

~राम अप्रिय~ – सरकारबाट देशका सम्पूर्ण शिक्षित बेरोजगारी युवाहरूलाई आफ्नो शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिन पाउने विषयमा तत्काल कार्यन्वयन हुने मिडिया र पत्रपत्रिकाभरि छ्यापछ्याप्ति हल्ला चलेपछि । – सम्पूर्ण बेरोजगारी युवाहरूको शिथिल मनमा नयाँ उमंग, जोस् जाँगर, हौसला बढ्न … Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : डाक्टर

~कुमार काफ्ले~ -रोगको उपचार गर्ने डाक्टर श्यामलाललाई भगवानभन्दा कम लाग्दैनथ्यो। -परिवारमा कोही बिरामी भए कि डाक्टरकोमा पुर्याइहाल्थ्यो। -यसपटक पनि आमाको आँखा दुख्न थालेपछि उसले विना विलम्ब अस्पताल पुर्यायो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : छायाँ

~भूधरा उपाध्याय~ प्रेमिका : बादलतिर इसारा गर्दै -‘हेर त कति ठूलो हात्तीजस्तो!’ प्रेमी : ‘ हा हा हा काहाँ हात्तीजस्तो हुनु नि !

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : उपहास

~कुमार काफ्ले~ -महिलाहरू जोयालाई अपमानजनक रूपमा देश निकाला गरिएको विरोधमा र पीडकलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन गरिरहेका थिए। -आन्दोलनले गति र उग्ररुप लिएपछि सरकारले धरपकड र नियन्त्रण गर्यो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : नारी दिवस

~भूधरा उपाध्याय~ – राम्रो वक्ता र कुशल नेतृ मेनकाले नारी दिवसको उपलक्ष्यमा गतिलो भाषण दिइन् जसलाई टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्यो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : भिटामिन

~देवराज आचार्य~ ”कहाँ जाँदै छस् ए राम भरोष ?” ”आँप बेच्न गैरहेको छु हजूर। आज बजारको दिन हो।” मध्य तराईको एउटा भित्री गाउँ, धुलाम्मे सड़क। असारको चिलचिलाउदो घाम र लुकामारी खेल्दो बादल, त्यसकै छाता ओढी टाउकोमा एक ढाकी आँप बोकी … Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : सिर्जना

~कुमार काफ्ले~ -आम्ने साम्ने दुईवटा घर ठडिएका थिए। -मध्येरातसम्म दुईटै घरका कोठामा बत्ती बलिरहेका थिए। -एउटा घरको कोठामा मान्छेको सिर्जना गर्ने कर्म चल्दै थियोे।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : सजाय

~कुमार काफ्ले~ -एउटा यस्तो सुन्दर देश थियो जसको बयान गरी साध्य थिएन। -हीरा झैं टल्कने हिमालको निर्मलताको बयान गरी साध्य थिएन। -गुराँस फूल्ने पाखाको सुन्दरताको बयान गरी साध्य थिएन।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : गरीबी

~भूधरा उपाध्याय~ गाउँको प्रतिष्ठित अगुवाले सरकारबाट आएको सबै कम्बलहरु आफूलाई नराखी गरीब गाउँलेलाई बाँडिदियो। नेता होस् त यस्तो भन्दै सबैले जय जयकार गरे।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : विडम्बना

~कुमार काफ्ले~ -सदानन्द आफूलाई बडो धार्मिक र समाजसेवी ठान्थे। -दिन नबिराइ बिहान मन्दिर जान्थे। -पूजा सामग्री,फूल,अगरबत्ती र भेटी पनि राम्रै चढाउँथे।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : सपना

~भूधरा उपाध्याय~ – स-साना भाइबहिनी ठूल्ठूलो स्वरले कक्षामा सश्वर बाचन गर्दै थिए – ‘हम हिन्दूस्तानी हें। हमरा देशमे गौतम बुद्धने जन्म लिया हें। हमरा देश माहान हें ……।’ – म शिक्षिका लौरोले बेञ्चमा ठटाउँदै चियाएँ – ‘हाम्रो

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : हर्षको आँसु / विष्मातको आँसु

~कात्यायन~ – ऊ पढ्नमा जेहेन्दार थियो | समयलाई आफ्नो पोल्टामा पार्यो | उच्च शिक्षा अध्ययनकोलागि अमेरिकाको कुनै प्रतिष्ठित विश्व-विध्यालयमा जान तारतम्य पनि मिलायो | – सपरिवारसहित आमा पनि विमानस्थलसम्म उसलाई पुराउन जानु भयो | विदाइको अन्तिम क्षणमा हर्षको आँसु झार्नु … Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : उचाइ

~डा. ध्रुवचन्द्र गौतम~ ऊ पहाडमाथि चढ्यो र आफूलाई पहाडभन्दा केही ठूलो ठान्न थाल्यो । उसले हिसाब लगाएर हेर्यो,

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : खाेज

~होम सुवेदी~ कन्जुसीकाे पनि हदै थियाे हरिभक्त । अावश्यक परिणाममा सिमेन्ट र रड छड प्रयोग

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : मिलेमतो

~भूधरा उपाध्याय~ जङ्गलमा लुक्दै निम्सरोको ज्यान लिए। गद्दीमा आसिन भएपछि मि

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : विकल्प

~भूधरा उपाध्याय~ – हरिले लोकसेवाको तयारी र बैदेशिक रोजगारीमा जाने तयारी एकैसाथ गर्यो। – दुबै परीक्षामा अब्बल निस्कियो

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : चिटिङ

~भूधरा उपाध्याय~ – चिटिङ गरेर सधैँ अब्बल नम्बर ल्याउने कुलबिरेले पर्याप्त धन दौलत कमायो र एेस आरामको जिन्दगी बितायो। – मृत्युसैयामा

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : बाँच्नुको अर्थ

~अमर त्यागी~ # म विदेश जान तयार भएँ।आमाबुवाले बडो स्नेहभाव दर्शाउन थाले। श्रीमतीले पनि आदरआत्मीयता बर्साउन थालिन्। # म विदेश नजाने र स्वदेशमै केही गर्ने निर्णय सुनाएँ। आमाबुवाले झर्कोफर्को गर्नथाले। श्रीमती पनि ततर्केर हिंड्नथालिन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : अचूक सूत्र

~दिलीप आचार्य~ धन, पद र नामको पछि लाग्दा लाग्दै तनाव र रोगका सिकार भएका नगरवासीलाई तनाब र रोगबाट त्राण दिन भनेर नगरमा एकजना चमत्कारी बाबाको प्रवेश भएको थियो । शहरको चोक, गल्ली सबैतिर उनको शिविरको बारेमा आकर्षक विज्ञापन छापिएको थियो … Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : अर्को पागल

~कुमार काफ्ले~ -पागलको संज्ञा दिदैं मुकुन्दलाई गाउँमा बस्न नालायक ठहर गरियो। -उसलाई उपचारको लागि पाटनस्थित मानसिक अस्पतालमा पुर्‍याईयो। -त्यहाँ मानसिक रोगको उपचार गर्ने एक से एक चिकित्सक थिए।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : पश्चाताप

~कुमार काफ्ले~ •सीताले छोरो नपाएको झोकमा रामले कान्छी श्रीमती भित्र्याउँछ। •नभन्दै कान्छीले घोर्ले छोरो पाउँछे। •छोरो अत्यन्त लाडप्यारमा हुर्कन्छ। •अचानक फैलिएको महामारीले कान्छीको ज्यान जान्छ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : परिणाम

~होम सुवेदी~ उनले हुन नचाहेकाे केही पनि हाेइन डाक्टरदेखि कन्डक्टर गुरुदेखि छात्र मायालुदेखि पति सबका सब ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : मौका

~दिलीप आचार्य~ त्यस ठाउँमा एउटा बृहत् कृषि मेलाको आयोजना भएको थियो । गाउँका मात्रै हैन, शहरबाट समेत ठूला-ठूला नेताहरू सो मेलाको शोभा बढाउन त्यहाँ उपस्थित भएका थिए । स्टेजको एकतर्फ स्थानीय किसानहरू ले उब्जाएका उन्नत, फलफूल र तरकारीका नमुनाहरू राखिएका … Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment