Category Archives: सूत्रकथा

सूत्रकथा : मौनता

~प्रद्युम्न श्रेष्ठ~ प्रेम गर्दा चन्द्रमुखी प्रेमी, भरखरै विवाह गर्दा परिवारकै उ सूर्यमुखी थिई। समय बित्दै

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : नकल

~प्रद्युम्न श्रेष्ठ~ भरखरै पोहोर साल छिमेकी जापानले एउटा सस्तो र सबैलाई काम लाग्ने

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : भोजन आशा

~प्रदीप गुरुङ~ एक दिन मीठो भोजनको आशामा ऊ आफूभन्दा सम्पन्न आफन्तकहाँ अतिथि बन्न गयो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : उमेर

~प्रदीप गुरुङ~ आफ्नै उमेरले उसलाई सोध्यो – ‘तिमी कति पुग्यौ? ‘मलाई थाहा छैन।’ उसले भन्यो

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : समय

~प्रद्युम्न श्रेष्ठ~ ‘सरको जुङ्गा पनि पुल्नु थाल्यो। एक दुईवटा सेता केशहरू पनि देखिन थाल्यो।’

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : घाम र नून

~कात्यायन~ – जेठ महिनाको टन्टलापुरमा सौर्य-स्नान गरिरहेको उसले विचार्यो – आज घाम लाग्ने छैन | – बन्दको जत्थालाई रुख्खा खकार थुक्यो / सुक्खा गर्दन मैलो गंजीले पुछ्यो र घर हिंड्यो | भर्न बाँकी घैंटो घाँटीभित्र नै छिराउँला झैं गर्यो प्यास … Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : समानता

~कात्यायन~ – ‘समानता भनेको थाहा छ तिमीहरुलाई ?’ – ‘थाहा छ सर !’ – ‘ल तिमी भन !’

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : जीव जिउँदो रहन्छ

~हिरण्य भोजपुरे~ – जीव जिउँदो रहन्छ । – त्यसले आकार बदल्छ ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : म मुसुक्क हाँसें

~हिरण्य भोजपुरे~ श्रीमतीजी र म मन्दिर जाँदैछौँ । बालकुमारी । सुनाकोठीबाट । हामी हिँडिरह्यौँ । श्रीमतीजी गनगन गरिरहिन् । के रे

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : भाग्यवाद

~कुमार काफ्ले~ •रमेशलाई भाग्यमा परम् विश्वास छ। •नाम चलेका ज्योतिषी,जान्ने र माताकोमा गएर चिनाटिपन र हात हेराईरहन्छ। •शहरमा अर्का एक नामूद ज्योतिष आएको कुरा उसले पनि सुन्छ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : बजारहल्ला

~कुमार काफ्ले~ •बद्रीलाल साहू नाम चलेको व्यापारी थियो। •उसको होलसेल पसलमा खानेतेलको स्टक उच्च थियो। •तेल अभाव हुने हल्ला जोडतोडले चलाईयो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : चुनाव

~कुमार काफ्ले~ -गम्भीर स्वभावको गम्भीर बहादुर महिला मुक्ति र समानताको पक्षमा अहोरात्र खटेर काम गर्थ्यो। -कुरा कम काम बढी गर्थ्यो। -चकलेटी स्वभावको प्रेम बहादुर महिलाहरूको मन जित्दै उनीहरूको अस्मिता लुट्थ्यो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : यौवन

~कुमार काफ्ले~ -देख्दै मुख रसाउने खाउँखाउँ लाग्ने फल फलेको थियोे। -थाहा पाउने जति फल प्राप्तिका लागि झुम्मिन थाले। -फल धनीले चर्को भाउ राखिन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : चाहना

~कुमार काफ्ले~ -धेरै वर्ष पहिले हिमाल र समुद्रबीच गहिरो माया बस्यो। -उनीहरूले एकापसमा बिहे गरे,रमाए। -उनीहरूका नदी,खोला,झरना,ताल र पोखरी सन्तान पैदा भए।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : नेता

~कुमार काफ्ले~ -रामहरि नाम चलेका जल्दाबल्दा नेता थिए। -उनलाई अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले अदालतमा मुद्दा चलायो। -उनले त्यसको जोडदार प्रतिकार गरेर सफाइ लिन खोजे।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : यथार्थ

~कुमार काफ्ले~ -उनी धनी ह्यान्डसम श्रीमानको साथ सपिङमल घुम्न गएकी छिन्। -मन लागेको कुरा किनेकी छिन्, खाएकी छिन्। -त्यसपछि पोखरा,लुम्बिनी र सौरहा घुम्न निस्केकि छिन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : जितौरी

~भूधरा उपाध्याय~ चामेले फोनमा भन्यो -” घर आउन अबेर हुन्छ, ‘म्यारिज’ खेल्दै छु, मलाई नकुर्नु है।” स्वास्नी पनि खाइपिइ

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : निरीह भाषा

~कुमार काफ्ले~ -भाषाविद्हरू स्पष्टरुपमा दुई खेमामा विभक्त भएका थिए। -एकथरि भाषाको हिज्जे साविककै कायम हुनुपर्ने पक्षमा थिए। -अर्काथरि भाषाले सरलताको बाटो खोज्छ भन्दै वर्णविन्यासको साविक रुपलाई बदलेर

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : लोभ र स्वार्थ

~कुमार काफ्ले~ -एकदिन आफ्नो लोकबाट मर्त्यलोकमा घुम्न निस्किएका थिए लोभ र स्वार्थ। -यस धरतीका सबै मानिसहरूले उनीहरूलाई हृदयत प्रेमपूर्वक स्वागत गरे। -सबैले आआफ्नो दिलमा बास दिए तर विदा दिएनन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : सपना

~भूधरा उपाध्याय~ एउटा सपना थियो, सानो घर बनाइ हाँसो पनि भित्र्याउने। भूकम्पले झुप्रोसँगै सिन्दूर

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : अस्तित्व

~कुमार काफ्ले~ -जेठाले भन्यो,म मधेशमा बस्छु,म मधेसी हुँ,मधेस मेरो हो। -माइलाले भन्यो,म पहाडमा बस्छु,म पहाडी हुँ,पहाड मेरो हो। -कान्छीले भनी,म हिमालमा बस्छु,म हिमाली हुँ,हिमाल मेरो हो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : पागल

~कुमार काफ्ले~ -मुकुन्दले जातीय विभेद र छुवाछूत मान्दै मानेन। -महिला र पुरुषबीचको असमानता जरैदेखि उखेल्नुपर्ने धारण राख्यो। -छोरीलाई पनि छोरा सरह उच्च शिक्षा र पैतृक सम्पत्तिमा समान अधिकार हुनुपर्छ भनेर वकालत गरिरह्यो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : साहारा

~भूधरा उपाध्याय~ सुन्दरी खूब माया गर्थी धनेलाई, धने चाहिँ क्रिकेट ब्याटलाई। जब क्रिकेट ब्याट भाँच्चियो अनि

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : अनुभूति

~कुमार काफ्ले~ -राम र रमिता दिनभर पाखुरी चलाउँछन्,दश नङ्ग्रा खियाउँछन्। -समय कटेको पत्तै पाउँदैनन्। -गाग्रीबाट अंखोरामा सारेर चिसो पानी खान्छन्,प्यास मेट्छन्। -रमिता ढिँडो रोटी,मीठो मसिनो बनाउँछिन्,स्नेह र आत्मीयता मिसाएर पस्किन्छिन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : भिखारी

~एकदेव अधिकारी~ ढोका बाहिर चिटिक्क परेर उभ्भिएको मानिस देखेर सोधेँ – “केही काम थियो कि?” उसले भन्यो – “हजुर म भिखारी भिख माग्न अा’को।”

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : परिवर्तन

~भूधरा उपाध्याय~ – पहिला रातमा चोरी हुने डरले ‘जागा रहो’ भन्दै टोल टोलमा गस्ती बसी सुरक्षा गरिन्थ्यो। – अहिले उनीहरु मस्त सुत्ने गरेका

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : पुनर्मिलन

~राम अप्रिय~ – मनिषा र मेरो मित्रताको सम्बन्धमा कुनै नौलो थिएन । – बाल्यकालमा पुरै समय उठ्बस्, हिड्डुल, खानपिन प्रायःसँगै हुन्थ्यो । – यतिमात्र हो जीवन भोगाइको क्रममा आपसमा नचाहेर पनि विवशताले छुटेका थियौ ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : सन्तानको लडाइँ

~कुमार काफ्ले~ -“आमा तपाईंसँग के छ?”सन्तानले सोधे। -“मसँग माया,ममता,स्नेह र ऐश्वर्यको खानी छ।”आमाले जवाफ दिइन्। -के साँच्चै तपाईं भित्र धनसम्पतिको खानी पनि छ?

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : भुलेको वास्तविकता

~भूधरा उपाध्याय~ – रामे सोढसीलाई देखेर जिस्क्याउदै छेउमा गयो। – युवतीले हाँस्दै एेनातिर इशारा गरी। – एेनामा पक्कै केही सङ्केत छोडेकी होली भन्ने सोचेर

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : इच्छा आपूर्तिको विकल्पमा

~राम अप्रिय~ – हामी बुढाबुढीवीच फोनमा गफ प्रायः हप्तामा एकचोटि हुन्थ्यो । – हिजो मात्रै सुखदुःखका कुरा गरेर एकहप्ताको लागि बिदा भएका थियौ । – तर आज बिहानै अचानक बुढीको फोन आयो ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : नातासम्बन्ध

~कुमार काफ्ले~ -पहिलो भेटमा उनीहरू एकअर्कालाई दाजु बहिनी भनेर सम्बोधन गर्छन्। -बिस्तारै दाजु बहिनी एकापसमा सहयोगी,सहृदयी र नजिक बन्दै जान्छन्। -बहिनीले रक्षाबन्धनमा राखी र तिहारमा टीका लगाईदिन्छिन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : वृध्दालय

~अमर त्यागी~ देशमा चर्केको द्वन्द्वको फाइदा उठाउँदै उनी द्वन्द्वपीडितको रूपमा शरणार्थी भएर सपनाको देशतिर बसाईँ गए। जीवनका सम्पूर्ण श्रम,सीप र ऊर्जा उतै खर्च गरे।अहिले वृध्द र अशक्त अवस्थामा आफ्नै देशमा शरणार्थी

Posted in सूत्रकथा | Tagged | Leave a comment