तपाईंले छान्नुभएको विधा : पत्र साहित्य

पत्र साहित्य : च्यात्नु पर्ने चिट्ठी

~सुमन पछाई~ मेरी काली ! एकछिन्, क्षमा चाहन्छु, तिमीले त यो शब्दलाई उहिले नै बन्द गर्ने आदेश दिएकी थियौ । तर पनि पुनः एकपटक क्षमा चाहन्छु, तिमीलाई काली बाहेक अरू नामले सम्बोधन गर्न पनि म असमर्थ छु । थाहा छैन … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पत्र साहित्य | , | प्रतिकृया छोड्नुहोस्

पत्र साहित्य : दुईवटा प्रेमपत्र

~हिमाल घिमिरे~ पहिलो प्रेमपत्र प्रिय पूर्वप्रेमिका सुसाना ! पहिल्यै आत्म स्वीकृति— मैले तिमीलाई बिर्सिनु पर्थ्यो/पर्छ । तर त्यसो हुन सकेको छैन । यो रमाइलो पीडा हो । साँच्चै बेजोड बेढङ्गी यादहरूको सङ्ग्रह हो जिन्दगी । आजकाल यस्तै लाग्न थालेको छ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पत्र साहित्य | , | प्रतिकृया छोड्नुहोस्

पत्र साहित्य : युद्धबाट चिट्ठी‏

~उदय दर्पण~ युनिका, मैले चिट्ठी कोर्न छोडेको धेरै भयो। झन् यो विद्युतीय संसारको मार्गले आफ्नो सन्जाल फैलाएपछि त हामीले कोर्ने चिट्ठीलाई धेरै अर्थमा अपाङ्ग नै बनाइदियो। जेहोस् मेरो अतितको प्रिय साथी चिट्ठीलाई आज तिमीसामु पेश गर्न खोजिरहेछु। आशा छ, यसले … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पत्र साहित्य | , | प्रतिकृया छोड्नुहोस्

पत्र साहित्य : लाहुरे बनाउँदैछ मलाई मेरो् देश !

~विजय चालिसे~ प्रिय सुवासिनी ! तिम्रो सम्झनाले सधैं पच्छ्याई रहने भए पनि धेरै दिन पछि मात्र आज पत्र लेख्दैछु । तिमीलाई थाहै छ, म चिट्ठी लैखनमा असाध्यै अल्छी छु । मलाइ यो पनि थाहा छ, आफन्त र आफ्नो माटोबाट टाढिएपछि … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पत्र साहित्य | , | प्रतिकृया छोड्नुहोस्

व्यङ्ग्य पत्र : सभासदहरुलाई निम्तो कुकुर तिहारमा

~सरोज थापा~ श्रीमान सभासद ज्युहरु , तपाइहरुको पार्टीगत अभिबादन त म उती सारो जान्दिन के के भन्नु हुन्छ,शायद जयनेपाल,लालसलाम आदि इत्यादी।तर म एक नेपाली हुनुको नाताले मन लागि नलागी पनि नमस्कार भन्न चाहन्छु सबैजनालाई समग्रमा।

विधा : पत्र साहित्य, हास्य - व्यङ्ग्य | , , | प्रतिकृया छोड्नुहोस्

पत्र-साहित्य : युद्ध भूमिबाट एउटा चिठी

~डा. अरुणा उप्रेती~ मेरी आमा, मलाई एउटा गोली लागेको छ। टाउकोमा लागेको यस गोलीले मलाई अन्तिम यात्रातिर लगिरहेछ र म हातमा रहेको कागजमा औंलाको कलम बनाएर रगतको मसीले यो पत्र लेख्दै छु। मलाई थाहा छैन, मैले लेखेको यो पत्र तिमीसम्म … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पत्र साहित्य | , | प्रतिकृया छोड्नुहोस्

पत्र लेख : चर्चा : यौन विश्लेषणका

~कलानिधी दाहाल~ परिचित मित्र गोर्खे साइँलो ! न्यानो अभिवादन । फोन आयो रे – त्यो पनि दुइ, तीन पटक । फोन गरियो रे – त्यो पनि दुइ-तीन पटक । लगत्तै एउटा खामबन्दी पोको आयो

विधा : पत्र साहित्य, लेख | , | प्रतिकृया छोड्नुहोस्

पत्र कथा : प्रेम दिवस

~खगेन्द्र पराजुली ‘शून्य’~ सूर्योदयको कलिलो सिन्दूरे किरणले पूर्वी क्षितिज रङ्गिएको थियो नवदुलहीको सिउँदोझैं। बसन्त ऋतुको नवागमनलाई नयाँ पालुवा, शीतल सर्सराहट र चराहरुको चिर्विराइले भव्य स्वागत गरिरहेका थिए। त्यो नयाँ विहानी नयाँ उमङ्ग बोकेर आएको थियो, साँच्ची प्रेममय थियो त्यो दिन। … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा, पत्र साहित्य | , | प्रतिकृया छोड्नुहोस्

पत्र साहित्य : बहिनी रिनालाई सन्देश

~रेम राना~ प्यारी बहिनी रिना, तिमीमाथि आज ठूलो बज्रपात भएको छ। तिमी आज २०/ २२ वर्षको उमेरमा विधवा भएकी छौ। सायद यो पीडा जापानको भूकम्पभन्दा कम पीडादायी छैन। कलकलाउँदो खाउँखाउँ लाउँलाउँ जस्तो उमेरमा साथीसँग हाँसो ठट्टा र र” रसित गदै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पत्र साहित्य | , | प्रतिकृया छोड्नुहोस्

पत्र साहित्य : बिपीको पत्र रमेशनाथ पाण्डेलाई

~विश्वेश्वरप्रसाद कोइराला~ प्रिय रमेश तिम्रो चिठ्ठी पाइरहेको छु। सायद प्राय: सबै। आज शिवरात्रिको महान् पर्व हो। मजस्तो अनिश्वरवादी पनि आजको धूमधाम असंख्य विश्वासविमग्न मानिसहरूको स्तुति पाठ, पूजाआराधना, गायनवादन र रोदनको ठूलो चहलपहलबाट अप्रभावित रहन सक्दैन। कुन श्रद्धाको

विधा : पत्र साहित्य | , | प्रतिकृया छोड्नुहोस्

पत्र साहित्य : माइली मात्र रोएकी होइनन्

~दीपा राई पुन~ कहिलेकाहीँ प्रकृति शान्त र स्वच्छ बन्नलाई आँधीहुरी चल्नु पर्छ। बतासको झोका बर्षाको झरी दन्किएर सबै फोहोर उडाउनु पर्छ,बगाउनु पर्छ अन्यत्र कही। अनि मात्र दिन चुलबुले बन्छ। आकाश बिशाल छातीफैलाएर मुस्कुराउने छ। हामी बाँचेको धर्तीखुम्चिएर सानो हुने छैन। … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पत्र साहित्य | , | प्रतिकृया छोड्नुहोस्