तपाईंले छान्नुभएको विधा : नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : पुरेले के गर्यो?

~सुरेस खनाल~ पुरे बिउँझियो। बाहिर चराहरु कराईरहेका थिए र पर कुनै मन्दीरमा घन्टबजिरहेको थियो। मान्छेहरुको कल्याङमल्याङ अश्पष्ट स्वरहरु पनि वातावरणमा फैलिएका थिए। एक पटक हाई गर्दै जिऊ तन्कायो र फेरि सिरकमा गुटुमुटु भएर घुँडा खुम्च्याउँदै कोल्टे फर्कियो र भित्तामा टुलुटुलु हेर्न थाल्यो। उसको मनमा र दिमागमा सधैँ झैँ सुन्तली छाइन्। उसलाई आफ्नो सम्पूर्ण शरीरमा मदकता भरिएको आभाष भयो। हल्का मुस्कान पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : अपहरण

~अभय श्रेष्ठ~ चार्ल्स डार्विनको विकासवादलाई उसले राम्ररी पछ्याएको थियो। पहिले क्रान्तिकारी थियो। पछि ‘नेता’ भयो र त्यसपछि ‘मन्त्री’। भोक, यातना, जेल र कठिन यात्रा क्रान्तिकारी जीवनका अभिन्न अंग थिए। पानीमा चोबल्दै गालामा करेन्ट लगाइएका र पाइतालामा किला ठोकिएका असह्य पीडा अझै पनि बल्झिन्छन्। भीरैभीर, काँडैकाँडा, जंगलैजंगल कुद्नुपरेका क्षणहरू सम्झनाको रिलमा बारम्बार घुमिरहन्छन् ! पार्टीको खुला मोर्चामा सरुवा भएपछि उसले अन्तरपार्ट पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : भ्रम

~राप्रउ पोखरेल~ ऊ चार-पाँच वर्षपछि जनकपुर जाँदै थियो। बसको यात्राभरि अनेक राम्रा-नराम्रा कुराहरू उसको मनमा खेलिरहे। सँगै रहेकी उसकी स्वास्नी पनि अशान्त र चिन्तित थिई। मधेस आन्दोलनपछि तराईको जनजीवन आतंकित छ, कसैको जीउधनको सुरक्षा छैन। यस्तै कुरा ऊ बेलाबेलामा सम्झिन पुग्थ्यो। बसले बर्दीबास र ढल्केबर पनि छिचोल्यो। उसको छटपटी बढ्दै गइरहेको थियो। त्यो जनकपुर भन्ने ठाउँ कहिल्यै नआइपुगोस् जस्तो उसलाई पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : साइबरमा कमरेड

~भूमि भण्डारी~ “मलाई कमरेड नभन्नुहोस् ।”- म उनीसँग झनक्क रिसाएको थिएं । “कमरेड भन्दा डर लाग्छ ?”- उनको सहज प्रश्न थियो । बास्तवमा मलाई ‘कमरेड’ शब्द देख्ाि नै डर लाग्थ्यो । संकटकाल थियो । गाउामा माओवादीको जगजगी । शहरमा सरकारी सुरक्षा फौजको त्रास । गाउाका समाचार धेरै बिक्थे त्यसताका । गाउाको समाचार लेख्ो बापत कोहीकोही बेला शहरमा बस्ने हाकिमहरुलाई प्ा्रष्टिकरण पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : कमरेड

~स्वप्नील बादल~ शत्रुको निशाना र हाम्रो छातीको दुरी निकै कम हुदै थियो  | तिम्रो युद्ध कुशलता र मेरो कायेरता बीचको   दूरी भने   निकै फराकिलो थियो | तेसैले त तिमी पछाडि नफर्की शत्रु सामु लगातार धावा बोलिरहेका थियौ, आगो उकाली रहेको थियौ | र म एकोहोरो भय र आतांक पोतिएको मिर्ग रुपी सिंहको आहारझैँ शिथिल भएर तिम्रो आड लिरहेको थिए | कमरेड पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : दीवारानी (१)

~त्रिभुवनचन्द्र वाग्ले~ धेरै लामो बसाइ भएन जुम्लामा । यस क्रममा सिंजा, महत गाउँ, विष्टबाडा र नाग्मामा केही दिन बिते । एक्लै बिष्टबाडा जाँदै गर्दा निकै थकाइ लाग्यो । तिर्खा लाग्यो । एउटा सम्पन्न जस्तो लाग्ने घरमा पानी खान पसेँ र अनुरोध गरेँ । ‘घरमा कोही हुनुहुन्न, मैले दिन हुँदैन, ऊ त्यहाँ करुवा छ, आँफै पानी सारेर खानुहोस् अति शिष्ट र पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : …..अर्थात् स्वत्व

~सुवास खनाल~ यो साँझ फेरि उस्तै भइरहेन । आजभन्दा पहिलेका साँझहरू सामान्य बितेका हुन् । र यो पनि हैन कि यो साँझ असामान्य थियो । सामान्य र असामान्यबीचको भेद मलाई खास थाहा छैन र त्यत्रो मतलब पनि छैन । यो साँझ अलिक फरक घटना भयो । पश्चिमी क्षितिजबाट सूर्य फुत्किएर भागेको केही समय भइसकेको छ । रमरम अँध्यारो छ । पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : एउटा जुवाडेको कथा

~कृष्णराज खनाल~ ‘होइन, यस्तो पनि हुन्छ ? सधैँ हारेको हार्‍यै ? म त भन्दिया छु है-अब त म पैसासैसा दिन सक्दिन । जहिले पनि हार्‍या छ, हार्‍या छ । ल अब मसँग लास्ट यही दुइटा हात्ती बचेको छ छोराको फि तिर्नको लागि राखेको, के गर्ने हो गर्नुस् ।’ श्रीमतीको जवाफ सुनेपछि ट्वाँ परेँ । के गरुँ कसो गरुँ भयो । पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : बिद्रोह

~नवराज शमिर~ आमा, म तिम्रो छोरी रमली । एउटा राक्षसबाट निरन्तर बलात्‍कृत भए पछी सहन नसकेर धेरै टाढा जादैछु । तिमी जस्तो यौनको प्यास मेट्न म पोईल गएकी छुइन । तिमी पोईल गएको आज ठ्याक्कै नौ महिना भएको छ । म स्‍मृतिको पन्ना पल्टाएर नौ महिना पछी फर्किन्छु र त्यो रातको घटना सम्झन्छु । सायद माघे सन्क्रान्तीको दिन थियो । पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : २३ माइला

~रुपेश राई~ २३ माइलाको मताइले घरलाई पिरलो भइरहेको थियो…। ऊ जान्दथ्यो तरै पनि त्यो लतबाट छुट्न भने सकेको थिएन! गलत निर्णयको गलत मार्गले गलत दिशातिर उसलाई खिचिरहेको थियो। केवल उसले उचित उपाय र संसर्ग भने पाइरहेको थिएन। एक दिन बिहानै २२ की छोरीले- “छ्याः त्यो काका त के साह्रो मातेको हौ; हिजो र्‍यालै-र्‍याल भएर सेँडीको छेउमा पल्टिरहेको थियो।” भन्दै बाऊलाई पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : पच्चीस सयका बा

~गणेश ओली~ वनका चरा । खोलाको कलकल । हावाको निष्फिक्रीपन । जूनको चहक । सूर्यको आफ्नै गति । ताराहरुको टिलपिल । यस्तै जीवन जिउन चाहन्छ मान्छे । खुला आकाश । खुला धर्ति । यसैमा छन् अनेक प्राणी । मानिस पनि यस्तै एक प्राणी हो । तर समाजले देशको सीमारेखा कोरेको छ । वर्गको सीमा रेखा उस्तै । असीमित सीमाहरु । यति मात्र छैन । अनेक जञ्जालका डोरी छन् । यही डोरीमा जीवनको समुन्द्र तर्न अभिशप्त छ पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : निष्ठुरी निरु

~निर्मल रायमाझी~ बिद्यालय स्तर को अन्तिम परिक्षा एस .एल.सी. को तयारी गर्नु थियो । कुरा २०५७ साल को हो म आफ्नो पढाई को सिलसिला मा कक्षा १० को सेन्ट अप पास भए पछी एस.एल.सी. को तयारी गर्न को लागि एस.एल.सी. केन्द्र जीतपुर मा.बि. जीतपुर ९ नवमी इलाम तर्फ लागे । त्यहाँ म लगाएत सबै एस.एल.सी. दिने साथी हरु तयारी को पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

हास्य कथा : माहिला फुपा

~जयराज भट्टराई~ बिहान माथि पहाडतिरबाट सिरेटो चल्यो । चिसोले सेकिएर नाक–कान–गाला सप्पै लाट्टिए । कान छाम्यो– कानै छैन, नाक छाम्यो– नाकै छैन । यस्तोमा मलाई हर्हरी बाफ चल्ने चामलपिठोको भक्का याद आउँछ । चिसामा तातोभक्का कुपुकुपु खानुको आनन्द म लेख्न सक्तिनँ । त्यसैले लागेँ फाल्गुनन्द चोकतिर । यो चोकमा प्रत्येक हिउँद एउटी धिमाल दिदी भक्का बेच्छिन् । दिदी कोइले चुलोमा पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : सुनामी सन्देश

~रुमन न्यौपाने ‘अमन्त’~ एकादेशमा एक बडा प्रतापी राजा थिए । उनका शिशिर बसन्त नामका दुई राजकुमार थिए । रानी पनी परम सुन्दरी थिईन । राजा र जनता बिच परस्पर राम्रो सम्बन्ध थियो । देशमा खुसी थियो, शान्ती थियो । एक दिन राजा…….धत् ! यो त तपाईले सुन्नुभएको कथा पो हो त, शिशिर बसन्तको कथा । आउनुस् आज केही नयाँ सुनौं पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : मलेसियन सपना

~सुन्दर मानन्धर~ सपना नदेख्नू भन्छन् तर मैले दिउसै सपना देखेँ– सपना देख्दा मेरा आँखाहरु ट्वाल्ल थिए, मनहरु निर्गूढ……..। सपनाको हुरीले हुत्याएर पुर्यायो मलाई मलेसिया । सपनाको आँधीले लत्याएर ल्यायो मलाई नेपाल । म अझैँ पनि सपनाबीच रल्लिएको रल्लिएै छु । उफ् ! सपना, तेरो विश्वासघातले मेरा सपनाहरु उजाड भए, मेरा परिवारका सपनाहरु कोशीको बाढीभन्दा बढ्ता उजाड भएका छन् ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : खाटा

~टंक चौलागाई~ वादविवादको शीर्षक थियो, “बच्चा चाहिन्छ, बच्चा चाहिँदैन ।” पक्ष–विपक्षमा थिए बूढाबूढी । वादविवाद शृंखलाको अर्काे चरण सुरु भयो । यो चरणलाई टुंग्याउँदा प्राचीले कमलसँग पहिलो पटक हार मानी । ऊ ‘बच्चा चाहिँदैन’ भन्ने पक्षमा वादविवादमा उत्रिँदा कमल निकै कठोर भएर जाइलाग्यो । प्राचीले आँसु झारेकी थिइन, किनभने ऊ आँसु बगाउने किसिमकी नारी हुँदै हैन । कमलले जितेकै दिन पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : मलाई नलागेको रोग

~रजित ओझा~ “पहिला वहाँ सँग कुरा गर्छु अनि मात्र तपाईँहरुसँग ,प्लिज एक छिन बाहिर निस्किदिनुस ल “ सेतो कपडा लाएको फुच्चेले म माथी हक जताउँदै भन्यो मैले उ सँग कुरा गर्नै पर्छ जस्तो गरेर ।साइक्याट्रिष्ट भन्छन् क्यार त्यो फुच्चेलाई ,आफ्नो दिमाग पाक्न भ्याएको छैन अरुको दिमाग जाँचेको ढोङ्ग गर्ने ढोङ्गि हो त्यो ! मेरो इच्छा के थियो कसैले सोधेनन् ,मानौँ पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : कृष्णपथ

~वासुदेव गुरागाईं~ ‘भाञ्जा बाबु, उमेर सानै भए पनि काममा निकै पाको हुनुहुँदो रहेछ । घाँस काट्ने, गाईवस्तु चराउने, खसीबाख्रा फुने केही काम पनि अह्राइरहनु पर्दैन । आफैँ जानेर गर्नु हुन्छ । भाइबहिनी खेलाउने काममा त अझ निकै सिपालु । मलाई त ढुक्क भएको छ ।’— मुरलीप्रसादले आफ्ना घरमा केही हप्तादेखि काम गरिरहेका आफ्नै भाञ्जा कृष्णका विषयमा भिनाजुसँग एकैसासमा सबै बेलिबिस्तार पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : छुटेकी प्रेमिका..

~प्रकाश गिरी~ मलाई निकै उकुश-मुकुश भइरहेको छ। तीस वर्षसम्म बिताएका स्वतन्त्र पलहरू अब हरण हुदैँछन्, बाटोमा कुनै सुन्दर युवती देख्दा मुस्कुराउँदै टोलाउनुको सट्टा आँखाहरू भुँईको धुलोमा गाडेर हिड्नुपर्ने लाचार विवशताले मलाई अंगाल्दै छ। हो…मेरो बिहे हुदैछ र म दुलहिको घरमा मण्डवरुपि जेलभित्र कैद छु। “ल अब जुठो खाने!” – कोही बोल्दैछन्। पण्डितलेनै भने कि अरु कसैले भन्ने मैले भेऊ पाइन। पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : एउटै खाट

~अमर न्यौपाने~ श्यामकृष्णलाई उज्यालोले उठायो । मलाई पनि उज्यालोले उठायो । हाम्रो डेरा अगाडिका पण्डित बूढाले भने उज्यालोलाई नै उठाए । किनभने उनले शंखघण्ट बजाएपछि मात्र उज्यालो भयो । यस्तो लाग्यो, शंखघण्टको आवाजले नै उज्यालो ब्युँझेको हो र उठेको हो । पण्डित बूढाले पूजापाठ सकेर निधारमा तीनधर्के टीका लर्काए र केके स्तोत्र पाठ भट्भटाउँदै आँगनमा आएर उभिए । चारैतिर हेरे पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : जालिनी

~ध्रुवसत्य परियार~ राजा जयस्थितिलाई पुत्री लाभ हुन्छ । ‘महाराजका लागि अत्यन्तै खुसीको बात छ, राजकुमारी जालिनी बत्तीसै लक्षणले युक्त छिन् । यस्तो योग लिएर जन्मेकी छिन्, उनले देशलाई समृद्ध र स्वायत्त बनाउनेछिन् । संसारमा यो देशलाई न्यायको प्रतिमूर्ति भनेर चिनाउनेछिन् । सारा दुःखी र निमुखा प्रजालाई शान्तिको श्वास फेराउनेछिन् । आफ्ना सबै प्रजा सुख र शान्तिले बाँचेको देख्न पाउनु महाराजका पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : असक्तता  र यौन

~मनोहर काफ्ले~ ‘’यो नर्सिंग पेशा पनि एक किशिमको एड्भेन्चर सरह नै रहेछ, बिभिन्न खालका, रंगका, आकारका र प्रक्रतिका मानिसहरु सङ्ग संगत गर्नु पर्ने, उनीहरु को आनीबानी, भाबभंगी  र अनुहार को अध्ययन गरेर ब्यबहार गर्नु पर्ने, कोहि शनक्क शन्किएक हुन्छन र तिनी हरु सङ्ग एकदमै शान्त भएर , अनुहार मा कृतिम हाँसो छर्दै  ब्यबहार गर्नु पर्ने’’ रञ्जन आफ्नो नार्सिंग पेशाको अनुभब पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : मेरी भतिजी

~देबेन्द्र बस्याल~ सुनसान रात, केबल आकासका ताराहरुले मलाई हेरीरहेका हुन्छन । पारी पातलमा कराईरहेको कोइलिको सुमधुर आवाज, शिशिरयामको चिसो हावाले गर्दा मेरो पनि निद खुलेको छ । उसले निदमा छपछपी छाम्छे, एक्कासी ब्युँझेर ममी, ममी ममी… भनेर रुन्छे, आँखाबाट बरबर आँसु झार्छे, बुबु खान्टु भन्छे, जब उसका कुनै पनि माग पुराहुदैनन् अनि बोकेर डुलाउन भन्छे, कहिले रातको बाह्र बजेको हुन्छ पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : दशैँ

~पुष्पा भण्डारी~ दशै आयो …..! खाउला पिउला …..! कहा पाउला ……! चोरि ल्याउला….! धट्ट् पापि छूट्टै बसौला ….! (आँगनमा बिस्कुन् सुकायेको छ, बचचाहरु पिडीमा खेलिरहेका छन्, धने बारिमा गोरु जोतेर थकित् भयेर आइपुग्यो ) “बाबा बाबा दशैको नया लुगा किन्न कैले जाने?” बचचाहरु … .

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

मनोवाद कथा : सजाय

~सजना गुरुङ~ परिधिभित्र जीवन सुन्दर र सुरक्षित हुन्छ भन्ने ठान्छन् हाम्रा मै हुँ भन्ने अर्धचेतन , अल्पज्ञानी सस्कारी सम्राटहरु , जो आफनै नजरमा र आफ्नै निर्णयमा आफैद्वारा सम्राट घोषित गरिएका छन् | सस्कार उनीहरुको निम्ति केवल नारीहरुलाई आफ्नो कब्जामा लिने एक रहस्यमय बहाना हो | निहत्था , निर्दोष , असहाय गरिबहरु माथि मालिक बनेर हुकुम चलाउने महान सरल माध्यम हो पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

पत्रकथा : माइतीको पत्र

~शर्मिला खड्का दाहाल~ आदरणीय दिदी भेनाजु नमस्कार सात समुन्द्र पारि, म बहिनीको धेरै–धेरै सम्मझना । तपाईहरु त्यहाँ सपरिवार सकुशल हुनुहुन्छ होला भन्ने भगवान श्री पशुपति नाथसँग प्रार्थना गर्दछु । खै दिदी भगवान श्री पशुपति नाथ स“ग के भनेर प्रार्थना गर्नु र ? उनलाई पुज्ने कस्ता कस्ता देवत्व भएका ब्यक्तिलाई त उनले रक्षा गर्न सकेनन् भने तपाई हामी साधारण ब्यक्तिलाई के पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : पत्र साहित्य, नेपाली कथा | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : सिलिगुडि, मेरो तनाव र सुधा !

~राजिव घिमिरे~ काकडभिट्टाको पैसा सटहि काउन्टरमा दशैको नियमित भिड थियो । पुराना साथी; बल्ल बल्ल दशैमा भेट भएर बिना प्लान घुम्न भनेर हिडेका -सिलिगुडि । म बर्ष दिनपछि काठमाण्डौंबाट फर्केको थिएं । सुधाले रोकटोक गरिनन् । मिल्यो भने एउटा माइक्रोवेभ ओभन किन्ने विचार थियो, रहर पनि गरेकि थिइन् । फेरि हाम्रो सल्लाह पनि थियो यसपालि को दशैमा फजुल खर्च नगर्ने पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : अपुरो चित्र

~खगेन्द्र पन्धाक लिम्बू~ अण्डामानको सङ्लो पानीलाई पानीजहाजको धक्काले सेताम्मे फिँज उठाउँदा यता उनको धक्काले मेरो मनोछाल पनि उसोरी नै छचल्काएको थियो । पर सामुद्रिक सतहमा लजालु घामको चुम्बनसँगै उनले पनि चुम्बनको प्रस्ताव सारिन्, मैले नकारें । लाजले म त्यै लज्जालु घामजस्तो बनेको थिएँ । म साहै्र सामान्य ठिटो । चित्रकलाको सौखले तानेर इसान (पूर्व)को गाउँबाट बैंककसम्म पु¥याएको थियो । फेरि पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : ठूले

~दीपक घिमिरे~ उसलाई देख्दा ती पुराना दिनहरुको याद आउँछ, जुन दिनहरुमा उसको घर नै स्वर्ग थियो । उसका बाआमाको मुखमा देखिएको मुस्कानले हाम्रो टोल छिमेक नै हर्षित थियो । उसका बाआमाले आफुसँगको खुशी सारा गाउँलेलाई बाँड्ने कोशिस गर्दथे । आफ्नो औकातले भ्याएसम्मको खुशीयाली गाउँ समाजमा बाँडेकै हुन् उसका बाआमाले । उ अर्थात् ठूले ! नाम दीपक भए पनि हामी गाउँघरमा उसलाई ठूले भनेर बोलाउँथिम् । पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : म……… जेठी छोरी

~राम श्रेष्ठ~ (आज अमृत १ बर्ष पुरा भएको छ…… र उसको जन्मदिन धुमधमले मनाइरहेको छन उनको बाबु-आमा….. तर अमृतको दिदी “अनिता” अहिले सम्म स्कुलबाट फर्केर आएको छैन….) (स्कुलको बगैचामा………) “ए अनीता, किन घर नगई यहाँ खेलेर बसिरहेकि हँ ” -सुशिला मिसको आवाज सुनेर अनीता झस्किन्छे। अनि सारदासँगै घरतिर लाग्छे। अनीताको चालामाला देखेर सारदा छक्क पर्दै सोध्न पुग्छिन, “होइन आज तलाइ पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : मन्त्रीको प्रेम

~श्याम साह~ “मन्त्रीज्यू, यो भट्टीलाई पनि काठमाडौं लैजानु प-यो !” भन्ने मानिस आफैं नशामा धुत् थियो । सँगैकाहरूलाई आँखा झ्म्क्यिाएको देखाउन उसले पूरै टाउको हल्लायो । सबै खित्का छाडेर हाँस्न थाले । तर मन्त्री हाँसेन । उसको मुहार झ्न् गम्भीर भयो । गागनबजारकोे एक मात्र भट्टीपसल— एककोठे, न ठूलो न सानो, ठिक्कको । मन्त्री आएको हुनाले भएभरका टेबुल एकैठाउँमा जोडिएका पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कथा : वास्तविक परिचय

~नवराज पोखरेल ‘पाखेली’~ मैले उसलाई पहिलो पटक पशुपतिनाथ को मन्दिर मा भेटेको थिए ! “सर एउटा पत्रिका हेरौन एक दम ताजा समाचार छ मात्र दुइ रुपैया !!” उसले अनुरोध गरेको थियो मलाइ पहिलो पटक पत्रिका किनिदिन ! मेरो जागिरको पहिलो दरवन्दीनै राजधानी परेको थियो म काठमाडौँ जागिर खान आएको पनि त्यस्तै चार महिना जति भा’को थियो क्यार प्राय म बिहान पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्