Category Archives: नेपाली काव्य

Poetry

गल्ति भए देऊ माफ ।

~विकाश सापकोटा~ किन छाडी गयौ टाढा मैले के गरेको थ्ये र पाप निष्ठूरीको जसरी माया मोड्यौ मलाई भोगाई कुन जन्मको पाप ? जिवनका मोडमा आएका बाधाहरुलाई गर्ने भन्थ्यौ मिलिजुली साफ

Posted in कविता | Tagged | Leave a comment

गजल : यस्तो कठोर यात्रा एक्लै कटाउँदैछु

~सप्रेम अर्चना~ यस्तो कठोर यात्रा एक्लै कटाउँदैछु । सम्झेर साथ तिम्रो हिम्मत बढाउँदैछु । आकाशमाथि हेर्दा ताराहरू नियाल्दा बुझ्नू तिमी इशारा माया पठाउँदैछु ।

Posted in गजल | Tagged | Leave a comment

गजल : दिक्क लाग्छ

~कृष्णहरि बराल~ सधैं सधैं उही कुरा लेख्ता पो त दिक्क लाग्छ जेजे देख्नु हुन्नथ्यो त्यै देख्ता पो त दिक्क लाग्छ धेरै कुरा पाइएन त्यो त बरू ठीकै थियो हावा पनि तिनले तेतै छेक्ता पो त दिक्क लाग्छ

Posted in गजल | Tagged | Leave a comment

सरुभक्त का मुक्तकहरु

~ सरुभक्त~ प्रेमीहरू प्रेम गर्छन्, कर्तव्यबाट भाग्दैनन् हृदयमा जलन भै मलहम केही माग्दैनन जिन्दगीमा अप्रिय बोझहरू जति खेप्नुपरे पनि प्रेमीहरू प्रेमास्थाका मर्यादा कहिल्यै नाघ्दैनन् । (श्रोत:-अन्तर्जाल)

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : ब्रम्हाण्डको रहस्य म जान्न चाहन्छु

~सरुभक्त~ ब्रम्हाण्डको रहस्य म जान्न चाहन्छु विशालताको कण हुँ ठान्न चाहन्छु के छान्नु र पोखरीको जीवनलाई

Posted in कविता | Tagged | Leave a comment

आज किन किन

~विवश सापकोटा~ आज किन किन मुटु दुखेजस्तो लाग्यो। पीडाका ती गाँठाहरु फुकेजस्तो लाग्यो।

Posted in गजल | Tagged | Leave a comment

हुन्न धर्म अडेको

~विवश सापकेाटा~ एकदुई दिनमै चुँडिने, काँधको त्यो धागोमा हुन्न धर्म अडेको। वली दिन ठीकपारेको विचरा त्यो राँगोमा हुन्न धर्म अडेको।

Posted in गजल | Tagged | Leave a comment

आयु छोटो भयो हजुर

~विवश सापकेाटा~ आयु छोटो भयो हजुर, देशको इज्जत पनि घट्यो तर पनि सामानको मुल्य चाहीँ बढिरह्यो। समानताका कुराहरु मात्र नारा हुन् है हजुर बाहिर नारा लगाएनी भित्रभित्रै लडीरह्यो।

Posted in कविता | Tagged | Leave a comment

अँध्यारोमा बाँच्नेहरु

~विवश सापकेाटा~ अँध्यारोमा बाँच्नेहरु अंधकारमै बाँचिराख सत्यतालाई बिर्सिएर अज्ञानतामै हाँसिराख।

Posted in कविता | Tagged | Leave a comment

आज मैले देखेँ

~विवश सापकेाटा~ आज मैले मान्छेको रगतले माटो मुछिएको देखेँ। लाखौँ महिलाको सिउँदोबाट सिन्दुर पुछिएको देखेँ। नेताहरुद्वारा देश लुछिएको देखेँ। आज मैले देखेँ।

Posted in कविता | Tagged | Leave a comment

विवश छ लालीगुराँस

~विकाश सापकोटा~ फुल्छ, ओइलाउँछ अनि झर्छ अनि फेरी समयसँगै त्यही चक्र दोहोर्‍याउँछ फेर्छ आफ्नो रुप यसले

Posted in कविता | Tagged | Leave a comment

कविता : यो जिन्दगी खै के जिन्दगी !

~हरीभक्त कटुवाल~ भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको एटमको त्रासले चुसेको समस्याको भूतले सताएको यो जिन्दगी खै के जिन्दगी !

Posted in कविता | Tagged | Leave a comment

सेती हो जिन्दगी

~बूँद राना~ सेती हो जिन्दगी, काली हो जिन्दगी बग्न नजाने गन्दा नाली हो जिन्दगी।

Posted in कविता | Tagged | Leave a comment

सुनझैँ हजारचोटि

~बूँद राना~ सुनझैँ हजारचोटि खारे पो जिन्दगी हो कुन बेहोसीले भन्छ हारे पो जिन्दगी हो?

Posted in कविता | Tagged | Leave a comment

पानीमा आगो लगाऊ

~बूँद राना~ पानीमा आगो लगाऊ त गजल भैदिन्छ आगोमा फूल फुलाऊ त गजल भैदिन्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सिद्धिचरण

~सिद्धिचरण श्रेष्ठ~ हिजो थिएन, भोलि नहुने आज यहाँ सिद्धिचरण छ, हाँस्छ, खेल्छ र रुन्छ, घुम्छ, आफ्नै गीत गाउँछ गहिरो कालो माथिबाट यौटा फिलिंगो उठेको,

Posted in कविता | Tagged | Leave a comment

कविता : युगको उर्दी

~सिद्धिचरण श्रेष्ठ~ संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ ! असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ ।

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : एउट विचार

~सिद्धिचरण श्रेष्ठ~ एउट विचार पश्चिम नभमा लाली छायो, साँझ पर्यो अब आज मर्यो, समय सिन्धुमा आयु र बलको यौटा सानू बूँद खस्यो । के के भई अझसम्म अडेको जीवनको मेरो छेउ तिमिर घडामा चोपी फेरि नूतन पारी छ निकाल्नु (श्रोत:-अन्तर्जाल)

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : प्रेम र विवाह

~सिद्धिचरण श्रेष्ठ~ पौडिरहेको माछा जस्तै उडिरहेको चरा जस्तै, दौडिरहेको समय जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : बा आउनु भएको छैन

~सिद्धिचरण श्रेष्ठ~ पानी परिरहेछ, हावा चलिरहेछ, समयले अबेर ओढिसक्यो, बत्ती बलिसक्यो,

Posted in कविता | Tagged | Leave a comment

कविता : म बहुला होइन

~सिद्धिचरण श्रेष्ठ~ आमा तिनीहरूले जेसुकै भनून्, म बहुला होइन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नोत्तर

~लक्ष्मीप्रसाद देवकोटा~ ‘के हो अहो ! अमृत त्यो सुरदेव पान ?’ ‘सच्चा कमाइ गरिखानु भनेर जान ।’ ‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ?

Posted in कविता | Tagged | 1 Comment

कविता : झरना

~लक्ष्मीप्रसाद देवकोटा~ पहाडको शिखरबाट देखेँ झरेको जल । मेरो मनमा बत्ती बले

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगीको मौसम

~लक्ष्मीप्रसाद देवकोटा~ जिन्दगीको मौसम रहँदै खन खन दिलको खेत बाँझो नहोस् पानी पर्दै चेतन जल शुद्ध सफेद

Posted in कविता | Tagged | Leave a comment

कविता संग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे

~भूपि शेरचन~ घुम्ने मेचमाथि अन्धो मान्छे –भूपि शेरचन प्रकासकीय घुम्ने मेचका अन्धालाई साँघुरो चोकका द्यौतालाई वीर भएका बुद्धूलाई बुद्धू भएका वीरलाई हल्लै–हल्लाको देशमा चार भन्ज्याङ, यो चिसो एष्टे्रमा उभ्याउने हामी होइनैं।

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

बाँचेको मान्छे

~‘अभागी’रामचन्द्र रेग्मी~ जन्म र मृत्युको दोसाँधमा अडेर बाँचेको मान्छे प्रेमको चपेटामा गडेर बाँचेको मान्छे |

Posted in गजल | Tagged | Leave a comment

कविता : उत्तर खोजिरह्यौ

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज‘~ फूल भन्यौ, सुवास सकियो भुल भन्यौ मुल भन्यौ, रित्तिए म प्रतिकुल बन्यौ ।। उपवन भन्यौ, शिशिर आउँदा छोडी गयौ । जनमभर,भन्थ्यौ नयाँ नाता जोडी गयौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गलत लाग्छ मलाइ मेरो देश को इतिहास

~भूपी शेरचन~ जब म यी भोकमा डुबेका चोकहरुमा यी वैलाएका कलीजस्ता गल्लीहरुमा हेर्छु एक-दुइ दिन बसेर बास तब मलाई गलत लाग्छ मेरो देशको इतिहास

Posted in कविता | Tagged | Leave a comment

कविता : रित्ता गाग्राको रुक्खो स्वर

~दुर्गालाल श्रेष्ठ~ आज सखारै रित्तो गाग्रो देख्छु रुँदै भौँतारिरहेको ! हुन्छु म जति पर उति नै त्यो स्वर

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्म ध्वनि

~दुर्गालाल श्रेष्ठ~ धर्मको ध्वनि फैलियोस् बुद्ध-वाणी गुञ्जियोस् ! विश्व नै ढकमक्क पारी

Posted in कविता | Tagged | Leave a comment

कविता : सफल प्रहसन

~दुर्गालाल श्रेष्ठ~ स्वागतनिम्ति उभेकाहरूको फूल हातका वैलिसके । फूर्तिवाज आयोजकहरूको

Posted in कविता | Tagged | Leave a comment

कविता : यो मन

~ध्रुब थापा~ बिहानको शर्योदयमा खै किनहो म सधै सुर्यग्रह०ा लागेको देख्५ु चैत बैशाखको ३ामले पिल्सिएको नांगो ८ा८ाझै, यो मन, खै किन हो उजा९ र बन्जर बनेको ५ जता ततै सिमसारमा उम्रेका लेउ जस्तै कले६ी परेका अबोध ओ७हरु कुनै रौनकता बिहिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment