Category Archives: हाइकु

Japanese short poem

चेतनाथ धमलाका पाँच हाइकुहरु

~चेतनाथ धमला~ १- एक्लो बालक लुगलुगी काँप्दै छ घाम छेउमै। २- चाल बढेर दिन पनि रात भो

Posted in हाइकु | Tagged | Leave a comment

चित्र ‘लक्ष्मी’का पन्ध्र हाइकुहरु

~चित्र ‘लक्ष्मी’~ औंसी न पूर्णे सोत्तर तोरीबारी अन्धो जवानी! जूनेली घाम चैते पवनवर्षा आहा जिन्दगी! ऊनिउँ फूल्छ रुझ्छन् ढुङ्गे परेली व्रतालु गिद्द!

Posted in हाइकु | Tagged | Leave a comment

हरिप्रसाद बास्तोलाका दश हाइकुहरु

~हरिप्रसाद बास्तोला~ नक्सामा खोज कपिलवस्तु कहाँ नबन अन्धो। दुर्भाव त्याग कपडी होडबाजी बुद्ध नेपाली।

Posted in हाइकु | Tagged | Leave a comment

डा. जुजु राज श्रेष्ठका सत्र हाइकुहरु

~डा. जुजु राज श्रेष्ठ~ इमान्दार त्यो केराउ छोडाउदा खान्न एउटै भारी भो छाती आफ्नै भए नि मन सुन्दैन मेरो पराई भयो आफ्नै मेरै यो मन

Posted in हाइकु | Tagged | Leave a comment

डा. जुजु राज श्रेष्ठका १४ हाईकुहरु

~डा. जुजु राज श्रेष्ठ~ घट्ला भनेको बडिरहेछ पिडा कसो गरूँ म १ सोध्दा जवाफ हिड्ला कि त तर्केर सोध्नै डराएँ २ बनिरहें म

Posted in हाइकु | Tagged | Leave a comment

सुरेन्द्र महर्जन ‘अमर’का दुई हाइकुहरु

~सुरेन्द्र महर्जन ‘अमर’~ हल्लायो धर्ती भागाभाग मानव भूकम्प गयो ! फुलेको फूल

Posted in हाइकु | Tagged | Leave a comment

जेनन नेपालका केही हाइकुहरु

~जेनन नेपाल~ महल बन्यो अग्लियो धरातल म भुँइ खोज्छु *** हेर्दै बाँच्नुछ

Posted in हाइकु | Tagged | Leave a comment

रोहन पृथकका पाँच हाइकुहरु

~रोहन पृथक~ १. गर्दा गुलामी झुण्डियो राष्ट्रियता काँचो धागोमा २.हुन्छ झगडा गिद्धझैं लुछाचुँडी अर्काको जुठो

Posted in हाइकु | Tagged | Leave a comment

यल्जी विवशका पन्ध्र हाइकुहरु

~यल्जी विवश~ घाइते देश घाइते देश लङ्गडो काठमाण्डु सर्बत्र आँसु ! प्रदेशी माटो अनौठो झिलिमिली मृत्युको हावा ! सन्तान रोए जाग,हे! कुम्भकर्ण

Posted in हाइकु | Tagged | Leave a comment

प्रमिला दाहाल ‘परी’का केही हाइकुहरू

~प्रमिला दाहाल ‘परी’~ तिमी आएनौ कुरिरहे गर्मिमा निराश मन।। धाउँछौ सधैँ मेरो नै वरिपरी सपना बाढी ।।।।।

Posted in हाइकु | Tagged | Leave a comment

ॠषि लामिछानेका ३२ हाइकुहरू

~ॠषि लामिछाने ‘गोर्खे साइँलो’~ शिवको छटा गुह्येश्वरी प्रवेश असारे कुण्ड । हिन्दुको आस्था श्रावणको शिवजी लिङ्गको पूजा ।

Posted in हाइकु | Tagged | Leave a comment

लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’का १३ हाइकुहरु

~लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’~ (१) बशन्त आयो कोपीलाहरु फूले प्रेमीको याद I (२) मोती झै आशु नझार मायालु प्रीतको बेला

Posted in हाइकु | Tagged | Leave a comment

निराजन राजालिमका केही हाइकुहरु

~निराजन राजालिम ‘बतास’~ (i) ढुंगाको मूर्ती मन्दिरमा रहदा गमक्क छन्। (ii) हिन्दू र बौद्ध

Posted in हाइकु | Tagged | Leave a comment

शुषमा मानन्धरका केही हाइकुहरु

~शुषमा मानन्धर~ हरियो बत्ति प्रतिक्षारत कोही निद्रा चौपट । यो मेरो भित्तो आफ्ना सन्देशहरु टाँस्छ अरु नै । यो फेसबूक कैयौँ पेगको नशा नप्युँदै लाग्ने ।

Posted in हाइकु | Tagged | Leave a comment

आचार्य प्रभाका बाह्र हाइकुहरु

~आचार्य प्रभा~ मनमा रोपेँ मेहेनतले माया ढुङ्गा फलेछ । ऊ बर्षियो र आवेशमा म पनि निथ्रुक्क भिजेँ ।

Posted in हाइकु | Tagged | Leave a comment

आरती रची कोइँचका नौ हाइकुहरु

~आरती रची कोइँच~ बितेर गयो सपनीको संसार उभियो मृत्यु तोडेर आएँ फसेर त्यो मोहमा छाडेर गयौ हिजोको दिन

Posted in हाइकु | Tagged | Leave a comment

रुपक श्रेष्ठका बाह्र वसन्ती हाइकुहरु

~डा. रुपक श्रेष्ठ~ (एक) वसन्त ऋतु आशातित जीवन ईष्टर एग । (दुई) हरेक साँझ मैनबत्ती र शिखा लास्ट सपर ।

Posted in हाइकु | Tagged | Leave a comment

चन्द्र ‘प्रतीक’ लिम्बूका पाँच हाइकुहरु

~चन्द्र ‘प्रतीक’ लिम्बू~ बिलियो जुन पर्खिरहृयो केवल ताराहरूले झोंक्का हावाको मेरो खबर सोधी सुस्तरी बहृयो । हेलेन केलर जन्मिन्छन् फेरि पनि

Posted in हाइकु | Tagged | Leave a comment

इन्द्रेणी शर्मा ‘जलद’का नौ हाइकुहरु

~इन्द्रेणी शर्मा ‘जलद’~ मनको दियो निभ्न नदेउ बाळ नारी जीवन तिमीले चिन्यौ ? शायद चिनिनौ कि ? मेरो बिस्वास !

Posted in हाइकु | Tagged | Leave a comment

दिनेश राज पुरीका पाँच हाइकु

~दिनेश राज पुरी~ १) के नै थियो र? सपना बाहेक त लग्यो बाढीले २) आमाको चोली मुठ्याउँदै रुन्छे त्यो जीवित कान्छी

Posted in हाइकु | Tagged | Leave a comment

जय सिंह महराका दुई हाईकु

~जय सिंह महरा~ रसिला आँखा बादल भित्र जून अँध्यारो मन ´´´´´´´´´´´´´´´´

Posted in हाइकु | Tagged | Leave a comment

भवानी न्यौपाने ‘भावना’का केही हाइकुहरु

~भवानी न्यौपाने ‘भावना’~ कल्पना भरी स्निग्ध प्रेम सागर स्वप्न सन्सार । अञ्जान यात्रा निर्दोष कन्यादान कुहिरो लाग्दा ।

Posted in हाइकु | Tagged | Leave a comment

श्रीराम श्रेष्ठका भुकम्प २०७२ सम्बन्धी चौबिस हाइकु

~श्रीराम श्रेष्ठ~ बैशाख बाह्र दिउँसै कोलाहल ठूलो प्रलय । त्रिशूली नदी गर्भैबाट निस्कियो बज्र प्रहार । दह्रो भूकम्प भित्रैसम्म छिरेछ नसा चुँढाल्दै ।

Posted in हाइकु | Tagged | Leave a comment

डा. हेमनाथ घिमिरेका एघार हाइकुहरु

~डा. हेमनाथ घिमिरे~ शीतको थोपा गुलाफको फूलमा मेरी प्रेयशी । सधैँ हँसिली लालुपाते फूलेझैँ मेरी संगिनी ।

Posted in हाइकु | Tagged | Leave a comment

भावना परिष्किृत सुनुवारका सात हाइकुहरु

~भावना परिष्किृत सुनुवार~ पौरख गरे फुल्छ जीवन सुन मूल्य बढ्दो छ अल्छीको घर दरिद्रताको डेरा दुःख र आँसु जनता दुम्बा छाडा साँढे भो नेता नीति भो भ्रष्ट

Posted in हाइकु | Tagged | Leave a comment

इन्दिरा प्रयासका चौध हाइकुहरु

~इन्दिरा प्रयास~ बिहानी लाली बादलु घुम्टो भित्र परेड खेल्छ ।१। अध्येरी रात काला ब्यापारीहरु सुत्छन् र कहाँ? ।२।

Posted in हाइकु | Tagged | Leave a comment

एकलव्य राजका छ हाईकुहरु

~एकलव्य राज ~ लिप्त भएर रस चुस्दै भवरा फूल अस्तायो घाँटी भिजेन मेलम्चिको पानीले उपत्यकामा

Posted in हाइकु | Tagged | Leave a comment

भावना परिष्किृत सुनुवारका दश हाइकु

~भावना परिष्किृत सुनुवार~ १. प्रवासी सबै सधैँको कामकाजी मानब यन्त्र २. स्वदेशभित्र बेरोजगारी सबै चिसो अँगेना ३. सापटी हाँसो प्रवासी जीवनको गोजीमा दुःख

Posted in हाइकु | Tagged | Leave a comment

शान्ति अधिकारीका १०८ हाईकुहरु

~शान्ति अधिकारी~ हुदय कस्तो महसुस गर्न नि सकेनौ रत्ति ।। समाज भन्ने , बोल्नेहरुकै हुन्छ निर्धाको आँशु।।

Posted in हाइकु | Tagged | Leave a comment

रामकुमार पाँडेका एघार हाइकुहरु

~रामकुमार पाँडे~ आनन्द होला पहाड चढेपछि समुद्र झर्दा मङ्गल ग्रह नजिक आयो कि क्या पृथ्बी हल्लियो

Posted in हाइकु | Tagged | Leave a comment

राजकुमारी श्रेष्ठका दुई हाइकुहरु

~राजकुमारी श्रेष्ठ~ जलेर आ’छ मन मुटु मेरो यो देश फाट्ने भो

Posted in हाइकु | Tagged | Leave a comment

कृष्ण पहारीका तीन हाइकु

~कृष्ण पहारी~ हिजो आज त मन रित्तिए पछी भोरिनै छाड्यो १ धमिरा हरु भित्र भित्र खान्छ्न्

Posted in हाइकु | Tagged | Leave a comment