Category Archives: हाइकु

Japanese short poem

उमेश पराजुलीका पाँच हाइकुहरु

~उमेश पराजुली~ १ पढ्ने केटो फेसनको होडमा पढाई छाड्यो २ सिन्दुर पोते अत्याधुनिक नारी

Posted in हाइकु | Tagged | Leave a comment

माधव श्रेष्ठ ‘विष्णु’का चार हाइकुहरु

~माधव श्रेष्ठ ‘विष्णु’~ १ खातेको घर नाङ्गो सडकमाथि धनीको कार । २ भ्रमरा भुल्छ

Posted in हाइकु | Tagged | Leave a comment

हिराछवि श्रीशाका छ हाइकुहरु

~हिराछवि श्रीशा~ १ नेपाली शिर नाकाबन्दीको खेल सगरमाथा २ छिमेकी राष्ट्र हेपाटाइटिस बी

Posted in हाइकु | Tagged | Leave a comment

शेखर बिकल्पका पाँच हाईकुहरु

~शेखर बिकल्प~ पिताको पत्र प्रवासी सहरमा प्रभाती घाम । कविको मन राँगे भिरको रुख सधै हरियो ।

Posted in हाइकु | Tagged | Leave a comment

हीरारत्न श्रीशाका सात हाइकुहरु

~हीरारत्न श्रीशा~ १ आमाको आँसु घर खेत बन्धक बाध्यता मेरो २ सुन्य छ वस्ती डलरको सपना

Posted in हाइकु | Tagged | Leave a comment

शेखर बिकल्पका सात हाईकुहरु

~शेखर बिकल्प~ धुँवाको तातो मसानको उज्यालो उस्ताको उस्तै । गाइने दाइ सारंगीको साइनो अमर ज्वाला ! विकल्प हावा

Posted in हाइकु | Tagged | Leave a comment

विष्णुबहादुर सिंहका दस हाइकु

~विष्णुबहादुर सिंह~ खोलाको पानी निष्ठुरी भइदिँदा लोड सेडिङ । जमरा हत्या बडादसैँको रङ संस्कृतिसँग । अँध्यारो रात

Posted in हाइकु | Tagged | Leave a comment

उज्ज्वल जी.सी.का आठ हाइकुहरु

~उज्ज्वल जी.सी.~ मान्छेको मन पापपुण्यको वस्ती प्रायः अँध्यारो । ढुङ्गाको मुटु पग्लिएन आँसुले र्व्यर्थको नाता । स्वार्थको माया

Posted in हाइकु | Tagged | Leave a comment

हीरारत्न श्रीशाक चौध हाइकुहरु

~हीरारत्न श्रीशा~ १ बिग्रँदो राष्ट्र पुरुषको बखेडा नारीको इज्जत् २ आकास आधा सुनसान छ धर्ती अज्ञानी धेरै

Posted in हाइकु | Tagged | Leave a comment

दिपक अभिमन्यूका चार हाईकु

~दिपक अभिमन्यू~ १ आधा गिलास छचल्किएको वैंश पोख्खिन सक्छ २ छड्के हेराई उन्मत्त त्यो यौवन पुगी हाल्यो नि

Posted in हाइकु | Tagged | Leave a comment

प्रेम लिम्बु नुगोका ५ हाइकुहरु

~प्रेम लिम्बु नुगो~ जनतालाई हर्ष न बिस्मात छ यो संबिधान । [1] नेताहरु त

Posted in हाइकु | Tagged | Leave a comment

तरुण पौडेलका छ मुक्तकहरु

~तरुण पौडेल~ खोई त मेरो समाजवादी फल अभिवादन सूर्य र ताँदो सगरमाथा काँध घाँटीको हड्डी

Posted in हाइकु | Tagged | Leave a comment

नागिन्द्र आचार्यका चार हाइकुहरु

~नागिन्द्र आचार्य~ १ खेतमा विउ असारको महिना छैन खेतला २ नरोपी खेत नबस्नु दाजुभाई

Posted in हाइकु | Tagged | Leave a comment

कृष्णसिंह पेलाका केही हाइकुहरू

~कृष्णसिंह पेला~ १ नयाँ भित्तामा पुरानै क्यालेन्डर तीतो अतीत २ स्वनामधन्य मारक विषजन्य त्यो अम्लबर्षा

Posted in हाइकु | Tagged | Leave a comment

रुमानी राईका केही हाइकुहरु

~रुमानी राई~ १) फुल्दछ बुकि ढकमक जिन्दगी ढुङ्गा चिरेर । २) लामो छ बाटो उकाली र ओर्हाली यात्रा जारी छ । ३) बिझेको काँडा घरिघरी बल्झन्छ तिम्रो सम्झना ।

Posted in हाइकु | Tagged | Leave a comment

जि.यश. गेलालका दुई हाइकुहरु

~जि.यश. गेलाल~ १ सम्झिएँ फेरि अतीतका ती दिन कुँडियो मन २

Posted in हाइकु | Tagged | Leave a comment

जयप्रकाश विवशका पाँच हाइकुहरु

जयप्रकाश विवश यथार्थ बजारभरी बग्रेल्ती पाईन्छन व्यापारी प्रेम।। राजनीति

Posted in हाइकु | Tagged | Leave a comment

दिङ्लाली कान्छो का ५ हाइकुहरु

~दिङ्लाली कान्छो~ १. लाग्छ मलाई सुवास् आइरहेको केवल तिम्रो !! २. रहर भयो सागर पारी जाने सकिएला र ?

Posted in हाइकु | Tagged | Leave a comment

कात्यायनका केही हाइकुहरू

~कात्यायन~ चीर हरण बुभुक्षुको बुभुत्सा काम देवता ! देव दानव मानव अमानव धर्म अधर्म ! प्रलयंकारी विनाशकारी शमा बाँकी छ भोग्न ! शमाको बीज खोजेर कहाँ खोज्ने

Posted in हाइकु | Tagged | Leave a comment

किशोर रेग्मीका पाँच हाइकुहरु

~किशोर रेग्मी~ जीवन फेरि भूकम्प अस्थीपञ्जर थुप्रो जीवनको बाटो ? कार्यकर्ता

Posted in हाइकु | Tagged | Leave a comment

पशुपति कर्माचार्यका १५ हाइकुहरु

~पशुपति कर्माचार्य~ —-शान्ति ॐ शान्ति— शान्ति ॐ शान्ति त्रिपिटक रक्ताम्य डर अन्त्यको । हिमाल रुन्छे प्रकृतिको काखमा आँशुको ताल । फूल बगैचा माहुरीको साम्राज्य सेक्स फ्रिडम । कला-संस्कृति

Posted in हाइकु | Tagged | Leave a comment

रुमन न्यौपाने ‘अमन्त’का केही हाईकुहरु

~रुमन न्यौपाने ‘अमन्त’~ कुलेसो बग्यो खालि पारेर पानी अजुँली रित्तै । चोखो भो जल चेपुवा बाट भेल पिएर लाग्ने ।

Posted in हाइकु | Tagged | Leave a comment

भोला सिवाकोटी ‘पुरानाघरे’का तेह्र हार्इकुहरू

~भोला सिवाकोटी ‘पुरानाघरे’~ १ प्राचिन घाम सभ्यता जलाउँदै ओरालो लाग्यो । २ आँखाको फुलो नउम्रिने बिउ भो कुमारी मन ।

Posted in हाइकु | Tagged | Leave a comment

शशीकला थापाका तीन हाइकुहरु

~शशीकला थापा सुब्बा~ १. हिमाली चरो चारोको खोजीमा बालुवा माथि २. थाप्लोमा ऋण अरबको जागिर

Posted in हाइकु | Tagged | Leave a comment

चिजु श्रेष्ठका तीन हाइकु

~चिजु श्रेष्ठ~ शहर हेर्ने यो बुढेसकालमा मेरो रहर । सारै नै राम्रो

Posted in हाइकु | Tagged | Leave a comment

मनु लोहोरुङ राईका छ हाइकुहरु

~मनु लोहोरुङ राई~ हिउँदे याम परदेशको घाम मनैमा शीत चिसो रातमा ओढेर यादहरु बिहानी कुर्दै

Posted in हाइकु | Tagged | Leave a comment

गुरु गोपिलालको तीन हाइकु

~गुरु गोपिलाल~ ——– औसीको रात दियोको प्रकाशमा मेरो तिहार । ——— आशाको दियो

Posted in हाइकु | Tagged | Leave a comment

जयदेव गोविन्दका २० हाइकु

~जयदेव गोविन्द~ बतासे बैंस आँखाभरि बादल झरी दरर ! शून्य बगर विदीर्ण काकाकूल “नवीन युग !”

Posted in हाइकु | Tagged | Leave a comment

प्रकाश पौडेल ‘माइला’का छ हाइकुहरु

~प्रकाश पौडेल ‘माइला’~ मायाको चिनो जाइफूल फक्रेछ तृष्णा मेटियो विशुद्ध माया आगलागी हुर्कदै टालो फाटेछ

Posted in हाइकु | Tagged | Leave a comment

उज्ज्वल जी.सी.का १५ हाइकुहरू

~उज्ज्वल जी.सी.~ १. बनियो दाश भोको पेट रोएर शुन्य उपाय । २. बनेछ देश बाठाका ऑंगनीमा गाउँ दुर्गम । ३. सपना रोप्न पसिना झर्दाझर्दै सुक्छ रगत ।

Posted in हाइकु | Tagged | Leave a comment

क्षेत्रप्रताप अधिकारीका बाह्र हाइकुहरु

~क्षेत्र प्रताप अधिकारी~ थुम्का मुन्तिर- सुरुङभित्र सानो तामाको टुसो । किशोरीबोट छातीमा मीठो चोट काचो बेलौती । कुरैकुरामा तामा खाने तिर्सना ओइलाएछ । सालीको भट्टी – तातेको तिनपाने

Posted in हाइकु | Tagged | Leave a comment

निराजन राजालिमका केही हाइकुहरु

~निराजन राजालिम ‘बतास’~ (i) दशै,तिहार धर्म सहिस्णुताको मिठो प्रेरणा। (ii) आरती गरें शान्तिको दिप बाल्दै लक्ष्मी पूजामा।

Posted in हाइकु | Tagged | Leave a comment