तपाईंले छान्नुभएको विधा : सेन्र्यू

उज्ज्वल जी.सी.का २० सेन्र्यूहरु

~उज्ज्वल जी.सी.~ १. झुल्क्यो बिहानी काउकुती लागेर सूर्योदयको । २. रुँदैछ देश एकता बाङ्गिएर विकास ठप्प । ३. वमन गर्छ अँध्यारो कुवाभित्र निरोगी माछो ।

विधा : सेन्र्यू | | प्रतिकृया छोड्नुहोस्

गीता थापा ‘दोषी’ पाँच सेन्र्यू

~गीता थापा ‘दोषी’~ धैर्य बटुली हिँडिरहुनु पर्छ गन्तव्य भेट्न -१- परिश्रमले थाक्दैनन् कैले पनि पौरखी हात -२-

विधा : सेन्र्यू | | प्रतिकृया छोड्नुहोस्

आचार्य प्रभाका सात सेन्र्यूहरु

~आचार्य प्रभा~ रित्तो छ थाल अघाएको छ पेट तिखा शब्दले । आधा शरिर झुल्कन्छ आकाशमा कर्तब्य सम्झी ।

विधा : सेन्र्यू | | प्रतिकृया छोड्नुहोस्

मनु लोहोरुङ राईका २ सेन्र्युहरु

~मनु लोहोरुङ राई~ १. जेल गएर मर्छु अब म पनि देशकै लागि |

विधा : सेन्र्यू | | प्रतिकृया छोड्नुहोस्