Category Archives: रुबाई

रुबाई / Rubaaii

आचार्य प्रभाका तीन रुबाईहरु

~आचार्य प्रभा~ काँधमा हाली हिँड्छु भन्थ्यौ, तिम्रो स्वार्थ हुँदा ऐले भने जरो काट्छौ, उन्नतिले मार्ग छुँदा बल्ल मात्र होस खुल्यो, आज सत्य बुझेपछि आफ्नै मनले धिक्कार्यो है यी आँखाहरु रुँदा ! केकेसम्म खेपाइ भोगें ? स्वार्थीहरुको जमातमा

Posted in रुबाई | Tagged , , , | Leave a comment

हुसैन खाँका दुई रुबाईहरु

~हुसैन खाँ~ वासन्ती बाग मा चरा उस्तै छन झन काडे झारका गरा उस्तै छन पालो पालो मजा लिने नेता मा सामन्तीवाद का जरा उस्तै छन् आस्थाको बांध भद् किएको छ कतै

Posted in रुबाई | Tagged , , , | Leave a comment

रुबाई : मागेर रुवाई दियौ

~नविन आचार्य ‘लेटांगे’~ तार चुडेसी सारङ्गीको, धुन मागेर रुवाई दियौ कोरा भित्र बस्या बेला , नुन मागेर रुवाई दियौ सताउनुको पनि एउटा , सिमा हुन्छ मेरी सानु

Posted in रुबाई | Tagged , , , | Leave a comment

रुबाई : बाध्यता छ जिन्दगीमा

~नविन आचार्य ‘लेटांगे’~ तिम्लाई भुली जिउनु पर्ने,बाध्यता छ जिन्दगीमा पिडा बिचमा खिउनु पर्ने, बाध्यता छ जिन्दगीमा प्यार अनि परिवारको , दोसाँधै मा फस्दाँ आज

Posted in रुबाई | Tagged , , , | Leave a comment

रुबाई : परिस्थितिले नि सिकाउँदोरैछ

~राम अप्रिय~ दुःख पर्दा घरी-घरी रुनुहुन्न भन्ने थाहा छ । दुखाउन चोखो मुटु छुनुहुन्न भन्ने थाहा छ । दुःख सुख, हाँसो खुसी भोगिसके जिन्दगीमा

Posted in रुबाई | Tagged , , , | Leave a comment

रुबाई : बन्न सक्दिन म

~नविन आचार्य ‘लेटांगे’~ भनेकै हुँ तिम्लाई आखिर,माया बन्न सक्दिन म सँधै भरि साथमा हिँड्ने, छाँया बन्न सक्दिन म मेरो पनि बाध्यता छ , किन अबुझ बन्छौ तिमी ?

Posted in रुबाई | Tagged , , , | Leave a comment

रुबाई : उस्तै होला

~पुष्कर बराल~ तिमी बस्ने म बस्ने सहर उस्तै होला मन मिल्दै गएपछी रहर उस्तै होला बाँच्याछु कसरी तिम्लाई बढी थाहा होला,

Posted in रुबाई | Tagged , , , | Leave a comment

रुबाई : माफ गर है

~नविन आचार्य ‘लेटांगे’~ अन्जानैमा तिम्रो चित्त, दुखाएँ भने माफ गर है बाध्यतामा केहि कुरा, लुकाएँ भने माफ गर है वाचा भयो तिमीलाई, साथ छोड्दीन कहिलेनी

Posted in रुबाई | Tagged , , , | Leave a comment

रुबाई : उदास उदास !

~ज्ञानुवाकार पौडेल~ साँझ उदास कसैको, कसैको बिहानी उदास उदास कविता उदास कसैको, कसैको कहानी उदास उदास के होला र आवाद खोई मनको दुनियाँ तिमी हाम्रो ?

Posted in रुबाई | Tagged , , , | Leave a comment

रुबाई : तिमी भित्र

~सेर्मा गञ्जुश्री~ लुट्नु थियो लुट्यौ मलाई वस्त्र सवै खोलाएर के गर्नलाई खोज्यौ नि त पागल झै टोलाएर छि, त्यस्तो जुनी पाउनु भन्दा नपाए कै वेस,

Posted in रुबाई | Tagged , , , | Leave a comment

रुबाई : स्वाभाविमान

~राजकुमार खड्गा~ मन मेरो भन्नु त यति एउटा न हो तन मेरो भन्नु त यति एउटा न हो एउटा भएको मुटु पनि टुक्रयाउॅ भन्छौं

Posted in रुबाई | Tagged , , , | Leave a comment

रुबाई : निजि हुन्छ

~भोला सिवाकोटी ‘पुरानाघरे’~ एक ठानेको थियौ हावापानी धर्ती खास निजि हुन्छ। मौसम फेरि चलिरहन्छ कहाँ बतास निजि हुन्छ ?? घाम लाग्दा संसार उज्यालो मख्ख पर्न हुन्न साथी

Posted in रुबाई | Tagged , , , | Leave a comment

आचार्य प्रभाका ४ रुबाईहरु

~आचार्य प्रभा~ (श्री कृष्णप्रती समर्पित भाव) जन्मियो ऊ प्रतिभा बनी नेपाली यो माटोमा सकिन्जेल हिँड्यो कलाकार बनी कलाकै बाटोमा निष्ठुरी कालले चुँडेर लग्यो अल्पायुमा नै उस्लाइे दुष्टलाई बरु लग्या भए हुन्थ्यो श्रीकृष्णको साटोमा । ——————————————— सबैको आँखामा आसुँ दियौ श्रीकृष्ण … Continue reading

Posted in रुबाई | Tagged , , , | Leave a comment

नबिन प्राचिनका १३ रुबाईहरु

~नबिन प्राचिन~ १. यति धेरै उदास हुने कसले बनायो मलाइ ? डाको छोडि छोडि रुने कसले बनायो मलाइ ? फूलहरुको संसार बाट जबर्जस्ति लखेटेर, पत्थर अनि हतियार छुने कसले बनायो मलाइ ? २.

Posted in रुबाई | Tagged , , , , | Leave a comment

रुबाई : कहाँ रुएँको हुँ र

~मनु लोहोरुङ राई~ दुखेर मुटु, कहाँ रुएँको हुँ र ? सरणमा पाउ,कहाँ छोएँको हुँ र ? मिलनमा थोरै दाग लागेर केवल

Posted in रुबाई | Tagged , , , | Leave a comment

प्रकाश आङ्‍देम्बेका ४८ रुबाईहरु

~प्रकाश आङ्‍देम्बे~ कमिला यत्रतत्र हात्ती सिक्रिमा छ असिमित चाहनाहरु दिनरात फिक्रीमा छ आउनोस सस्तो मै मिलाएर लानोस आजभोलि यो ज्यान पनि बिक्रिमा छ। ****************************************** बिदेशीलाई फकाउन रीति ढाल्नोस हजुर भ्रष्ट तस्करहरुलाई अतिथि पाल्नोस हजुर किन गुनासो गर्नुहुन्छ महल पजेरो छैन … Continue reading

Posted in रुबाई | Tagged , , , | Leave a comment

निरु अभागीका २ रुबाईहरु

~निरु अभागी~ मेरो हत्केलामा फूल्ने फूल बसाइँ सरेपछि जँघार बीचै छाडी खोली तार्ने एक्लै तरेपछि सम्झी बस्नु के अर्थ भो ? उही फूल दिनरात पराई हातमा सुवास छर्न फूल आफैं झरेपछि ।

Posted in रुबाई | Tagged , , , , | Leave a comment