Category Archives: मुक्तक

मुक्तक / short poem

मुक्तक : जीन्दगी

~इप्सुल मगर~ धेरै थिए सपनाहरु अनि थोरै आशा जीन्दगी त यहाँ रहेछ खेल मध्ये पाशा जीन्दगी कै यहि खेललाई नजित्दामा आज

Posted in मुक्तक | Tagged | Leave a comment

हरिकृष्ण काफ्लेका तीन मुक्तकहरु

~हरिकृष्ण काफ्ले~ कहिले रुन्छ कहिले हाँस्छ, कहिले गुन्गुनाउँछ मान्छे सुख खोज्न कहिले यता, कहिले उता धाउँछ मान्छे । सुख सयल मोज भन्नु केवल मृगतृष्णा रे’छ, मजा खोज्दा-खोज्दै एक दिन, मृत्युलाई पाउँछ मान्छे । न त ऊर्जा न उमङ्ग, कुनै अट्टहास … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : तृष्णा

~हरिकृष्ण काफ्ले~ पुग्न कहाँसम्म होला, कहाँबाट आउँदैछ? अघि बढ्ने प्रेरणा कहाँबाट पाउँदैछ? अरू कति जीवन खोलाबाट तिर्खा मेट्छन्,

Posted in मुक्तक | Tagged | Leave a comment

कल्पना पौडेल “जिज्ञासु”का तीन देशभक्ती मुक्तकहरु

~कल्पना पौडेल “जिज्ञासु”~ १ दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छ सत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छ हजारौं जनताको आहुतिको खै? क्षमा याचना सम्बोधन तिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क लाग्छ २ क्रान्तिको नारा घोक्दै मसाल बोक्ने हात … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

आर. पि. आचार्यका तीन मुक्तकहरु : याद

~आर.पि.आचार्य~ # कहिले याे मन एक्लै गुनगुनाउछ यतै नजिक छाै कि सुम्सुमाउछ मुटुमा सजाएर पनि नपाएपछि पागलबनी याे मन त्यसै फुुलफुल्याउछ # सबैकुरा सिक्न माया लाउनु पर्दाेरहेछ

Posted in मुक्तक | Tagged | Leave a comment

शेर्पीनी कान्छीका सत्र मुक्तकहरु

~शेर्पीनी कान्छी ‘निम’~ देउतालाइ पुज़्न याहा फुल तोडनु पर्यो एउटालाइ पाउन याहा अर्को छोडनु पर्यो केही पाउन याह केही गुमाउन पर्ने उस्कै लागी पाइला अन्तै मोडनु पर्यो ———————————— कस्तो बाटॊ हिडि आए फुल कतै देख्दिन काडा पन्छाइ हेर्दा पनि टेक्ने … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : सहयोग

~इप्सुल मगर~ निमुखालाई दया गरे आलोचित भइन्छ यहाँ स्वर्गीय मनले सहयोगको भाव झल्काइन्छ जहाँ के गर्नु यो संसार पनि कस्तो अनौठो भैसकेछ

Posted in मुक्तक | Tagged | Leave a comment

राधा भट्टराईका छ मुक्तकहरु

~राधा भट्टराई~ (एक) ए नेताज्यू ! रास्ट्रको यो ढिकुटिमा -याल न चुहाउ यसरी हामी पनि मौन भै आफ्नो अस्तित्व न चुकाउ यसरी नेपाल जिउँदो मान्छेको देश कठपुतली नाच्ने आँगन होईन उनीहरुको प्रयोग गर्ने गोटी भै सधैँ शीर न झुकाउ यसरी … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

दिपेन्द्र खड्काका तीन मुक्तकहरु (तीज बिशेष)

~दिपेन्द्र खड्का~ १ विदेशिए बैनी आउन पाइन तीजमा मिठो परिकार ख्वाउन पाइन तीजमा नझार्नु आँसु रति पनि मेरो यादमा माइती बनि छाउन पाइन तीजमा २ तिज आयो नाचौ छमछम कम्मर मर्काएर मिठो लोक गित अनि तिजको बाजा थर्काएर

Posted in मुक्तक | Tagged | Leave a comment

रामचन्द्र कार्कीका ४६ मुक्तकहरु

~रामचन्द्र कार्की~ १. आँशुको मुल्य बुझ र बोल, मनको देउता पूज र बोल । निर्धालाई अब हँसाउ अनी, पहाड सँग जुझ र बोल । २. सक्छु भन्छौं मलाई ढाँट्न, मनभित्रको ईश्वर हेर, जता फर्क हामी तिम्रै, सोचि देउन एकफेर । … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : बेदना

~बिकास सुबेदी~ अस्रुग्रंथी रसाएर झरेका ति बेदना हृदय खण्डखण्ड हुदा देखिएका ति बेदना ति ब्रिद्द आमाको कसले सुन्ला खोइ

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : नैराश्यता

~इप्सुल मगर~ गर्न त्यतिकै गाह्रो हुन्छ भन्न जति सजिलो व्यथाहरु धेरै भए नी हाँस्नु रे पारी मन दरिलो तर ओठमा मुस्कान पनि कसरी छाउँथ्यो

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : असम्भब​

~निरुत्साहित भेटवाल​~ रक्षा पट्याउदै मा जिक्री हुने भा, पितल गाल्दैमा सिक्री हुने भा, धनिमा पनि धनी हुन्थे होला

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : छाता बन्छु भन्दै

~श्रीराम अधिकारी~ झरी पर्दा ओत दिने छाता बन्छु भन्दै आयो कोही यो मुटुको गाता बन्छु भन्दै । अहिले बल्ल बुझ्दैछु म नाफा घाटा सबै

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : छपक्कै देखियौ

~योको खड्का~ लगाउदा मेहन्दी हात हत्केलाहरुमा धपक्क देखियौ। साउनको पहिरनले सजिएर तिमी छपक्कै देखियौ । वाह् तिम्रो सुन्दरतालाई त मान्नैपर्छ मैले सिलसिला

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : रोगी भएछु

~सजना गुरुङ~ अल्छीपनको एक रोगी भएछु कल्पना कै मात्र भोगी भएछु साथमा भाको सबै थोक सिद्दीएर

Posted in मुक्तक | Tagged | Leave a comment

सुनिता सापकोटाक १० मुक्तकहरु

~सुनिता सापकोटा~ मुक्तक 1 हुदैन रात नढली बिहान हुदैन अनि लक्ष्य बिनाको अभियान हुदैन हो,सधै बेकुफ बनेर किन दौडिन्छौ?? मान्छे नगाडी कतै पनि चिहान हुदैन ======== मुक्तक 2 भिरमा जाने गाइलाइ अगालेर हुदैन पानी माथी आगो कहिल्यै बालेर हुदैन तिमी … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कृष्ण पहारीका १८ मुक्तकहरु

~कृष्ण पहारी~ मान्छेहरुको अनुहार बदल्नु पर्छ सडेगलेको बिचार बदल्नु पर्छ कुर्चिका रोगी भएछ्न नेताहरु डाक्टर फेरेर उपचार बदल्नु पर्छ याहा सबथोक बेचिन्छ,रक्सी भनेर पानी पनि बेचिन्छ पैसाको अभाब परेपछी सोह बर्से जवानी पनि बेचिन्छ गन्डकी कोसि र कर्नाली पनि बेचियो … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : हाम्रो नाता

~दिपक घर्ति मगर~ रिसाएको बेलामा मनाउछु भन्छिन.. भएको माया सबै खनाउछु भन्छिन. दुबै बिच कुरा जस्तो होस साच्चै

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : लाग्न थाल्यो

~दिपक घर्ति मगर~ उनी बिनाको जीवन खल्लो लाग्न थाल्यो.. अरु सग तुलना गर्दा तल्लो लाग्न थाल्यो. खै कस्तो मोडमा उभायो यो जिन्दगीले ..

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : याद

~दिपक घर्ति मगर~ बिताएको ती पल फर्कीदैन कालि तिमि देखि अन्त मन सर्किदैन कालि अजम्बरि याद बनेर बसेकोछ मनमा

Posted in मुक्तक | Tagged | 2 Comments

मुक्तक : पल पलमा मरिन्छ

~कवित भुसाल~ जब अाफ्नैबाट तिखाे परार हुन्छ ॥ अनि ठुलै जित पनि त हार हुन्छ ॥ न मर्न न सकिन्छ न बाच्न तर

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : सम्झना

~ज्ञानेन्द्र स्थापित~ हर क्षण तिम्रो सम्झना मा कल्पिरहन्छु तिमि संग भेट नहुँदा धेरै तड्पी रहन्छु जति बिर्सन खोज्छु तिमि लाई

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : निहेतिको अबलोकन

~कवित भुसाल~ मनभरी अनेकौ कुरा खेलिराछ पिडा अनि दुख मनले झेलीराछ केनै गर्न सकिदो रैछ जिन्दगीमा

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : जिउन चाहन्छु

~दिपक घर्ति मगर~ सदा उन्कै यादमा जिउन चाहन्छु । फाटी सकेको मन सिउन चाहन्छु । कल्पिएर धुजा भए अमर माया गास्दै

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : फाटेको मन

~बिरही राज मगर~ फाटेको मन अरु सँग सिउन चाहन्न। सत्ते, तिमी बिना एक्लै जिउन चाहन्न। तिमी भन्छौ मैले छोडे पछि पिउँछौ होला

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : यस्तै यस्तै हुन्छ

~बिरही राज मगर~ सोध्छु सबै भन्छन् हो माया यस्तै यस्तै हुन्छ। चोखो माया गर्ने म अनि त जस्तै जस्तै हुन्छ। अरे यार साथी जस्ले मायाको खेती गर्छन्

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : म

~आर. आर. चौलागाईं~ म गणेश हुन सकिनँ कुमार भएर सुमेरू घुमिरहेछु म कृष्ण हुन सकिनँ उद्धव भएर नैतिकता जोगाइरहेछु मलाई कुनै पश्चाताप छैन कुनै आत्मग्लानि छैन

Posted in मुक्तक | Tagged | Leave a comment

तारा ज्ञवालीका ३ मुक्तकहरु

~तारा ज्ञवाली~ (१) ……..म प्रकृति ………. गुरांशमा रंग भरें गुलाबमा सुवास छरें हरियाली जताततै धरतीमा खास भरें आकाशको खुला दिल, ऋतुलाई बसन्तमा सबैलाई खुशी दिएं आफूलाई खै के गरें……… (२) पात्र विनाको कहानी छ व्यथा छ म संग

Posted in मुक्तक | Tagged | Leave a comment

बिटु केसी बरालका ११ मुक्तकहरु

~बिटु केसी बराल~ उ भन्थी, के गर्नु जतिनै भएपनि प्रतिभा “बहुमुखि” सम्बोधन नै गरेन कहिल्यै मलाई भनेर “सूर्यमुखी” चुडाई दिए लौ जा, फितलो मायाको डोरी खुला ह्रदय आफ्नो बुझ्यौ, उ थियो “अन्तर्मूखी” हिड़ने एउटै बाटो हाम्रो उकालि ओरालि साथमा बढोस … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

आर. आर. चौलागाईंका ४ मुक्तकहरु

~आर. आर. चौलागाईं~ -१- यहाँ हरदम खुट्टा तान्नेहरू धेरै छन् ढुङ्गालाई देउता मान्नेहरू धेरै छन् खै, किन किन ! ठिक बेठिक के हो पटक्कै छुट्टयाउँदैन मान्छे यहाँ दूध हैन रक्सी छान्नेहरू धेरै छन् । २०७२ माघ २० -२- मान्छेहरू आफूले … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

पेशल आचार्यका पाँच मुक्तकहरु

~पेशल आचार्य~ नेपालीले के जान्यो ? बुद्धलाई छिमेकीले विवादमा तान्यो शान्ति देखाउँथ्यौँ उसले क्रान्ति ठान्यो नेपालीले खै ! के जान्यो ? के जान्यो ?? आफ्नै बाउ, दाजु र भाइलाई गोली हान्यो ।। हिमाल पर्यटकलाई देखाएर डलर झाथ्र्यौं आफैँलाई आफैँले मख्ख … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment